arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
कक्षा १२ को स्थगित परीक्षा आगामी जेठ २ देखि १० गतेसम्म हुने (२०६७ वैशाख २६, आइतवार)
उच्चमाध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को स्थगित परीक्षा आगामी जेठ २ गतेदेखि हुने भएको छ। परिषद्को परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको परिषद्का उपाध्यक्ष एवं समितिका अध्यक्ष प्रा.डा उपेन्द्र कोइरालाले जानकारी दिनभयो।
१७ वर्षीया राउटे किशोरी बलात्कृत (२०६७ वैशाख २५, शनिवार)
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.९ नजिकको जङ्गलमा बस्ने राउटे जातिकी १७ वर्षीया एक किशोरीलाई अज्ञात समूहले सामूहिक बलात्कृत गरेको छ । एउटा मात्रै परिवार रहेको सो घरमा शुक्रबार राति लाठीसहित गएको तीनजनाको समूहले किशोरीका बाबुआमालाई कुटपिट गरी उनलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
मन्त्री सिंहदरबार कार्यालयमै सुते (२०६७ वैशाख २३, विहीवार)
सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) राति सिंहदरबारस्थित कार्यालयमै सुत्न थालेको जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार माओवादी आमहडताल छलेर सिंहदरबार आउजाउ गर्न गाह्रो भएपछि उनी बुधबार राति कार्यालयमै सुतेका हुन् ।
गाई काटेदै गरेको अवस्थामा प्रकाउ(२०६७ वैशाख २२, बुधवार)
गाई काटेदै गरेको अवस्थामा प्रहरीले पुतलीबजार नगरपालिका जामुनेका मेघ बहादुर एस.के र उनकी श्रीमती जयसरा एस.के सहित ११ जनालाई प्रकाउ गरेको छ ।गाँउलेले दिएको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई गाईको टाउकोसहित प्रकाउ गरेको हो ।
वामदेव गौतमको राजीनामा माग ज्ञापनपत्र माओवादीको पर्चा (२०६७ वैशाख २०, सोमवार)
आन्दोलनमा होमिएका हजारौं कार्यकर्ताको व्यवस्थापनमा खटिएका एकिकृत माओवादीका बाँके जिल्ला सह इन्चार्ज आईपि खरेलले आइतवार दिउँसो अचानक अर्को जिम्मेवारी थपियो।
नेताहरु साह्रै भुक्छन्(२०६७ वैशाख १८, शनिवार)
नेताहरु साह्रै भुक्छन् एकलेअर्कोलाई थुक्छन् संविधानको स नजान्ने सभासद भई पुग्छन्
जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ(२०६७ वैशाख १८, शनिवार)
जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ । म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।
जीबन एउटा यात्रा हो(२०६७ वैशाख १८, शनिवार)
जीबन एउटा यात्रा हो यो यात्रा हामीले पूरा गर्ने पर्छ मूत्यु एक केंद्र बिन्दु हो त्यहासम्म हामी पुग्नै पर्छ साथीभाई इस्त्रमित्र यात्रा कटाउने साधन हुन
जुनेलीमा जलथल पोखिएको(२०६७ वैशाख १८, शनिवार)
जलथल पोखिएको जुनेलीमा छ्याङ्गै छ अहिले बारीको तल्लो कुना पनि।
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठः(२०६७ वैशाख १८, शनिवार)
विभिन्न बाधा, विरोध र चुनौतीहरु पार गर्दै मैले संयुक्त सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ । संविधानसभाको निर्वाचनपछि राष्ट्रिय हित, शान्ति र संविधान निर्माणको मुख्य अभिभारालाई केन्द्रविन्दूमा राखेर नेकपा (एमाले) ले जोखिम मोलेरै भए पनि नेकपा (माओवादी) लाई प्रधानमन्त्री प्रस्तावित गरी सरकारमा सम्मिलित भएको थियो ।
सक्दो सहयोग गर्न अर्घाखाँचीडट्कम आर्थिक कोषको विशेष आव्वान(२०६७ वैशाख १५, बुधवार)
हाल सम्म नेपाल बाहिरबाट समाचारहरु प्रकासित गर्दै आएको अर्घाखाँची डट्कमले आगामी दिनमा जिल्लाबाट नै सम्पूर्ण प्रकाशन गर्ने भएको छ र यसका लागि विषेश संचालक समिती पनि गठन गरिएको र सो समितीले हाल सम्म १,२ जना नियमित दाताबाट आर्थिक सहयोग हुँदै आएको र त्यसले मात्र प्रकाशन धान्न नसक्ने हुनाले जिल्ला, जिल्ला बाहिर नेपाल एवम विश्वभर रहेका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गरिदिन समितीले जरुरी अपिल गरेको छ।
जनताले चाहेमा राजसंस्था फर्किन्छ - पूर्व युवराज पारस (फोटोफिचर सहित) (२०६७ वैशाख १५, बुधवार)
पूर्व युवराज पारश शाहाले जनताले चाहेमा राजसंस्था फर्किन सक्ने बताएका छन्। 'व्यक्तिगतरुपमा मलाई राजा बन्ने चाहना छैन,' पारसले पत्रकारहरुसँग भने, 'तर जनताले चाहेमा राजसंस्था फर्किन सक्छ।'
लोकतन्त्र दिवसको चार वर्ष लक्ष्य पुरा भएनन् - विशेष सम्पादकिय(२०६७ वैशाख ११, शनिवार)
चार वर्षअघि अर्थात आजको दिन जति उत्साहपुर्वक जनता सडक उत्रिएका थिए तर अहिले त्यो उत्साह निराशा र शिथिलतामा पुगेको छ । निरकुश शासनको विरोध र लोकतन्त्र स्थापनाको लागि ०६२/६३ को आन्दोलनमा लाखौ जनता सडकमा उत्रिएर ल्याएको लोकतन्त्रको अपेक्षा अनुसार काम हन नसक्दा जनतामा दलहरुप्रति वितृष्णा जागेका छ ।
हिजो राती सुत्त्नै सकिन, किन हो किन छटपटी भयो(२०६७ वैशाख १०, शुक्रवार)
हिजो राती सुत्त्नै सकिन, किन हो किन छटपटी भयो उनैको यादले फेरी सतायो, बिर्सिएका सबै कुरा तस्वीर बनी आगाडी आयो | हराए एकैछीन बिगतमा म, आँसु भरिए आँखामा हेरे उनको तस्वीर एकचोटी, मनलाई शान्ति मिल्यो निदाए त्येसपछि .........................||
सूर्यको गतिविधिबारे (आगोको मुस्लो लाखौं किलोमिटर परसम्म पुग्ने) अद्भुत तस्बिर (२०६७ वैशाख १०, शुक्रवार)
सूर्यमा हुने विस्फोटपछि निस्कने आगोको मुस्लो लाखौं किलोमिटर परसम्म पुग्ने गरेको अमेरिकी अन्तरीक्ष नियोग (नासा)ले जनाएको छ। सूर्यको गतिविधि अनुसन्धान गर्ने केन्द्रले पठाएको सूर्यका सतहको पटक पहिलोपटक सार्वजनिक अद्भुत तस्बिरहरूमा त्यसको स्पष्ट आकार देखिएको छ।
हाइटीको जस्तो महाभुकम्प काठमाडौँमा गयो भने कस्तो होला ?(२०६७ वैशाख ८, बुधवार)
हाइटीको महाभुकम्पमा उद्दार गर्दा बारम्बार स्वदेशको झल्झली याद आउँथ्यो। यही घटना काठमाडौंमा घटेमा कस्तो होला? कम्तिमा पनि ५ लाखको हाराहारीमा हताहत हुनसक्छ। समयमा उद्दार पक्कै पनि आउँदैन। किनकि, हाम्रो समुद्रसम्म पुग्ने मार्ग छैन। एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो भत्किएमा हेलिकप्टर अवतवरणबाहेक अरु उपाय नै छैन। पृथ्वीराजमार्गका दुईवटा पुल मात्र भत्किएमा उद्धार कार्य नै हुनसक्दैन।
संघियता बिरोधी नेपाली संघर्ष समिति युएई (२०६७ वैशाख ७, मंगलवार)
संघियता बिरोधी नेपाली संघर्ष समिती युएईले संघियताको बिरुद्धमा युएईका सातवटै राज्यमा बिभिन्न कार्यक्रम गर्दै करिव एक महिना यता हस्ताक्षर अभियान सण्चालन गरी २० हजार नेपाली हरुको हस्ताक्षर संकलन गरी नेपाल पठाउन सफल भएको छ ।
मजदुर हाम्रो पसिनाको मुल्य खोज(२०६७ वैशाख ६, सोमवार)
मजदुर हाम्रो पसिनाको मुल्य खोज l1l मजदुर हाम्रो पसिनाको मुल्य खोज ll हाम्रो स्वाभिमान आस्तित्व रोज ll हाम्रो पसिना आफ्नै धर्तिमा रोपोयो भने संसार एक दिन उर्वर पुलबारी बन्नेछ
खाल्डोमा गाडिएका पैसा कुहियो(२०६७ वैशाख ६, सोमवार)
चोर, डाकाहरुबाट जोगाउन पैसा कहा राखिन्छ ? स्वाभाविक उत्तर आउछ, बैंकमा । नभए घरमै सुरक्षित राख्ने चलन छ । तर यहाका एक बृद्धले बाख्राको गोठको खाडलमुनि पैसा राखेको खुलेको छ । द्वन्द्वका बेला लुटिने डरले सिगास - ३ हल्कासैनीका मनबीर धामीले पैसा खाल्डामा थन्क्याएका थिए । तर भईदियो उल्टो । चोर, डाकाहरुको हातबाट बचाउन पैसा खाल्डामा राखेपनि सुरक्षित हुन सकेन ।
बिबिध जनबादी कार्यक्रम सहित नया बर्ष २०६७ को यूएइमा स्वागत(२०६७ वैशाख ५, आइतवार)
नेपाली नयाँ बर्ष २०६७ सालको उपलक्ष्यमा नेपाली जनप्रगतिसिल मन्च यूएई ले नयाँ बर्षको शुभकामना आदान-प्रदान तथा जनबादी बनभोज कार्यक्रम गत शुक्रवार अर्थात अपि्रल १६ तारिख २०१० का दिन सम्पन्न गरेको छ। मन्चमा सबैतिर संगठित भयका संगठनका संगठित सदस्यहरु बिच अझै राम्रो सम्बन्ध स्थापित गराउन, नयाँ-नयाँ साथीहरु बिच एक-अर्कामा परिचयात्मक कार्यक्रम सहीत बिभिन्न जनबादी कार्यक्रम साथै परिवारिक बातावरणमा बनभोज कार्यक्रम आयोजना गरी मन्चले सबै प्रबासी नेपालीहरुको तर्फबाट सबैलाई नयाँ बर्षको शुभकामना ब्यक्त गरेको छ।
नेपाली एकता समाज क्षेत्रीय समिती दुबइको कार्यभारमा हेरफेर (२०६७ वैशाख ५, आइतवार)
यूएई नेपाली एकता समाज क्षेत्रीय समिती दुबइको बैठक समाजका सचिब प्रकाश जि.सी. को सभापतित्वमा र समाजक केन्द्रिय अध्यक्ष मान बहादुर थापा,सल्हाकार लाल बहादुर पुन ,के स शिवराज जोशी, याम बह्दुर पुन र समाजसेबी कृष्ण ढकालको बिशेष उपस्थितिमा सम्पन्न भएको समाचार विवरण प्राप्त भएको छ । सो सम्पन्न बैठकले बिभिन्न महत्वपूर्ण बिषयमा निर्णय गर्नुका साथै क्षेत्रीय समितीको कार्यभारमा समेत हेरफेर गरेको बताइइएको छ ।
नेपालि समाज यूएइ र सहमतीका बाधकबारे - शन्धर्भ नेपाली समाज यूएईको वाषिर्क साधारण शभा(२०६७ वैशाख ५, आइतवार)
यूएईर्का सम्पूर्ण सामाजिक संघ-सस्थाहरुले नेपाली समाजलाई साझा संस्था र अभिभावकको रूपमा लिंदै आएका छन् । साझा संस्थाको सफलता र असफलतामा त्यसभित्र सूचिकृत संघ-संस्थाहरुको सफलता र असफलता पनि जोडिएर आउने भएकाले त्यसप्रति चासो राख्नु र खबरदारी गर्नु स्वभाविक प्रक्रिया र सवैको कर्तव्य पनि हो । सोही कारणले बेलामौकामा विभिन्न लेखक र बौद्धिक व्यक्तित्वहरुले समाजभित्रका अन्तरबिरोध र यसलाई हल गर्ने सवालमा विभिन्न सुझावसहित सार्वजनिक बहस गर्दै कलम चलाउनुभएको छ ।नेपाली समाजले गत मार्च १२ मा आयोजना गरेको वाषिर्क साधारणसभा इतिहासमै कलंकित बन्न पुगेको छर्लंग्ग छ ।
दुइ महिना अघि पाल्पामा एकै परिवारका चारको हत्यामा नेपालि सेनाका जवान सम्लग्न भएको खुलासा (२०६७ वैशाख ५, आइतवार)
पाल्पा ठिमुरेमा दुई महिनाअघि भएको हत्याकान्डमा नेपाली सेनाका जवान संलग्न भएको खुल्न आएको छ । पोखरास्थित गणमा कार्यरत नेपाली सेनाका चार जवानले ठिमुरेका एकै परिवारका चारको हत्या गरेको स्रोतले जनाएको छ। हत्यापछि जवानहरूले नगद १ लाख रुपैयाँसहित सुन लुटेका थिए। हत्यामा संलग्न सेनाका चारमध्ये गुल्मीका तारा बलामीको मात्र परिचय खुलेको छ। बलामी पाल्पा प्रहरी हिरासतमा छन्। नाम नखुलेका अन्य तीनको बारे अनुसन्धान भइरहेको बताइएको छ ।
अर्घाखाँची र जापानका फुलहरु (तस्बिरहरु सहित)(२०६७ वैशाख ४, शनिवार)
अर्घाखाँची समुन्द्र सतह भन्दा करिब पाँचसय देखि तीन हजार मिटरसम्म अबस्थित छ। त्यसैगरी अर्घाखाँचीको तापक्रम पनि ठाउँ-ठाउँ अनुसार फरक फरक देखिन्छ। अर्घाखाँचीमा साधारणतया डाँडाकाडामा कम तापक्रम पाईन्छ भने बेसीमा अली बढी तापक्रम देखिन्छ।
मेरो देश(२०६७ वैशाख ३, शुक्रवार)
हरीयो बन चारैतीर ठुला अती ठुला पर्बत ग्रिस्मरितुको सिर्सिरे हावा मलाई लाग्छ सर्बत ,
वैदेशिक रोजगारीमा गएकाहरूको टुट्दैछ परिवार(२०६७ वैशाख ३, शुक्रवार)
वैदेशिक रोजगारमा जाने मात्र होइन, वैवाहिक जीवन तोड्न आर्थिक रूपले सबल हुने महिलाको सङ्ख्या पनि बढिरहेको छ। र, उनीहरू आफ्नो यौनचाहना पनि पूरा गरिरहेका छन्। शिक्षित र आर्थिक रूपले सबल महिलाको अलग पहिचान, हैसियत र निर्णय क्षमताले पतिव्रता सामाजिक संस्कार सहितको परम्परागत पुरुष वर्चस्वलाई चुनौती दिएकाले पनि यस्तो भएको हो।
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा तपाईका आफन्तले पठाएका शुभकामना सन्देशहरु भाग- ३ (२०६७ वैशाख २, विहीवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पठाएका नयाँ वर्ष शुभकामना हेर्न भित्र जानुहोला । अनुरोध: कृपया तपाईंहरु मध्ये कसैले आफुले चिनेजानेको गाबिस, जिल्ला, देश, विदेशको शुभकामना भए उहाहरुको घर परिवार एवम आफन्त सम्म पुराईदिई सहयोग गरिदिन अनुरोध गरिन्छ। अर्घाखाँचीडट्कम्
२०६६ सालका पाँच चर्चित राजनीतिक घटनाक्रमहरु (२०६६ चैत्र ३१, मंगलवार)
संविधानसभाको निर्वाचन सफलताका साथ सम्पन्न भएपछि नेपालको राजनीतिले निकास पायो भन्नेहरुका लागि २०६६ साल अप्रत्यासित बन्यो। ठूला विवाद र घटनाक्रमहरु राजनीतिक केन्द्रित रह्यो।
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा तपाईका आफन्तले पठाएका शुभकामना सन्देशहरु भाग-२(२०६६ चैत्र ३१, मंगलवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पठाएका नयाँ वर्ष शुभकामना हेर्न भित्र जानुहोला । अनुरोध: कृपया तपाईंहरु मध्ये कसैले आफुले चिनेजानेको गाबिस, जिल्ला, देश, विदेशको शुभकामना भए उहाहरुको घर परिवार एवम आफन्त सम्म पुराईदिई सहयोग गरिदिन अनुरोध गरिन्छ। अर्घाखाँचीडट्कम्
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा तपाईका आफन्तले पठाएका शुभकामना सन्देशहरु भाग-१(२०६६ चैत्र २७, शुक्रवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पठाएका नयाँ वर्ष शुभकामना हेर्न भित्र जानुहोला । अनुरोध: कृपया तपाईंहरु मध्ये कसैले आफुले चिनेजानेको गाबिस, जिल्ला, देश, विदेशको शुभकामना भए उहाहरुको घर परिवार एवम आफन्त सम्म पुराईदिई सहयोग गरिदिन अनुरोध गरिन्छ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736