arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
थप समाचार
सन्धिखर्कमा सहिद टंक भुसालको ३६औं स्मृति दिवस मनाईयो (फोटो सहित)(२०७४ ज्येष्ड २, मंगलवार)
नेपालकै पहिलो शिक्षक सहिद स्वर्गिय टंक भुसालको ३६औं स्मृति दिवस आज सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । 
भुमिकास्थान नगरपालिकाको नुवाकोट पोखेडाँडामा राष्ट्रिय जनमोर्चाको चुनावी बैठक भेला सम्पन्न(२०७४ ज्येष्ड २, मंगलवार)
अर्घाखाँचीमा निर्बाचन सरेपछि चुनाबी अभियानमा सुस्ताएका राजनितिक दलहरु फेरी चुनाबी अभियानलाई निरन्तरता दिन थालेका छन् । 
पहिलो चरणको चुनावमा एमालेको अग्रता(२०७४ ज्येष्ड १, सोमवार)
स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको चुनावमा एमालेले अग्रता लिएको छ । प्रारम्भिक नतिजामा एमाले ४ स्थानमा विजय हुँदै अगाडि छ । एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ । से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा ९२० मतसहित विजयी भए । 
ललितपुरमा महानगरपालिकामध्ये सबैभन्दा बढी मतदान(२०७४ ज्येष्ड १, सोमवार)
 सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो ।
सिन्धुलीको दुधौली नगरपालिकामा १९ मत कम भएपछि मतगणना कार्य रोकियो(२०७४ ज्येष्ड १, सोमवार)
 सिन्धुलीको दुधौली नगरपालिकामा मतगणनाकार्य अहिले रोकिएको छ । वडा नम्बर-२ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणनाकार्य रोकिएको हो । वडा नम्बर-२ मा आइतबार एक हजार ८३० मत खसेकामा सोमबार एक हजार ८११ मतमात्र भएपछि मतगणनाकार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।
स्थानीय निर्वाचनको मतगणना जारी(२०७४ ज्येष्ड १, सोमवार)
world news
 स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।
संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको निधन(२०७४ ज्येष्ड १, सोमवार)
संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको सोमबार बिहान उपचारकाक्रममा निधन भएको छ ।
दाहालले राजीनामा दिने, कामचलाउ बजेट यही सरकारले ल्याउने(२०७४ ज्येष्ड १, सोमवार)
सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता राजीनामा दिने भएका छन्। पहिलो चरणको स्थानीय निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दुई दलको सहमति थियो। यसअनुसार जेठ ४ गते संसद बैठक सुरु भएपछि प्रधानमन्त्री दाहालले पहिलो साताभित्रै राजीनामा दिने एक कांग्रेस नेताले बताए। दाहालको राजीनामापछि देउवालाई सत्ता सम्हाल्न भने जेठ तेस्रो साता नै लाग्न सक्छ।
शितगंगा नगरपालिकाको सितापुर र ठाडामा सूचनाको अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न(२०७४ ज्येष्ड १, सोमवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर दुई सितापुर र वडा नम्बर ३ ठाडामा सूचनाको अधिकार सम्बन्धि अनुभव आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
पाणिनी गाउँपालिकाको बराजु मन्दिर मैदानमा रुद्री पुजा सम्पन्न ( फोटो सहित)(२०७४ ज्येष्ड १, सोमवार)
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५  मैदानको बराजु मन्दिरमा रुद्री पुजा सम्पन्न भएको छ । 
आज २० वर्षपछि स्थानीय चुनाव हुँदै, साँझ ५ बजेसम्म मतदान(२०७४ वैशाख ३१, आइतवार)
world news
मुलुकमा स्थानीय निर्वाचन २० वर्षपछि आज हुँदैछ । बिहान ७ देखि साँझ ५ बजेसम्म  मतदान  हुनेछ । 
भारी वर्षाका कारण काठमाडौंका केही मतदान केन्द्रमा मतदान प्रभावित(२०७४ वैशाख ३१, आइतवार)
भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।
दोलखाको पोवटीमा बुथ कब्जा गर्ने क्रममा गोली लागेर एक जनाको मृत्यु (२०७४ वैशाख ३१, आइतवार)
दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ । कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएपछि सुरक्षाकर्कीले  स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको बताइएको छ । स्थानीका अनुसार मारिने नरबहादुर भूजेल हुन् । 
निर्वाचन उत्साहप्रद, मतदान जारी(२०७४ वैशाख ३१, आइतवार)
बिहान ७ बजेदेखि स्थानीय तहको मतदान जारी रहेको छ । 
CPN (UML) Chair Oli casts vote(२०७४ वैशाख ३१, आइतवार)
CPN (UML) Chairman KP Sharma Oli has cast his vote from the polling centre at Mahendra Shanti Secondary School at Balkot, Surya Binayak Municipality-2.
निर्वाचनको मतगणना आज साँझबाट(२०७४ वैशाख ३१, आइतवार)
 निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना आज साँझबाट गर्ने भएको छ । आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको हो । केही स्थानमा छिटफुट घटनाबाहेक ३४ वटै जिल्लामा शान्तिपूर्ण रुपले मतदान भइरहेको आयोगले जनाएको छ ।
Socket bomb found at mayoral candidate's residence in Gathaghar(२०७४ वैशाख ३१, आइतवार)
A socket bomb was found within the premises of the residence of CPN (UML) mayoral candidate for Madhayapur Thimi Municipality this morning.
निर्वाचनमा वृद्धवृद्धाकोे पनि उत्साहजनक रुपमा सहभागिता(२०७४ वैशाख ३१, आइतवार)
मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा वृद्धवृद्धाले पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा रहेको सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर एक जना १ सय १ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
भुमिकास्थान नगरपालीकाको खिल्जीमा सुचनाकाे अधिकार सम्बन्धि अनुभव अाधान प्रदान कार्यक्रम सम्पन्न(२०७४ वैशाख ३१, आइतवार)
भुमिकास्थान नगरपालीका वडा नं. -६ को खिल्जी बेलवोट स्थित श्री शान्ति माध्यमिक बिधालयमा  सुचनाकाे अधिकार RTI सम्बन्धि अनुभव अाधान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ  । 
पहिलो चरणको स्थानीय निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न, ७१ प्रतिशत मत खस्यो(२०७४ वैशाख ३१, आइतवार)
world news
स्थानीय तह अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही स्थानमा छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।  
सत्ताधारी पार्टीबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप(२०७४ वैशाख ३१, आइतवार)
नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ । 
सन्धिखर्कमा हजारका नक्कली नोट फेला(२०७४ वैशाख ३१, आइतवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हजारका नक्कली नोट फेला परेका छन् । 
अर्घाखाँचीभर चुनाव लागि सुरक्षा सतर्कता बढाइयो, सेना, प्रहरी र म्यादीद्वारा सुरक्षा गस्ती(२०७४ वैशाख ३१, आइतवार)
अर्घाखाँचीमा भयरहित वातावरणमा चुनाव गराउन जिल्लाभर अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । सेना, प्रहरी र म्यादीले सुरक्षा गस्ती थालेका हुन् ।
इमानुएल म्याक्रोँद्वारा फ्रान्सको राष्ट्रपतिका रुपमा पदभार ग्रहण (२०७४ वैशाख ३१, आइतवार)
फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित भएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुने(२०७४ वैशाख ३१, आइतवार)
काठमाडौं आइतबार मध्यरातबाटै मतगणना सुरु हुने भनिएको थियो। तर, सबै प्रक्रिया पूरा गरी गणना थाल्न ढिला भएकाले सोमबार बिहान ८ बजे सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले बताएका छन्। 
कालिकोटको माल्कोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाई दिए, सुरक्षाकर्मीद्वारा हवाइ फायर(२०७४ वैशाख ३१, आइतवार)
कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार बेलुका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोसेर जलाई दिएका छन् ।
हाँस्नु मात्र हैन जिवन ( गजल)(२०७४ वैशाख ३१, आइतवार)
 हाँस्नु मात्र हैन जिवन,रूनु पनी पर्छ एकदीन.!!
फक्रिएको फुल पनी त, ओईलीएर झर्छ एकदीन.!!

धनी-गरीब जे भएनी,सबै उस्को खेल हो यो,
धैर्य राख ईस्वरले नि..तिम्रो दु:ख हर्छ एकदीन.!!
शितगंगा नगरपालिकाको जुकेना करापुकोटमा कालिका मन्दिरको उद्घाटन, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड (२०७४ वैशाख ३०, शनिवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-५ साविकको जुकेना गाविस-१ मा अवस्थित करापुकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । 
पाणीनी गाउँपालिकाको अड्गुरी घुम्टीमा एक महिलाको रिङ्गटा लाग्दा भिरबाट लडेर मृत्‍यु(२०७४ वैशाख ३०, शनिवार)
अर्घाखाँची जिल्लाकाे पाणीनी गाउँपालिकाको अड्गुरी स्थित घुम्टीमा एक महिलाको भिरबाट लडेर मृत्‍यु भएको छ ।   
अर्घाखाँचीमा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको नेपाल बन्दको आंशिक प्रभाव, जिल्ला नेताहरु अर्ध भुमिगत(२०७४ वैशाख ३०, शनिवार)
Photo8
पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको नेपाल बन्दको अर्घाखाँची जिल्लामा आंशिक प्रभाव देखिएको छ ।