arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
तस्विर
अर्घाखाँचीका (गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार) फोटोहरु भाग- १५८

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार:-
"को पुर्बेली को पश्चिमेली एक हौ हामी सबै नेपाली
राखौ सधैं स्‍मृति हाम्रै पुर्खौली कला र संस्कृति"
नब बर्ष २०६७ सालको प्रबेश सँगै सम्पूर्ण नेपाल र बिदेशी भुमिमा रहनु भएका नेपाली दाजु भाई दिदिबहिनी तथा अभिभाबक हरुमा आउँदै गरेको नयाँ बर्षमा सुख सान्ती एबम सम्रिद्दिले पनि प्रबेश गरोश भन्दै यस पटक पनि फेरी नेपाली कला र सस्कृतिको जगेर्ना र स्मरण गराउन भारतको गूड्गाउ,सिकन्दरपुर शहर स्तिथ भब्य रुपमा सास्कृतिक कार्यक्रमको यही अप्रिल १८मा, (समय :दिउसो ठीक १:00 बजे, स्थान :शिव मन्दिर सिकन्दरपुर ,घोसी गूड्गाउ,हरियाणा भारत, आयोजक: नेपाली सस्कृतिक परिवार भारत, /अध्यक्ष : मोहन सिग थापा,गोपल गिरी" ) आयोजना गरिदैछ । कार्यक्रमलाई बिशेष रुपले सहयोग पुर्याउनको लागि अर्घाखाँचीका थुप्रै साथीहरुको यस अघि एक जमघट भएको थियो उक्त जमघट समारोहमा निम्न साथीहरु को उपस्तिथी रहेको थियो। जसमा:-
विजय कौशल "बिवस"
राजन न्यौपाने
कशिराम खनाल
मनिराम पाण्डे
गणेश खासु
राम प्रसाद पोख्रेल
बिष्णु खनाल
ईश्वर पाण्डे
बिनोद खनाल
रमेश बिसी
हुम्लाल बिक
कमल कौशल
लक्ष्मण पाण्डे,लगायत थुप्रै साथीहरु हुनुहुन्छ भनि उल्लेख गर्दै केरुङा -६ जबुन्डाँडा, अर्घाखाँची, हाल,दिल्ली गूड्गाउ,भारत बिजय कौशल "विवस" ले लिनुभएका तस्बिरहरु:-










---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।


 
http://go.oclaserver.com/afu.php?zoneid=1465736