arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर
अर्घाखाँचीका (अर्घाखाँचीमा १२१ औ मे दिबस) फोटोहरु भाग- १६५

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

अर्घाखाँचीमा १२१ औ मे दिबस: १२१ औ अन्तराष्ट्रीय श्रमीक, मे दिवस अर्घाखाँची लगायत देशभर विभिन्न कार्य्रक्रम गरी मनाइयो भने पुर्वबिद्रोही ए माओवादीले सत्ता परिवर्तनको प्रमुख माग सहित देशभर जनप्रदशन एवम आम हडताल गरेको छ। श्रमिकहरुको एकता बिरता र सघर्षको प्रतीकको रुपमा हरेक वर्ष मे १ मा यो दिवश बिश्वभर दिबस मनाइन्छ । सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा मजदुरहरुले ८ घण्टा काम ८ घण्टा बिश्राम र ८ घण्टा मनोराजनको माग गर्दै सडकमा उत्रिए पछि शासक बर्गले गोली बर्षाएर सयौ मजदुरको हत्या गरेको थियो । श्रमीकहरुको हक अधिकार स्थापनाका लागि भएको उक्त ऐतिहासिक आन्दोलनको स्मरणमा विश्वभर मे १ का दिन यो दिवश मनाउने प्रचलन छ । अर्घाखाँचीमा पनि बिभिन्न राजनीतिक दलहरुले १२१ औ अन्तराष्ट्रीय श्रमीक दिवस अनेकौ कार्य्रक्रम गरी मनाए। तस्बिरहरु:- गणेस चुदालि/अर्घाखाँची डट कम





---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।