|
|
| साहित्य |
आफ्नो दुनिया बिताऊ दा उमिर सबै बीतोदुखी मुटुक लाई कति समझी रुनु अतीत का आंशु न आये पनि ! चुटू चुटू पार्छ मुटुक लाई नै आज गनी गनी !! बाँकी अंश |
अधेरीमै आउनु तिमी .jpg) उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि बाँकी अंश |
प्रवासबाट प्रदेशी भाईको पत्र सम्पूर्ण दिदी-बहिनीहरुलाई-उमाकान्त पाण्डे गाउले सधैं जसो आज पनि म यो कलम चलाऊदै छु । नाइ नाइ होइन कलम होइन कम्प्युटरमा हात हरु सल्बलाउदै छु । अर्थात केही न केही खुराक बाट संचार माध्यम मार्फत संचार गर्नु मेरो उदेश्य मात्र । आज दैनिकी जसो मैले सामाजिक सन्जालको रुपमा रहेको फेसबुक लोगिन गरे ।तिजका गीतमा पल्ला घरे साइली सग जोर्ते नाचेको , अनी लसपस गर्न सुरुगरेको १२ बर्षे मा अहिले त्यही भुन्टीलाई भित्राउदा कताकता जिन्दगीको एक पाटोमा सफल भएको महसुश हुन्छ । यधपी प्रदेशीको कथा कस्लाई भन्नु , बाँकी अंश |
छोडेर जानेको सम्झनामा दुई सब्द जे गर्नु थियो गरी नै हाल्यौ तिम्रो र मेरो आत्मकथा भनेको इतिहाषको दन्त्यकथा बनी सक्यो जान त तिमी गई हाल्यौ आज पनी तिम्रो सम्झना लाई साथी बनाएर बाँचेको छू, आगमन होला भनी बसी रहें प्रतीक्षा गरी रहें तिम्रो निम्ति जीवन खनाई रहें। बाँकी अंश |
| |
| मनोरन्जन |
|
वेश्याको चक्करमा रोनी
|

इगंल्यान्डका फुटबल खेलाडी एश्ले कोलको बिहे टुटेको केही दिन मात्र भएको छ, अब फेरी इगंल्यान्डका अर्का खेलाडी वायने रूनीको विवाह टुट्ने अवस्थामा पुगीसकेको छ। वायनेको वैवाहिक जीवनमा तुफान आउनुका कारण एक वेश्या रहेछ। उक्त वेश्याका अनुसार उनीहरूबीच सम्बन्ध भएको निकै समय भर्इसकेको छ। |
|
बाँकी अंश
|
| |
| खेल |
|
दक्षिण एसियाली मुलुकका राष्ट्रिय महिला फुटबल टोलीहरू वर्ष दिन नबित्दै फेरि भेट्ने
|
|
दक्षिण एसियाली मुलुकका राष्ट्रिय महिला फुटबल टोलीहरू वर्ष दिन नबित्दै फेरि भेट्ने भएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आउँदो मंसिर १७-२७ सम्म बंगलादेशमा पहिलो महिला साफ च्याम्पियनसिप आयोजना गर्ने भएपछि भेट सम्भव भएको हो। बंगलादेश फुटबल संघका अध्यक्षसमेत रहेका काजी सलाउद्दिन गत वर्ष साफको अध्यक्ष भएपछि महिला र युवा टोलीलाई प्राथमिकता दिँदै पाँच वटा प्रतियोगिता वार्षिक आयोजना गर्ने घोषणा गरेका थिए। सलाउद्दिनअघि आठ वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा साफ अध्यक्षमा थिए। |
|
बाँकी अंश
|
| |
| अर्थ |
|
डीटीएच जन्मँदै चर्को प्रतिस्पर्धा
|
|
नेपाली बजारमा डीटीएच -डाइरेक्ट टु होम) प्रविधि राम्ररी भित्रिन पनि नपाउँदै 'कट-थ्रोट कम्पिटिसन' अर्थात गला रेटाइ प्रतिस्पर्धा प्रारम्भ भएको छ । ८० च्यानल, ७० च्यानल, ५० च्यानल वा ६० च्यानल Û निश्चित रकम भु्क्तानपछि चार महिनासम्म निःशुल्क हेर्ने कि, २४ महिना वा ४८ महिना ? ग्राहकसामु डीटीएच सेवा प्रदायकहरूले 'मेनु' पस्कन थालेका छन् । 'डाइरेक्ट ब्रोडकास्ट स्याटेलाइट सर्भिस' अर्थात डीबीएस् नामबाट पनि त्यत्तिकै परिचित डीटीएच् प्रविधिप्रति नेपाली ग्राहकहरूको प्रतिक्रिया पनि सकारात्मक नै पाइएको छ । यही साउन २९ गते मा सेवा प्रारम्भ गरहेको होम टीभीका अनुसार, अहिलेसम्म ४० हजार जनाले बुकिङ गरिसकेका छन् भने सफल रूपमा परिक्षण प्रसारण गरेको डिस टीभीले पनि भदौ ११ गते सफल रूपमा परीक्षण प्रसारण गरेको जानकारी दिएको छ । |
|
बाँकी अंश
|
| |
| विचार,विश्लेषण,अन्तरवार्ता |
लोकतान्त्रिक तिज र प्रबासी नेपालीको अवस्था
तिज आयो भनेर जता ततै दिदि बहिनिहरु रमाई रहेका छन् अझ तिज पनि समान्य तिज नभयर लोकतान्त्रिक तिज . जसलाई हामी राजनीतिक भाषा मा असाधारण तिज अथवा चमत्कारिक तिज पनि भनेर भन्ने या सुन्ने गरिन्छा के साच्चै यो तिज असाधारण या चमत्कारिक तिज हो त ? हुन त कता कता गित क सब्द हरु ले र निर्त्य का कोरियोग्राफर ले राजनीतिक दल का नेताहरु को सुभाकवाना ले साच्चै नै यो तिज असाधारण या चमत्कारिक जस्तो लाग्छ , तर आज लोकतान्त्रिक देस का दिदि बहिनि हरु लोकतान्त्रिक देस का प्रबासी मजदुर हरु को अवस्था कसले बुझ्ने ? बाँकी अंश
|
| |
| सम्पादकिय |
अनमिनलाई फिर्ता नपठाऊ नेपालका लागि संयुक्त राष्टिसंघीय मिसन अनमिन लाई पिर्ता पठाउने नपठाउने विषयमा मतभेद उत्कर्षमा पुगेको छ । यही अवस्थामै अनमिनलाई नेपालबाट पिर्ता पठाए शान्ती प्रकि्रया नै धरापमा पर्ने देखिन्छ त्यसैले तत्कालका लागि अनमिनलाई पिर्ता पठाउने निर्णय ठीक हुदैन । शान्ती प्रकि्रया प्रारम्भ दखी नै देश जोखमपुर्ण अवस्थामा गुजि्ररहेको छ । छ महिना भित्रमै शान्ती प्रकि्रयालाई तार्किक निकर्षमा पुर् याउने माओवादी सेनाहतियार गोली गठ्ठा लगायतका शान्ती स्थापनाका मुद्धालाई समायोजन गर्ने सहमतीले कार्यन्यनता पाउन नसक्दा चार वर्ष बितिसक्दा समेत टुगोमा पुग्न सकेको छैन । बाँकी अंश
|
| |
| धर्म, समाज, संस्कृति |
पूर्व राजा ज्ञानेन्द्र शाहले फुटुङस्थित सप्तऋषेश्वर महादेवको मन्दिर उद्घाटन गरे पूर्व राजा ज्ञानेन्द्र शाहले फुटुङस्थित सप्तऋषेश्वर महादेवको मन्दिर उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै उनले मन्दिरमा पूजा आरधना गरेका थिए। पूजा सकिएपछि मन्दिर नजिकै रहेको फुटुङ माविमा आयोजित कार्यक्रममा शाह सहभागी भए। सो कार्यक्रममा उनले १२ जना वृद्धलाई दोसल्ला ओडाएर सम्मान गरे। मन्दिर उद्घाटनका लागि पूर्व राजा शाह साढे १२ बजे फुटुङ पुगेका थिए। उनी फुटुङ आउँदैछन् भन्ने थाहा पाएका समर्थकहरुले बालाजु बाइपासदेखि फुटुङसम्मको सडकमा कलश र फूल राखेर स्वागत गरेका थिए। कार्यक्रमस्थलमा पूर्वराजाको समर्थनमा नाराबाजी समेत भएको थियो। मिडियाकर्मीलाई भने उनले कुनै प्रतिक्रिया दिएनन्। देशको वर्तमान अवस्था तपाइँलाई कस्तो लागिरहेको छ ? भन्ने नागरिकन्युजको प्रश्नमा उनले यति मात्र भने- 'सबै कुरा तपाइँहरुलाई थाहा छ। म यस बारेमा के बेलुँ।' बाँकी अंश
|
| |
| प्रवास समाचार |
राष्ट्रियताको सवालमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण हुने राजमोका केन्द्रिय उपाधक्ष्य सन्तबहादुर नेपालीको भनाइ
कतार नेपाली एकता समाजको निमन्त्रणलाई स्वीकार गर्दै संविधानसभाका माननीय सभासद तथा राजमोका केन्द्रिय उपाध्यक्ष सन्तबहादुर नेपाली ६ सेप्टेम्बर २०१० मा कतारको राजधनी दोहामा आउनु भएको छ । उहाको उपस्थितिलाई स्वागत गर्न आयोजीत कार्यक्रमलाई कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य अर्जुन थापाले साचालन गर्नु भएको उक्त कार्यक्रमको सभापति नरबहादुर थापाको अध्यक्षता र प्रमुख अतिथि सभासद सन्तबहादुर नेपाली र अतिथिहरु अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ र भुतपुर्व अध्यक्ष चन्द्रबहादुर नेपाली पनि सहभागि भएको थियो । बाँकी अंश
|
| |
| स्थानिय समाचार |
ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु त्रियुगा-८ बगाहामा एक ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका -११ जलजलेदेखि गाईघाटतर्फ आउँदै गरेको स २ त २५८१ नम्वरको ट्याक्टरले को ७ प २५८१ नं. को मोटरसाइकललाई ठक्कर दिदा त्रिनपा -४ असारीका ३० बर्षीय दिनेश राई र २४ वर्षीय विबेक खड्काको मृत्यु भएको नगर प्रहरी नायव निरीक्षक पाण्डव राजबंशीले बताए। बाँकी अंश
|
| |
| विज्ञान,सुचना-प्रबिधि |
च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Chat ]
तपाईं विश्वको कुनै पनि ठाउँमा हुनुहुन्छ, आफ्नो भावना, विचार, नयाँ साथी, शुभकामना इत्त्यादी साटासाट - आदानप्रदान गर्न चाहनुहुन्छ भने माथि तपाईंको फेसबुक अकाउन्ट Sign in गरेर सिदै च्याट गर्न सक्नुहुनेछ एवम फेसबुक अकाउन्ट नभएकाहरुले माथि Guest मा गई छोटो नामबाट (स्पेस बिनाको) च्याट Sign in गर्न सक्नुहुनेछ । बाँकी अंश
|
|
|
| जिल्ला समाचार |
|
विद्युत सेवाबाट अर्घाखाँचीका अधिकाम्श गाउँका घर झलमल्ल २०४८ सालमा सदरमुकाम सन्धिखर्कमा विद्युत बलेको थाहा पाएर २ दिनको बाटो हिंडेर विद्युत बलेको हेर्न आएका जिल्लाबासी आफ्नै घरमा झलमल्ल विद्युत बलेपछि दङग भएका छन् । स्थानीय बासिन्दाहरुले गाउमा विद्युत लैजान सामुदायिक वनको काठ, गाउको छेउछाउका सार्वजनिक जग्गा, बाटोको नजिकै रहेका घडेरीहरुसमेत बिक्री गर्नुका साथै हलका गोरु,दुहुनो भैंसी,श्रीमतीले लगाउने गरगहना र घरमा राखिएका अन्य जिन्सी सामान बिक्री गररै भए पनि गाउमा विद्युत पुयाएर घरघरमा विद्युत लाइन जडान गरेका छन् । ४२ गा.वि.स.रहेको यस जिल्लामा हंसपुर, गोखुगा, सिमलपानी, सुवर्णखाल, सिद्धारा, जुकेना र धनचौर बाहेकका सबै गाविसहरुमा आंशिक रुपमै भएपनि विद्युत सेवा बिस्तार भएको छ । आवश्यक परेको समयमा विद्युत नआउादा आफ्नो कामकाजमा निक्कै अप्ठ्यारो भएको उनीहरुको गुनासो छ । अर्घाखााची जिल्ला लोडसेडि� मुक्त जिल्ला हुादाहुादै पनि लाइन जाने समस्याले निक्कै सताएको उनीहरुको भनाइ छ ।
बाँकी अंश
सेनाले खुलायो सन्धिखर्क-चुत्रावेशी सड्क [ तस्बिर सहित]
जिल्लाको प्रमुख बजार सन्धिखर्क र चुत्रावेशी जोडने अबरुद्ध सड्क नेपाली सेनाले खुलाएको छ । वर्षाका कारण सड्क अबरुद्ध हुँदा सन्धिखर्कबाट चुत्रावेशीमा खाद्यान लगायत यात्रुवाहक सवारी साधन लामो समय देखी आवत जावत गर्न सकेका थिएनन । नयाँ बसपार्क देखी वाँगी खोलासम्मको करिब दुई सय मिटर अबरुद्ध सड्क चार दिन लगाएर सेनाले मर्मत गरेपछि सोमबार देखी सुचारु भएको छ ।
बाँकी अंश
पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम आयोजक र अतिथि नआएपछि स्थगितसहभागी र अतिथि अनुपस्थित रहेपछि अर्घाखाँची जिल्लामा आयोजना गरिएको एउटा अन्तरकि्रया कार्यक्रम स्थगित गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो एकमात्र बहुमुखी क्याम्पस पाणिनी बहुमुखी क्याम्पसले आयोजना गरेको उच्च शिक्षाको विकासमा पाणिनी बहुमुखी क्याम्पस विषयक अन्तरकि्रया कार्यक्रममा आयोजक संस्थाका आधाभन्दा बढी सदस्य प्रयाप्त सहभागी र प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल जिल्ला शिक्षा अधिकारी बिष्णु बहादुर अनुपस्थित रहेपछि कार्यक्रम स्थगित गरिएको थियो ।
बाँकी अंश
सन्धिखर्कमा रथ यात्रा गरी श्रीकृष्णाजन्माष्टमी पर्ब धुमधामका साथ मनाईयो
श्री १०८ पांचायङ्ग मन्दिर सन्धिखर्कले श्रीकृष्णाजन्माष्टमीको अर्को दिन अर्थात नवमी तिथिका दिन सन्धिखर्कमा रथ यात्रा गरी श्रीकृष्णाजन्माष्टमी पर्ब धुमधामका साथ मनायको छ । रथयात्रा सन्धिखर्कको सान्ति बगैचाबाट सुरु गरी बजारका बिभिन्न गल्ली परिक्रमा गरीएको थियो । रथ यात्रामा सम्पुर्ण बजार बासी साथै गाँउ बाट उल्लेखीय संख्यामा सर्दालुभक्तजनहरुको उपस्थिति रहेको थियो ।
बाँकी अंश
|
|
| तस्विर |
| सन्धिखर्क र चुत्रावेशी जोडने अबरुद्ध सड्क नेपाली सेनाले खुलायो |
|
|
| वर्षाका कारण सड्क अबरुद्ध हुँदा सन्धिखर्कबाट चुत्रावेशी बजारमा आवत जावत गर्नमा अबरुद्ध भएपनि चार दिन लगाएर सडक निर्माण गरेपछि सडक सुचारु भएको छ । सेनाले करिब २ सय किलोमिटर सडक मर्मत गरेका थिए ।बाँकी |
|
| संसारको सबै भन्दा लामो दुरीको मेट्रो रेल दुबईको अबलोकनमा अर्घाखाँची, गुल्मीबासी युवाहरु |
|
|
| यूएईको दुबईमा रहेको विश्वको सबैभन्दा लामो दुरीमा चल्ने मेट्रो रेलको अर्घाखाँची,गुल्मीका नेपाली युवाहरुको समुहले अवलोकन गरेका छन । बाँकी |
|
|
|
| |
| सन्देश पेटिका |
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण अर्घाखाँचीबासीहरु यदि तपाईं आफ्नो नजिकको मित्र तथा परिवार जनहरुलाई कुनै पनि संदेश पठाउन चाहनुहुन्छ भने कृपया "सन्देश पठाउनुहोस्" लेखेको बक्समा गई आफ्नो नाम र ठेगाना सहित पठाउनुहोला साथै सन्देश हेर्न " सबै सन्देशहरु हेर्नुहोस् & View Messages" मा क्लिक गरी हेर्न सक्नुहुनेछ।
KRISHNA BK ARGHAKHNCHI THULAPOKHRA MAHLA DHARA WED NO1 Says,
HI--NAMSKAR ARGHAKHNCHI RADIO AND DEURALI RADIO MA MA KRISHNA B.K KO TARFA DEKHI NAMSKAR RA MERO SANDES GHAR SHMA PURIDENU RA MA KRISHNA B.K HAL GUJRAT RAJKOT INDIA DEKHI RA SRVHA PARTHMTA AAMA BHINI RITA SAVITRA LAGAYT MA KRISHNA BK BHNARRA CHINA SHMPURNA TSTHI LI MERO HIRDHA DEKHI NAMSKAR RA BALKOT DIDI SUMETRA ANI BHNJA BHNJI LI DHRHI DHRAI SAMJHNA SUNIDENU HSTA BEDA JAY NEPAL KRISHNA
Reshmani kunwar Says,
Hi Arghakhanchi,com good mornig. teej ko absar ma sampurna aama buma didi bahini haru ma hardhik shuv kamana chahan6u ok by Reshmani kunwar Dubai argha 5 Bihara Bazzar.
G.C.GOBIND,ARGHA,9 Says,
meghraj,g,maileramrosang hajurlaichine dharapanika DipakG.C.lai,chinnubhaiko6sir?G.C.
kamal ghimire Says,
nepali mahila ko mahan chad teej ko hardik subhakamana dina chanchu ra arghakhanchi .com lai pani dhanyebad dina chanchu kamal ghimire kapilvastu hal qatar
JOG Says,
namaskar arghakhanchi.com lai ani arghakhanchi .com kholera basne harulai.2067 salko new teej ko uplaksyama nepali sampurna nariharuma mero hardik suvkamana6 ma jog vanera chinne sathi lai email garna vanna chahan6u thanx ARGCHI .COM
RAJU KHADKA Says,
Raju Khadka ko tarph bat sabai Nepali basi Didi
hari prasad lamsal Says,
haritalika teej ko upalakshama sampurna desh bidesh ma rahanu hune daju bhai didi bahini haaruma hardik mangallmaya shuvkamana.
G.C.ARGHA,9 Says,
sampurn,nepalididi,baini,haruma Teejko,shubhakamanaG.C.PARIWAR,ARGHAKHANCHI32704
GANESH RAYAMAJHI Says,
HI Arghakhanchi.com Good Mornig I AM Ganesh From Ludhiana Sarva Parthamta Aama Buwa DAAI DEEPAK Rayamajhi Deedi Tulsa Bhanja Bhanji Haroo Ma DHOK AND AASIRBAD 6 2067 Salko Haritalika Teejko Absarma Sampura Aama Buwa Deedi Bahini Haruma Suvkamana6 Malai Ganesh Vanera Chinne Sampurn Friend MA Samjana Chha O.K See You Again
GHAN BAHADUR B.C. Says,
MA GHANU dubai bat simalpanima rahanuvayka sampurna pariwarma teejko suvkamana.
|
|
| |
| सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया |
विज्ञापन सम्बन्धी जरुरी सुचना
अर्घाखाँची लगायत नेपाल अधिराज्य भर, भारत एवम विश्वभर व्यवसाय फैलाउन एवम आफ्नो उत्पादन, कारोबार, बैकिङ-अर्थ, आयत-निर्यात लगायत सम्पूर्णको बारेमा अर्घाखाँची डट्कम् कुनै पनि भागमा विज्ञापन गर्न चाहनुहुन्छ भने कृपया कृपया भित्र गई संपर्क गर्नुहोला। बाँकी अंश
|
| |
| घर परिवार |
घरमा आगलागी हुँदा श्रीमान्-श्रीमतीकै मृत्यु ओराङ गाविस-९ स्थित एक घरमा आगलागी हुँदा गएराति श्रीमान्-श्रीमतीकै मृत्यु भएको छ। जिल्लाको उत्तरी यो गाविसको ससलिङ गाउँका जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार रातको करिब एक बजे घरमा आगो लागेको थियो। आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको स्थानीय शिक्षक कैलाश खड्कालाई उद्धृत गर्दै ओराङका गाविस सचिव नारायण सुवेदीले जानकारी दिए। आगलागीका बेला घरको बार्दलीमा सुतेका तमाङका बुहारी र नाति-नातिना भने भागेर ज्यान जोगाएका थिए। बाँकी अंश
|
|
|
|