काठमाडौं, ११ जेठ। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।...
-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची। जेठ–१०,अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौरका टिकाराम पाण्डे मनिरामले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार विद्यार्थिलाई खाजा बितरण गर्नुभएको छ । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च हटाएर सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थिलाई मनिरामले खाजा...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
इलाम, १० । चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि १० गतेसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको...
काठमाडौं, जेठ ४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित आठ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ। सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको दाबीससहित भ्रष्टाचार मुद्दा चलाइएको हो। यादवसहितका प्रतिबादीसँग ५६ करोड...
काठमाडौं, ११ जेठ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्नेछन्। एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरुको...
-मुक्ति तिवारी/ आर एन नवलपरासी पश्चिम्। दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि गएराती ११ बजे देखि नै सवारी साधन आऊ जाऊ गर्न नसक्दा यात्रुहरू अलपत्र परेका छन् । खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवै तर्फ...
-रुद्रमणी भुसाल । जेठ १० अर्घाखाँची । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्लाको दोस्रो जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।...
दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...
डोटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै...
मुम्बई, ११ जेठ । हेराफेरीमा बाबु भैयाको भूमिकामा परेश रावलले वर्षौंसम्म दर्शकको मनोरञ्जन प्रदान गरिरहेका थिए तर अब उनी यसको तेस्रो फ्रेन्चाइजीमा भने हुने छैनन् । परेश रावलले हेराफेरीः३ बाट बाहिरिएर बाबुभैयाका फ्यानहरुलाई निराश बनाएका छन् । बलिउडका उत्कृष्ट तीनको ब्रेकअपपछि यो विवादमा नयाँ अपडेट आएको छ । तपाईलाई थाहा छ, हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्म १९ वर्षपछि बन्न लागेको...
काठमाडौं, ११ जेठ । रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए । योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन् । साथै, रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् । यो...