अमेरिका र इरान युद्धविराम सम्झौतामा सहमत, जुन १९ मा हस्ताक्षर हुने

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

कस्तो आयो काठमाडौँ महानगरको नीति तथा कार्यक्रम ?

‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी

बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा

ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस आज मनाइँदै

काठमाडौं । आज १५ जुन अर्थात् ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यसवर्ष यो दिवसको विषयवस्तु 'जागरूकताभन्दा बाहिर: ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथाम कार्य' भन्ने रहेको छ । जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि...

जिल्ला समाचार

शिवराज अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन (तस्बिर सहित )

धर्मेंद्र कुमार कुर्मी , कपिलवस्तु । कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ। गत वर्षको शिविरबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा थप फराकिलो बनाउँदै दुई...

विश्व समाचार

अमेरिका र इरान युद्धविराम सम्झौतामा सहमत, जुन १९ मा हस्ताक्षर हुने

काठमाडौँ । अमेरिका र इरानबीच युद्धविराम सम्बन्धी सम्झौता भएको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम रूप दिइएको बताएका छन् भने इरानले पनि लामो र कठिन वार्तापछि दुवै देशबीच समझदारीपत्र (एमओयू) तयार भएको जनाएको छ ।...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

कुटनीतिक पहल गरेर चिया निकासी खुलाउन सरकारसँग सुहाङ नेम्वाङको माग

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम...

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा...

कस्तो आयो काठमाडौँ महानगरको नीति तथा कार्यक्रम ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छन् । राष्ट्रिय सभा गृहमा आयोजित नगर सभाको १९ औँ अधिवेशन वैठकमा उहाँले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु...

‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’

भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ ।  लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन्...

शिवराज अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन (तस्बिर सहित )

धर्मेंद्र कुमार कुर्मी , कपिलवस्तु । कृष्णनगर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस वर्ष पनि बृहत् निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ। गत वर्षको शिविरबाट उत्साहजनक उपलब्धि हासिल भएपछि नगरपालिकाले यस वर्ष सेवाको दायरा थप फराकिलो बनाउँदै दुई...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

टेम्पो भीरबाट फालेको विषयमा वन कार्यालय कैलालीले के भन्यो ?

धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले उक्त घटनाबारे...

प्रवास समाचार

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

न्युयोर्क, १ असार । ज्याकोब अल्बर्टीले २१ महिनामा २७ देश र चार महादेशमा साइकल यात्रा गरेका छन्। जर्मनका २६ वर्षीय खेलाडीले फिफा विश्वकप २०२६ को लागि समयमै पुग्न २५ हजार किलोमिटरभन्दा बढी साइकल यात्रा गरेका छन् र हिजो उनले पाँचौ पटक विश्वबिजेता जर्मनी र पहिलो पटक विश्वकपमा आएको कुराकाओविचको रोमाञ्चक खेल हेरेका छन् । थाइल्याण्डमा बाढीको सामना देखी मरुभूमिका चरणहरू...

खेल

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

न्युयोर्क, १ असार । ज्याकोब अल्बर्टीले २१ महिनामा २७ देश र चार महादेशमा साइकल यात्रा गरेका छन्। जर्मनका २६ वर्षीय खेलाडीले फिफा विश्वकप २०२६ को लागि समयमै पुग्न २५ हजार किलोमिटरभन्दा बढी साइकल यात्रा गरेका छन् र हिजो उनले पाँचौ पटक विश्वबिजेता जर्मनी र पहिलो पटक विश्वकपमा आएको कुराकाओविचको रोमाञ्चक खेल हेरेका छन् । थाइल्याण्डमा बाढीको सामना देखी मरुभूमिका चरणहरू पार गर्दै  बाटोमा अनगिन्ती मानिसहरूलाई भेटेर अल्बर्टी अब जर्मनीको विश्वकप अभियानलाई पछ्याउन संयुक्त राज्य अमेरिकामा पुगेका हुन् । यात्रा पुरा गर्ने बितिक्कै ज्याकोबले आफ्नो साइकल  बारमा अड्याउँछन् र ह्युस्टन स्टेडियममा हेर्छन्, जहाँ जर्मनीले जुन १४ आइतबार आफ्नो फिफा विश्वकप २०२६...