| |
| मनोरन्जन |
|
बलिउडका शाहरुख खानलाई क्रिकेट स्टेडियममा आजीवन प्रतिबन्ध
|
|
बलिउडका बादशाह शाहरुख खानलाई सुरक्षाकर्मीसँग हातपात गरेको आरोपमा मुम्बईको बानखेडे स्टेडियममा आजीवन प्रतिबन्ध लगाइएको छ। |
|
बाँकी अंश
|
| |
| विज्ञान,सुचना-प्रबिधि |
च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Arghakhanchi Chat ]
Arghakhanchi.Com is not responsible for the content of external websites
तपाईं विश्वको कुनै पनि ठाउँमा हुनुहुन्छ, आफ्नो भावना, विचार, नयाँ साथी, शुभकामना इत्त्यादी साटासाट - आदानप्रदान गर्न चाहनुहुन्छ भने माथि तपाईंको फेसबुक अकाउन्ट Sign in गरेर सिदै च्याट गर्न सक्नुहुनेछ । नयाँ फेसबुक अकाउन्ट खोल्न Facebook-Sign Up मा जान सकिनेछ एवम फेसबुक अकाउन्ट नभएकाहरुले माथि Guest मा गई छोटो नामबाट (स्पेस बिनाको) च्याट Sign in गर्न सक्नुहुनेछ । कृपया च्याटरुममा नराम्रो शब्दहरु नलेखिदिनुहोला तपाईंको बारेमा सम्पूर्ण विवरण लिइरहेका छौ।
रेडियो अर्घाखाँचीको प्रत्क्षय प्रसारण यहाँबाट।
बाँकी अंश
|
|
|
| जिल्ला समाचार |
|
पाणिनि महोत्सवमा दान गर्ने बढे
ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल अर्घाखाँचीको पाणिनि तपोभूमिकोप्रचार प्रसार गर्न यही जेठ १ गतेबाट शुरु भएको महोत्सव तथा महायज्ञमा दान गर्नेहरु बढेका छन ।
बाँकी अंश
अर्घाखाँचीका विद्यालय शान्ति क्षेत्र घोषणा, बन्दको बेला पनि विद्यालय खुल्नेअर्घाखॉचीका विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । बन्द हड्तालले विद्यार्थीको पढाईलाई प्रभावित पारेको भन्दै जिल्लाका सरोकारवालाहरु यस्तो निर्णय गरेका हुन् ।
बाँकी अंश
राजमो अर्घाखाँचीद्धारा सन्धिखर्कमा संघियताको बिरुद्धमा कोणसभा
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघियताको बिरुद्धमा आज सन्धिखर्कको शान्ती बगैचामा कोण सभा सम्पन्न गरेको छ ।
बाँकी अंश
पाणिनि तपोभूमिको प्रचार प्रसार गर्न पाणिनि महोत्सब सुरु
प्रचार प्रसारको अभाबमा ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल पाणिनि तपोभूमिको प्राचार प्रसार गर्न अर्घाखाँचीको पणेनामा धार्मिक पाणिनि महोत्सब सुरु भएको छ । (तस्बिर सहित)
बाँकी अंश
|
|
| तस्विर |
| अर्घाखाँचीको पाणिनी तपोभूमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि एमाले बैठक |
|
|
| पाणिनी तपोभुमि पणेनाको प्रर्वधन र प्रचारप्रसारको लागि भन्दै नेकपा एमाले अर्घाखाँचीले पाणिनी तपोभूमि पणेनामा जिल्ला कमिटीको पुर्ण बैठक गरी पाणिनी तपोभूमि क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गर्न माग गरेको छ । संसारकै महत्वपुर्ण र ऐतिहासिक स्थल हुँदा हुदै पनि पाणिनी तपोभुमि ओझेलमा परेको भन्दै एमालेले पाणिनी क्षेत्रको प्रर्वधनका लागि सबै पक्षसँग आग्रह गरेको छ । बाँकी |
|
| अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता |
|
|
| अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए। बाँकी |
|
|
|
| |
| सन्देश पेटिका |
देश तथा बिदेशमा छरिएर रहनु भएका आदर्णीय पाठकवर्गहरु यदि तपाईं आफ्नो नजिकको मित्र तथा परिवार जनहरुलाई कुनै पनि संदेश पठाउन चाहनुहुन्छ भने आफ्नो सही नाम र ईमेल-ठेगाना सहित तल गई पठाउन सक्नुहुनेछ ।
dashiram pandey Says,
namaste samurna ak basiharuma. Kerunga 6 jabundada ma rahanu hune mera baba mam dhog abam bahini krishna ma mitho maya 6imeki uncal anti vai bahini haruma saino anusarko dhog,maya. Abam mly dashiram vanera chinuhune sampurna ma maya abam samjana arpan garda6u. D.P NIRDOS MALESIYA
chiranjivi khadaka bisal argha 8 ghartikhor Says,
nepal band graer kunai faida hudain sahamati bat nai samasyako hal hun6 tod fod garer desma naksan hun6 asailae chito vanda chito samadanko bato apanaunu parnaema sabai dal haru lae jod denuhun sabailai aawan gardchu May 18 2012, 11:52 AMckb (guest): chiranjivi khadaka bisal arghakahnchi argha8 ghartikhor
ram kunwar Says,
hellow nepali janta haru ho nepla band ko karan le garda aaj nepal dukha dayi paristhiti ma pugeko cha aba hami nepali janta jaagn parne bhayako cha nepal bandle nepal dherai nuksan pugyo nepal banda nagrau sabai mili kaam garau namaskar
D.B.TANGNAMI Says,
M.D.B. TANGNAMI KO AGRAH ARGHAKHANCHI.COM LAI YO SANDESH NEPAL ADHIRAJYA SAMM PURADINU HOLA BHANNE ASHA RAKHEKO6U HAMRO DESH NEPAL MA JATIYA SANGHIYATA KO PERDESH KUNAI PANI HALTMA HUN SAKDAIN WEDI YESO BHAYO BHANE UGANDA SOMALIYA KENIYA HAITY LE JASTO SAMSHYA BEYORN PERNE 6 R LAKHOJANTALE JYAN SAMET GUMAN PERNE6,WESLE JATIYA DONDH R GREEYA UDHA SAM HUNSAKNE SANKET JANAYEKO6,
Hari Bahadur Roka Magar Says,
namaskar arghakhanchi basi haru lai.buba,aama bhai surya ani gakhuga basandhara ma basne didi 3 din dekhi tapai haruko phone lageko chaina khai kina ho buba lai kasto vayo thaha huna sakeko 6aina mero sandesh jo kasaile sune pani mero ghar samma puraidinu hola bhaidia...hari bahadur roka magar bangemarot:-7 saktumare pyuthan Hal Gurgaon Haryana India bata
HARI THAPACHHETRI Says,
निमंत्र निमंत्र निमंत्र [ हाम्रा सोर्गीय बुवा नारायण बहादुर थापछेत्री को पुन्य बर्ष दिनको पहिलो तीज तिथि परेको हुदा यही मिति २०६९ साल असार महिनाको सुक्ल पछेको तीज तिथि २०६९/०३/०८ मा परेको हुदा सम्पूर्ण मलामीदाजू भाई र सम्पूर्ण छोरा भतीजा नाती हरुलाई त्यों दिन सभागी भैदिनु हुन हार्दिक सुगतम गर्द्छ्म छोरा बुहारी छोरि जमै नातिनातेनी हरु सम्पूर्ण नातागोता सम्पुर्न्लाई यही अर्घाखाँची रेडियो संदेस बाट निम्ता गरियको हुदा सम्पुर्नले यसैलाई निम्तामानी अर्घखांची को अर्घातोस ६ तिलुकुवा सुन्त्लारुख भेला हुनुहुन अनुरोध गर्धछ्यौम छोरा हरु मिस्टर /रेनबहादुर थापछेत्री रनबहादुर थापछेत्री बुहारीहरु सेमकला थापछेत्री कल्पना थापछेत्री र सम्पूर्ण थापा परिवार अर्घातोस सुन्त्लारुख फोन नम्बर ९८..................८६९६५ ] ओके
MEGHNATH PAUDEL Says,
HELLO NAMASKAR,SARBAPRATHAM TA ARGHAKHANCHI UNIT LAI bises dhanyabad dina chahanchhu RA ARGHAKHANCHI DHATIBANG WARD NO 6 MA BASNE MERO GHAR PARIVAR MA MA SANCHAI BHAYEKO JANKARI GARAUNA CHAHANCHU ARGHAKHANCHI DHATIBNAG MA BASNE SAMPURNA LAI RA MALAI MEGHNATH PAUDEL BHANNE CHINNE NA CHINNE SAMPURDA LAI RA ARGHAKHANCHI FM SUNNU BHAYEKA SAMPURNA LAI MITHO SAMJHANA CHA MEGHNATH PAUDEL HALL INDIA BHOPAL BATA
laxmi thapamayalu Says,
हेलो नमस्कार अर्घाखाँची एफ म रेडियो देउराली unit एंड अर्घाखाँची बासी अर्घातोस बासी सम्पूर्ण बुवा आमा दाजुभाई दीदी बहिनी र सम्पूर्ण नेपाली हरु मा म लाइ मेरो मायातिमीलाई हरि भनेर चीनने हरु सबैलाई नमस्कार र मेरो घर परिवार मा प्यारो सुभा समजना अनि आसिरबाद छ सम्पूर्ण वारी पारी सबै लाइ साहिनो अनुसारको ढोग नमस्कार सुभा आसिरबाद समजना हाल इंडिया को हरियाणा बाटा
suraj gatraj Says,
namaskar arghakhanchi bashi tatha sandesh kartaharuma ra mero sandesh yo chha ki desh videsh ma bashne shathi harulai mero subhakamana suraj sectre 15 gurgaon haryana
aakashthapa nirdos Says,
हेलो नमस्कार अर्घाखाँची एफ म रेडियो देउराली unit एंड अर्घाखाँची बासी अर्घातोस बासी सम्पूर्ण बुवा आमा दाजुभाई दीदी बहिनी र सम्पूर्ण नेपाली हरु मा म लाइ मेरो मायातिमीलाई हरि भनेर चीनने हरु सबैलाई नमस्कार र मेरो घर परिवार मा प्यारो सुभा समजना अनि आसिरबाद छ सम्पूर्ण वारी पारी सबै लाइ साहिनो अनुसारको ढोग नमस्कार सुभा आसिरबाद समजना हाल इंडिया को हरियाणा बाटा
|
|
| |
| घर परिवार |
गुल्मीको तम्घासमा घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु
गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर ९ को नेटा गाउमा घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ । बाँकी अंश
|
|