arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
तस्विर
अर्घाखाँचीको सुन्दरता ! हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची
(२०७३ कार्त्तिक ९, मंगलवार)

तस्बिर नम्बर - १ 
अर्घाखाँची जिल्लाको खिल्जी । सदरमुकाम सन्धिखर्कबाट करिव १७ किमी पश्चिममा पर्ने सुन्दर खिल्जीमा सबै सुविधा विजुली, पानी, मोटरबाटो पुगिसकेको छ । तस्बिर: राजिव बेल्बासेबाट  


तस्बिर नम्बर - २ 
अर्घाखाँची जिल्लाको नुवाकोट गाबिस वार्ड -८ स्थित घोराखरीमा । दोस्रो महान पर्व तिहार नजिकिदै जाँदा पानडाँडा, खोराखरी लगायतका गाउँमा रमाइलो चहलपहल जारी छ । साथै यहाँ अहिले सडक, बिजुली एवम बजार लगायत सम्पूर्ण सुविधा पुगीसकेको छ । यहाँका बासिन्दाले सडक छिटो पक्की, पिच होस् भन्ने चाहना राखेका छन् । तस्बिर: मोहन मगरबाट, अर्घाखाँचीडट्कम



तस्बिर नम्बर - ४  
अर्घाखाँची जिल्लाको सन्धिखर्क - ९, प्रगतिनगरमा देखिएको सुन्दरता । प्रगतिनगर सेवा, सुविधा र सुन्दरताले भरिपूर्ण छ । साथै यहाँको सडक केही समय पछि पक्की- पिच हुने योजनामा छ । तस्बिर: अर्घाखाँचीडट्कम


तस्बिर नम्बर - ४  
पालीको रिखापोखरा गाउँ: अर्घाखाँची जिल्लाको पाली - ८ रिखापोखरा गाउँमा । दोस्रो महान पर्व तिहार नजिकिदै जाँदा हरियालीका साथै गाउँमा रमाइलो चहलपहल जारी छ । । साथै यो गाउँमा सबै सुविधा विजुली, पानी, मोटरबाटो पुगिसकेको छ । तस्बिर: क्षितीज खनाल