arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
थप समाचार
अखिल छैठौं अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ पूर्ण बैठक सम्पन्न(२०७४ भाद्र १४, बुधवार)
राष्ट्रिय जनमोर्चाले संचालन गरिरहेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई अखिल छैठौं अर्घाखाँचीले पनि सहयोग गर्ने भएको छ ।
श्री जनज्योति मावि चुत्राबेसीका पुर्ब प्रधानाध्यापक वीर बहादुर सिंहको ७७ बर्षको उमेरमा निधन (२०७४ भाद्र १३, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ चुत्राबेसीमा स्थित श्री जनज्योति माध्यामिक विधालयका पुर्ब प्रधानाध्यापक वीर बहादुर सिंहको ७७ बर्षको उमेरमा निधन भएको छ ।
सन्धिखर्कमा सगरमाथा युथ क्लवद्धारा आयोजीत अन्डर १० कक्षाका बिधार्थिहरुको क्रिकेट टुर्नाममेन्ट सम्पन्न (तस्बिर सहित)(२०७४ भाद्र १३, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .१ अर्घाखाँची ,सगरमाथा युथ क्लबले आयोजना गरेको अन्डर १० कक्षा भन्दा तलका बिधार्थिहरुको क्रिकेट टुर्नाममेन्टमा टोटल १४ टिमको सहभागिता थियो । 
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा चाप(२०७४ भाद्र १३, मंगलवार)
अर्घाखाँची जिल्लामा  पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ ।  
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला(२०७४ भाद्र १३, मंगलवार)
कपिलवस्तुको वाणगंगा नगरपालिका-९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा मंगलबार (आज) एकयुवती मृतावस्थामा फेला परेकी छन् ।

बारामा निर्वाचनको सरगर्मी ह्वात्तै बढ्यो(२०७४ भाद्र १३, मंगलवार)
सबै मधेसी दलहरु आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुने भएपछि बारामा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । सातायता निर्वाचन कार्यालयले सरोकारवालासँग समन्वय गरी बैठक, छलफल परामर्शलाई तीव्रता दिँदै प्राविधिक काम पनि गरिरहेको छ ।

लुम्बिनी एक सातादेखि अन्धकारमय (२०७४ भाद्र १३, मंगलवार)
विश्व शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकारमय बनेको छ । धेरै भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिलेसम्म पनि अन्धकारमय छ । लुम्बिनी आसपासका क्षेत्रमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु¥याइएको भए पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ ।
भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी(२०७४ भाद्र १३, मंगलवार)
भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने र वान्ता आउने भएपछि भाइरलले बिरामी भएका हुन् । उनीहरूको पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगेको कारगार प्रमुख हरि प्रसाद गौतमले जानकारी दिए ।
बल्कोट स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ भाद्र १३, मंगलवार)
रुपन्देही सम्पर्क समाजको पहलमा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । 
सरकारी अड्डामा जग्गाधनी पुर्जाको अभिलेख नहुँदा अर्घाखाँचीवासी अप्ठ्यारोमा(२०७४ भाद्र १२, सोमवार)
Image result for अर्घाखाँची arghakhanchi.com
सरकारी अड्डामा जग्गाधनी पुर्जाको अभिलेख नहुँदा जिल्लावासी अप्ठ्यारोमा छन् । बिरामी परेका बेला बैंकमा जग्गा धितो राखेर ऋण झिक्नसमेत पाउँदैनन् उनीहरू । 
अनेरास्वबियू छैठौंले भदौ २३ र २४ गते पाँच नम्बर प्रदेशको प्रथम भेला गर्ने(२०७४ भाद्र १२, सोमवार)
राष्ट्रिय जनमोर्चा निकटको अनेरास्वबियू छैठौंले यहि भदौ २३ र २४ गते पाँच नम्बर प्रदेशको प्रथम भेला गर्ने भएको छ ।भेला आयोजक समितिको बुटवलमा सम्पन्न भएको बैठकले प्रत्येक जिल्लामा सांगठनिक तथा बिद्यार्थी जागरण अभियान संचालन गर्नको निम्ती भदौ २३ र २४ गते दाङ्गको लालमटियामा बिशेष प्रशिक्षण भेला गर्ने निर्णय गरेको अखिल छैठौं पाँच नम्बर प्रदेश संयोजक गोपाल प्रसाद भट्टराईले बताउनुुभएको छ । 
सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको गठन (२०७४ भाद्र १२, सोमवार)
जिल्लामा सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको गठन गरिएको छ ।
सन्धिखर्कमा मोटरसाईकलको ठक्करवाट एक घाईते(२०७४ भाद्र ११, आइतवार)
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. १ स्थित त्रिबेणी ग्रिल तथा स्टिल दराज उद्योगको नजिकै अल्फावेट नखुलेको ७८४७ मोटरसाईकलले ठक्कर दिदा मालारानी गाउँपालिका वडा नं. ४ की बर्ष ३२ की सिता वि.क घाईते भएकी छिन । घाईते वि.क.को अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ ।
एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी(२०७४ भाद्र ११, आइतवार)
गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनमा छिरिङ शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ ।
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)(२०७४ भाद्र ११, आइतवार)
इजरायलमा रहेका सम्पूर्ण संघ  सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज धमाका २०७४ युनिभर्सिटि  तेलभिभमा भब्य रुपमा सम्पन्न भएको छ  ।
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा ५ नम्वर वार्डको विवादका कारण स्थगित(२०७४ भाद्र ११, आइतवार)
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सुरु भए पनि ५ नम्वर वार्डमा आएको विवादका कारण गाउँसभा स्थगित भएको छ । 
अर्घाखाँचीमा चितुवा, भालु, बाँदर र बँदेलको आतंक, स्थानीय तहबाटै तलब दिई बाँदर हेरालु नियुक्त (२०७४ भाद्र ११, आइतवार)
स्थानीय तह चुनावपछि जिल्लाका जनप्रतिनिधि पूर्वाधार योजनामा बजेट छुट्टयाउन कस्सिएका छन् ।
अर्घाखाँचीबाट बुटवल जादै गरेको बस दुर्घट्ना, ६ जना घाइते (२०७४ भाद्र ११, आइतवार)
अर्घाखाँचीबाट बुटवलको लागि छुटेको यात्रुबाहक बस रुपन्देही जिल्लाको सैनामैनामा टिप्परसँग ठोकिदा ६ जना घाइते भएका छन् ।   
संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिए(२०७४ भाद्र ११, आइतवार)
हिमाली पहाडी जिल्ला संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका निर्वाचन कार्यालय खाँदबारीले जनाएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ५७८ जनाले नयाँ नामावली दर्ता गराएका छन् ।
खोटाङमा भाइरल ज्वरोका बिमारीहरुको चाप(२०७४ भाद्र ११, आइतवार)
जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिमारीहरुको चाप बढेको छ । मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, खाना खान मन नलाग्ने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।
NRA to relocate quake-affected settlements to safer places(२०७४ भाद्र ११, आइतवार)
The National Reconstruction Authority (NRA) has started enlisting quake-survivors residing in places at high risk of natural disaster in the beneficiary list for their relocation to safer places.
ताप्लेजुङमा हत्यारा पत्ता लगाउन माग गदै महिला आन्दोलित(२०७४ भाद्र ११, आइतवार)
ताप्लेजुङको निघुरादिनकी सिर्जना कुरुम्बाङ थलङको हत्याको विषयलाई प्रहरीले गम्भीरताका साथ नलिएको भन्दै ताप्लेजुङका महिला आन्दोलित भएका छन् । गत असार ३० गते घरनजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएकी सिर्जनाको हत्यारालाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जाल नेतृत्वका महिलाहरु आन्दोलित बनेका हुन् ।
गजल:- तिम्रो खुशी लुट्न होईन(२०७४ भाद्र ११, आइतवार)
मायाँ लाग्यो सम्झीदीए, तिम्रो खुसी लुट्न होईन.!!
जसरी नी भेट्....भने,भेटेपछी कुट्न होईन.!!

संसार जिते जस्तो लाग्थ्यों,तिम्रो माँया पाएपछा"
जिन्दगी भर पछुताई,आफ्नै कर्म भुट्न होईऩ्.!!
खनका मृगौला पिडितको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण(२०७४ भाद्र ११, आइतवार)
अर्घाखाँची जिल्लाको साविक खन गाविस ५ हाल मालारानी गाउँपालिका ४ निबासी २२ बर्षिय मृगौला पिडित पिताम्बर खनालको उपचारकालागि १ लाख आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 
Hotel owner arrested in accusation of killing guest(२०७४ भाद्र १०, शनिवार)
A hotel owner at Birendranagar has been accused for killing a guest on Friday evening. Devi Prasad Dhakal, proprietor of Mama - Bhanja Hotel at Sanihal Line at Birendranagar - 6, stands accused of killing Ratan Shahi of Kalikot Tilagufa municipality - 11.
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै(२०७४ भाद्र १०, शनिवार)
आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।
सोलुखुम्बुमा भालु नियन्त्रणको माग गर्दै जनप्रतिनिधिलाई दर्जनौं निवेदन(२०७४ भाद्र १०, शनिवार)
लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ । यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ ।
बबईको तटीय क्षेत्रमा त्रास कायमै (२०७४ भाद्र १०, शनिवार)
बारबर्दिया डुग्रवाका राजाराम चौधरी आकाशमा बादल लाग्नासाथ झस्किन्छन् । पानी पर्ने र फेरि बाढी आउने चिन्ताले उनलाई सताउँछ । गुलरिया नगरपालिकास्थित बालापुरका दयाराम थारूले पनि पानी पर्नासाथ बाढीको डरले सताउने गरेको बताए । साउन २८ मा आएको बाढीको पीडामा रहेका तटीय क्षेत्रका बासिन्दालाई फेरि बाढी आउने हो कि भन्ने डरले सताउने गरेको छ । बबईमा जलस्तर घटे पनि तटीय क्षेत्रका बासिन्दा पानी परेको दिन जाग्राम बस्न बाध्य छन् ।
नुवाकोटको पोखेडाँडाबाट फर्कदै गरेको जीप दुर्घट्ना, ६ जना घाइते(२०७४ भाद्र ९, शुक्रवार)
अर्घाखाँची जिल्लाको नुवाकोट स्थित पोखेडाँडाबाट फर्कदै गरेको जीप भुमिकास्थान नगरपालिका वडा नं. ८ छेडामा दुर्घट्ना भएको छ । 
नुवाकोटको पोखेडाँडाबाट फर्कदै गरेको जीप दुर्घट्ना, ६ घाईते (२०७४ भाद्र ९, शुक्रवार)
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. ८ बन्चरे गौडा (पोखेडाँडा नजिकै) देउराली यातायातको लु १ ज २६६४ नम्वरको सवारी जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।