arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
तस्विर
अर्घाखाँचीका (दोहा कतारमा पर्सिडेण्ट साथीहरुलाई सम्मान) फोटोहरु भाग- १६४

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

दोहा कतारमा पर्सिडेण्ट साथीहरुलाई सम्मान:- आनेकतामा एकता अस्मान्तामा समन्ता सँग सगै युनिटिको प्रतिबन्दता साथै अर्घाखाँची जिल्ला बागी गाबिस वडा न ८ बस्ने हाल दोहा कतार श्री ज्ञान बहादुर कुँवर लाई यसुरेन्स युनिटी लाईफ को पर्सिडेन्ट लेबलमा पुगनु भएको मा यसुरेन्स युनिटी लाईफका अध्यक्ष श्री काशी पर्साद गुरुङ दो~रा टाई फुल माला आभिर सहित पर्माण पत्र बितर्ण गर्णु भयो साथै हामी हरु बिदेश मा आए र पनि देश र जनताको लागि केही गर्नु पर्छ भने उध्स्य का साथ कतार रहेर पनि सो देशको लागि केही गर्नु पर्छ भन्ने मन्सय बोकी हामी अर्घाखाँची बाशिहरुपनी यो कतार ५५ डिग्री को तापकर्म मा नभनी एक जुतका साथ एक आपशमा हातेमालो गरी अगाडि बददै छौ साथै हाम्रा अर्घाखाँची जिल्ला मा यसुरेन्स लाईफ का साथी हरु पनि लागि पर्नु भन्ने कुरा सुन्निछ साथै डिपआर्टमेन्ट ईस्टोर चालु हुँदै छरे भन्ने सुन्नामा आयको छ र र हस्पिटल चालु गर्न कती मेम्बर पुगे र रोयल्टी मेम्म्बेर कती भय यसको जानकारी क साथै बिबित कुरा हरुको लागि यस ईमेल मा संपर्क गर्नु होला gyanbahadur68@yahoo.com मा बिगत तीन बर्ष देख अर्घाखाँची . डट्कम् परिवारले गाउ गाउका खबरुलाई बिदेशको कुना कुना छरियर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबैहिनी हरुलाई खबर पुराइ रहेको थियो हाल अर्घाखाँची बाट सम्पूर्ण समचार हरु सन्चाल्न हुँदै छ भन्दा सुन्दा खेरी अर्घाखाँची परिवारलाई कताररहुने सम्पुण अर्घाखाँची बाशी डो~रा धन्यावाद दिदै आगामी दिन मा पनि नयाँ समाचार लियर उच्च उच्च पर्गती बाटो मा लकिरहोस नयाँ साल ले हामी सबैमा जोशजागरको बाटो आप्नसो भने शुभकामना दिन चाहन्छु! तस्बिरहरु:- ज्ञान बहादुर कुँवर, हाल दोहा







---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।