arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
हाम्रै आफ्नो विशेष सुचना(२०६६ चैत्र २९, आइतवार)
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा अर्घाखाँची, नेपाल लगायत विश्वभर बस्नुहुने अर्घाखाँचीबासी लगायत अन्य नेपालीहरुले आफ्नो शुभकामना सन्देश घर परिवार, आफन्त सम्म पुराउनु छ भने छोटो गरी मिलाएर पठाउन सक्नुहुनेछ । सम्पूर्ण अर्घाखाँचीबासी समुदायलाई आफ्नो तर्फबाट हाम्रा अन्तराष्ट्रिय प्रमुख उमाकान्त पाण्डे "गाउले" को नेत् त्वमा आउने संचारकर्मीहरुको टोलीलाई सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।
नव वर्ष २०६७: आयो आयो भन्दा भन्दै गाईसकेछ बर्ष ।(२०६६ चैत्र २६, विहीवार)
आयो आयो भन्दा भन्दै गाईसकेछ बर्ष । सनालाई ठुलो पारी ठुलोलाई बुढो पारी गईसकेछ बर्ष ।। हिजो जस्तो लग्थियो मलाई बसन्त आएको हेर्दा हेदै पालुवा फेर्दै नयाँ आईसकेछ बर्ष ।।
नयाँ दिल्लीबाट बेपत्ता (हराएको) सम्बन्धी जानकारी (२०६६ चैत्र २४, मंगलवार)
म पदम बहादुर घर्त्ती हुँ मेरो श्रीमती एमा देवी घर्त्ती र वर्ष २८ को छोरा विमल घर्त्ती र संगिता घर्त्ती वर्ष ५ लाई कमाङ सिंह भन्ने वक्तीले साथमा ५०००० रुपैया बराबर सहित भगाएर लगेको छ, यो जानकारी नई दिल्लीको कोट्ला थानामा दिन्नाङ १६-०२-२०१० फि१२ दर्ता समेत गराइ सकिएको छ र यिनीहरु १९-०१-२०१० का दिन नई दिल्लीको कोटलाबाट भागेका छन। तलको विवरण अनुसार खोजी सहयोग गरिदिन, कसैले फेला परेमा एवम त्यो व्यक्तीको बारेमा जानकारी भएमा ९९७१६३४९७१ मा संपर्क गर्न अनुरोध छ।
नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.- प्रेस बिज्ञप्ती(२०६६ चैत्र २४, मंगलवार)
’’राजा-चोर,देश-छोड’’ लगायतका नारा सहित चैत्र २४ गते नेपाली जनताको बिशाल जनसागर उर्लेर राजतन्त्रको बिरुद्द तत्कालिन बाममोर्चा र नेपाली काग्रेस गठबन्धनको आसय र इच्छा बिरुद्द जनआवाज घन्केको जनआन्दोलन २०४६ चैत्र २४ गते को दिन,अनि नेपाली जनताले नेपाल र नेपाली जनताको मुख्य दुस्मनको सामुहिक पहिचान गरि अग्रगमन को लागि आन्दोलन गरिरहेका गणतन्त्रबादीहरुको पक्षमा नेपाली जनताको महासागर उर्लिएको दिन,जनताले चाहेको परिवर्तनको अग्रगामी घोषणा गरेको ऐतिहासिक दिन,जतिबेला राजालाई संरक्षक बनाएर जनता लाई फेरी निरिह बनाउने २०४६ साल चैत्र २६ को धोखापुर्ण सम्झौता तत्कालिन नेपालीकांग्रेस र सयूक्त बाममोर्चा ले गरे त्यसको बिरुद्द जनताको पक्षमा सयूक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन धोका हो,जनता सार्बभौमशक्ति सम्पन्न हुन बाकी छ भन्दै
यूएईमा डिएनजे सस्थापक अध्यक्षलाई बिदाइ,महिला सम्बन्धी अन्तर्कृया-(तस्बिर सहित)(२०६६ चैत्र २२, आइतवार)
यूएईमा रही सामाजिक कार्यमा महत्वपूर्ण उदाहरणको रुपमा स्थापित दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठानले आफ्ना सस्थापक अधक्ष्य ध्रमेन्द्र कुमार यादवलाई गत शुक्रबार यूएईको बरदुबई स्थित नेपाली रेस्टुरेन्टको बिशेष शभा हलमा एक बिशेष कार्यक्रम बिच सम्मानका साथ यूएईबाट बिदाइ गरेको छ । कार्यक्रमको पहिलो चरणमा सस्थाका सल्लाहकार लगायतलाई सम्मान गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा बिदाइ भएर जान लाग्नु भएका सस्थापक अधक्ष्यलाई सम्मान तथा नयाँ गठित समिती लाई शुभकामना मन्तब्य राखिएको थियो ।
फेवाफोर्स ग्रुप यूएईद्वारा अन्तरक्लब भलीवल प्रतियोगिता सम्पन्न - (तस्बिर सहित)(२०६६ चैत्र २२, आइतवार)
यूएईमा केही समय अघी देखी स्थापित एक युवाहरुको समुहले स्थापना गरी सगंठित गरेको फेवाफोर्स ग्रुप यूएई द्वारा दुबइको अल्कुज स्थित बलिदिया खेल मैदानमा गत हप्ता देखी सन्चालन गरेको अन्तरक्लब भलीबल प्रतियोगिता यसै शुक्रबार सम्पन्न गरेको छ । यूएईमा रहेका युवाहरुलाई सगंठित गर्दै अगाडि बड्ने योजना अनुरुप स्थापित सो फेवा फोर्स ग्रुप यूएईले बिशेष गरी युवाहरुले मनपराउने स्वच्छ प्रतिस्प्रधाको खेल भनेर चिनिने खेलकुद कार्यक्रमलाई बिशेष गरी जोड दिदै आएको छ ।
हराएको सुचना !!!(२०६६ चैत्र २१, शनिवार)
सुदन आचार्य ठाडा गाबिस, अमराइ थामकोट, अर्घाखाँची हालको ठेगाना: आचार्य इलेट्रिकल ठाडा अमराइ, अर्घाखाँची, यही माघ १ गते २०६६ ईलेट्रिकल सामान लिन भनि दिल्ली आउनु भएको तर आज सम्म घर नफर्कनुका साथै कुनै पनि आफन्तको संपर्कमा नआउदा हामी उहाका परिवार चिन्तित छौ। भारत नेपालमा बस्ने अर्घाखाँचीबासी सहित सम्पूर्ण नेपालीहरु एवम त्यहाँका सघ-सस्थालाई तलको तस्बिर सहितको विवरणमा खोजीदिन सहयोग गरिदिन एवम फेलापार्नु हुने महानुभावलाई उचित इनामको पनि व्यस्था पनि गरिएको छ।
माइला दाई फेरी भुक्न थाले (२०६६ चैत्र २०, शुक्रवार)
जनताले ढाड भाचे माइला दाईको मलम पट्टी गरी दिए नेता उनैको नारायणहिटी दरवारबाट नार्ग्राजुन पुराय त्यही भएर माइलादाइ साह्रै रिसाए ।
मनका पिडा(२०६६ चैत्र २०, शुक्रवार)
आफ्नो मन् आफै सँग लाग्यो आज नभए जस्तो मयाँ बस्दा नत निन्द्रा नत भोक मनपनी कस्तो कस्तो
महानायक राजेश हमाल विवाह बन्धनमा(२०६६ चैत्र १९, विहीवार)
महानायक राजेश हमालले विहे गरेका छन्। गत सोमबार दक्षिणकाली मन्दिरमा उनका निकट साथीहरुसँगै मन्दिर गइ उनकी प्रेमीकासँग लगन गाँठोमा बाँधिएको एक शुत्रले जनाएको छ। शुत्रका अनुसार उनको विवाह सामान्य रुपमा टिका टालो लगाएर सम्पन्न भएको थियो। विवाहमा उनका मिल्ने केही साथीहरु र दुलही तथा दुलहीका आमा बुबाको उपस्थिति रहेको जनाइएको छ।
यस्तो रह्यो राष्ट्रपतिको जन्मथलो यात्रा (फोटो फिचर / नागरिक) (२०६६ चैत्र १७, मंगलवार)
गत साता राष्ट्रपति डा. रामवरण यादव आफ्नो जन्मभूमि पुगे। धनुषाको सपहीमा उनी सेनाको विशेष हेलिकप्टरबाट उत्रिँदा हजारौं मानिसहरु उपस्थित भइसकेका थिए। नहुन पनि किन, राष्ट्रपतिमात्र होइनन्, उनीहरुकै गाउँले पनि हुन् यादव। यहीँ देख्नपाइयो राष्ट्रपति यादवको सरल जीवन।
यूएईमा संचारकर्मी यादवलाई बिदाइ,पत्रकार महासंघले मनायो तेस्रो वार्षिकउत्सव-(तस्विर)(२०६६ चैत्र १५, आइतवार)
प्रवास त्यो पनि मध्यपुर्वको खाडी राष्ट्र यूएईमा बिगत ५ बर्ष अघी बाट कार्यरत एक संचारकर्मी लाई यूएई बाट बिदाइ गरिएको छ । बिभिन्न संचारसस्था सँग आबद्द रहेका उन्लाई यूएईमा रहेका त्यी सस्था हरुले छुट्टाछुट्टै रुपमाबिभिन्न कार्यक्रम आयोजना गरी बिदाई गरेका हुन । अप्रिल महिना को पहिलो हप्ता आफ्नो शारीरिक अश्वस्थताको कारण देखाउदै यूएईमा तत्काल नआउने गरी आवसिय भिसा रद्द गरी नेपाल फर्कन लागेका यूएई मा कार्यरत उन्लाई सशक्त पत्रकारको रुपमा चिनिन्थ्यो ।
मनीषा कोइरालालाई नेपालीसँगै विवाह गर्ने चाहना (विशेष भिडियो सहित)(२०६६ चैत्र १३, शुक्रवार)
अभिनेत्री मनीषा कोइरालाले गिरिजाप्रसाद कोइराला निडर र कर्मठ हुनाका साथै आफूले बोलेको कुरा पुर्‍याएर छोड्ने व्यक्ति भएको बताएकी छन् । शुक्रबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले स्व कोइराला थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्नैपर्ने स्वभावको भएको बताइन् । मनीषा कोइरालाको सम्पूर्ण भिडियो निम्न लिन्कमा गएर हेर्न सक्नुहुनेछ । http://www.youtube.com/watch?v=7QE11YML3OY
प्रवेशिका परीक्षामा सामेल भएकी एक युवतिले छोरी जन्माइन्(२०६६ चैत्र १२, विहीवार)
यहाँस्थित खेती उच्च माध्यमिक विद्यालय तल्लादेही परीक्षाकेन्द्रमा प्रवेशिका परीक्षामा सामेल भएकी एक युवतिले छोरी जन्माएकी छन् । तल्लादेही गाबिस-९ की २१ बर्षीया आरती थापाले बिहीबार बिहान स्वस्थ छोरीलाई जन्म दिएको उनका श्रीमान् हिमाल थापाले बताउनुभयो ।
कोइरालाको स्वर्गारोहनबाट दुःखी राष्ट्रपति गाउँको आफ्नै घरमा आराम गर्दै(२०६६ चैत्र ९, सोमवार)
आफ्ना राजनीतिक गुरु पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वर्गारोहनबाट दुःखी राष्ट्रपति डा.रामवरण यादव सोमवार अपरान्ह आफ्नो गाउँ सपही आई पुगेका छन् । उनीसंगै जेठा छोरा डा. चन्द्रमोहन यादव, छोरी सभासद किरण यादव तथा अन्य सहयोगीहरु पनि सपही आएका छन् । अपरान्ह चार वजे हेलिकप्टरबाट आफ्नो जन्म्थल पाईला टेकेका राष्ट्रपति यादवलाई गाउँबासीले भव्य स्वागत गरेका थिए ।
नेपाललाई हिन्दू राज्य बनाउन भारतीय जनता पार्टी भाजपा लागिपर्ने (२०६६ चैत्र ९, सोमवार)
पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टिमा सहभागी हुन आएका भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष राजनाथ सिंहले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागिपर्ने बताएका छन्। 'जसले हिन्दूत्वमा विश्वास गर्छ, ऊ सबैभन्दा धर्म निरपेक्ष रहन्छ'- सिंहले भने।
श्रद्धाञ्जलि अर्पण गर्न पन्ध्र लाखको फूल बिक्री(२०६६ चैत्र ९, सोमवार)
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि अर्पणका क्रममा उपत्यकामा सदाभन्दा फूलको कारोबार तेब्बरभन्दा बढी भएको छ। पहिले-पहिले सरदर दैनिक रु.पाँच लाखको हाराहारीमा फूलको बिक्री भएकोमा हिजो रु. 15 लाखसम्मको बिक्री भएको पुष्प व्यवसायी सङ्घले बताएको छ।
इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाको संक्षिप्त जीवनी(२०६६ चैत्र ७, शनिवार)
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि।सं. १९८२ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा जहानियाँ राणा शासनको विरोध गर्दा परिवार निर्वासन रहेका बखत भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो ।
अर्घाखाँचीडट्कम् द्वारा इतिहास पुरुष कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त(२०६६ चैत्र ७, शनिवार)
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेपाली काङ्ग्रेसका सभापति एवम् प्रजातन्त्रका धरोहर पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शनिबार दिउँसो १२:११ बजे असामायिक निधन भएकोमा अर्घाखाँचीडट्कम् परिवार अत्यन्त मर्माहत र स्तव्ध भएको छ ।
सन्धर्भ : स्व गिरिजा प्रशाद कोइराला प्रती श्रदान्जली -प्रेस बिज्ञप्ती तथा पाठक पत्र(२०६६ चैत्र ७, शनिवार)
नेपाली राजनितिक क्षेत्रका शिखर पुरुष लाई आज हामीले गुमाउन पुगेका छौ । देश भित्र वा बाहिर जहाँ भएका हामी सबै नेपालीलाई यस् घटनाले मर्माहत तुल्लाएको छ । यस् घडीमा हामी उन्लाई श्रदानज्ली सिवाय केही दिन सक्ने स्थिती मा छैनौ । दु:खद मृत्‍यु का समाचार सँगै हजुरहरु सगै रहने हामीले भरपूर्ण रुपले कोशीश गरेका थियौ । हामीलाई उहाको मृत्‍यु भएपछी दर्जनौ पत्र प्राप्त भएका छन । सबै पत्रलाई क्रमै सँग समेट्ने कोशीश गर्ने छौ ।
गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ(२०६६ चैत्र ७, शनिवार)
स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा सन् १९२५ (सं. १९८२) मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो ।
अलबिदा कोइराला, इतिहास पुरुष गिरिजाप्रसादलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।(२०६६ चैत्र ७, शनिवार)
नेपाली कङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ८५ वर्षको उमेरमा चैत ७ गते छोरी सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा मृत्यु भयो। मृत्यु हुँदासम्म पनि उनी नेपाली कङ्ग्रेसका सभापति र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक थिए। इतिहास पुरुष गिरिजाप्रसादलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।
कलेज ड्रेसमै डिस्कोमा नाचिरहेका ३ सय विद्यार्थी समातिए (फोटो फिचर) (२०६६ चैत्र ६, शुक्रवार)
काठमाडौँको सुन्धारास्थित बेबिलोन डिस्कोमा आज बिहानै प्रहरीले छापा मारी ३ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। कलेजबाट ड्रेसमै आएका छात्रछात्रालाई प्रहरीले ७ वटा ट्रकमा राखेर नेपाल पुलिस क्लब ओसारेको थियो। छापा मारेपछि डिस्कोमा सशस्त्र प्रहरी घेरा हालेको थियो। फोटो फिचर सहित-
आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान (२०६६ चैत्र ५, विहीवार)
राष्ट्रपति रामवरण यादवले आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम बिहीबार अधिवेशन आहवान गरेका हुन् । यो संसदको हिउँदे अधिवेशन हो । हिउँदे अधिवेशनलाई बिधेयक अधिवेशनको रुपमा लिइन्छ ।
साधारण सभा रणभूमिमा परिणत भएपछि ……!!! - सन्धर्भ नेपाली समाज यूएईको साधारण शभा - गिरधारी विरही रिजाल(२०६६ चैत्र ५, विहीवार)
यूएईको बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटेलको एक हल । अपरान्ह करीब ३ बजेसम्म सो हल खाली देखिन्थ्यो । करीब ३ः३० बजे नेपाली समाजका केही पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको प्रवेश हुन्छ । केही क्षणमै नेपाली दूतावासबाट महामहिम राजदूतको आगमन हुन्छ ।
गुल्मीका गायक अशिम महत को 'तातोहावा चल्छ सरर' गिती एल्बम भोली शुक्रबार यूएईमा बिमोचन हुँदै (२०६६ चैत्र ४, बुधवार)
लोक दोहोरी गिती एल्बम तातो हावा चल्छ सररको औपचारिक बिमोचन कार्यक्रम यूएईमा हुने भएको छ।यहीँ मार्च १९ तारिख दिनको २:०० बजे देखी बर दुबई स्थित एभरेष्ट ईन्टरनेश्नल होटेलको हलमा एक सास्कृतिक कार्यक्रम सहित उक्त एल्बमको बिमोचन गर्न लागिएको हो। सो बिमोचन कार्यक्रममा उपस्थितिका लागि अर्घाखाँची टाईम्स लाई एक पत्र दिईएको छ भने सोही पत्र मार्फत यूएईमा रहेका अर्घाखाँची बासी सम्पूर्ण लाई उपस्थित भई मनोरन्जन लिनका लागि अनुरोध गरिएको छ । यूएईमा हुने प्राय सबै सास्कृतिक कार्यक्रम हरुमा कहिले संचालक,कहिले अतिथी गायक त कहिले स्थानिय कलाकार को रुपमा आफ्नो उपस्थिती जनाउने गायक अशिम महत गुमी पिपलधारा मा जन्मिएर बिगत केही बर्ष यता यूएईमा रहदै आएका छन । भेटघाटमा मिठास र सत्य बोल्ने गुण बोकेका महतले अर्घाखाँची टाईम्स का मध्यपुर्व प्रतिनिधि सँगको एक अनौपचारिक बार्तालापमा सबै भन्दा मनपर्ने स्थान र राम्रो साईनो जोडीएको गाउ भनेर अर्घाखाँचीको बल्कोट,छत्रगन्ज,लाई उल्लेख गरेका थिए ।
आमा को याद मा (२०६६ चैत्र ३, मंगलवार)
आमा बिना को जीबन कस्तो उराटू लागदो हुदो रहेछ टूहूरो भनी सबले हे पदा मन रुदो रहेछ
हाडनाता प्रजननले बाख्राको तौल कम र रोगी(२०६६ चैत्र ३, मंगलवार)
बाख्रा प्रजनन गराउँदा हाडनाता परेमा तौल कमी, रोगी र मासु उत्पादनमा कमी हुने भएपनि नेपालमा बाख्रा प्रजनन प्रायः हाडनातामै हुने गरेको छ । जनचेतना, व्यावसायिक बाख्रापालन र उन्नत जातको बोकाको अभावले बाख्रामा प्रायः सबै हाडनातामै प्रजनन हुने गर्छ ।
विश्वका प्रथम महिला हरु , के हाम्रो समाजलाई पच्न सक्छ त ? - उमाकान्त पाण्डे गाउले (२०६६ चैत्र २, सोमवार)
कार्ला ब्रुनी फ्रेन्च राष्ट्रपति निकोलस सार्काजीकी तेस्री पत्नी हुन् । ब्रुनी पूर्वसुपरमोडेल हुन् । उनी गीत-लेखिका तथा गायिका पनि हुन् ।बि्रटिस प्रधानमन्त्री गोर्डान ब्राउनकी पत्नी सारा ब्राउन मिडिया-मैत्री छैनन् । लोककल्याणकारी कार्यहरूमा अत्यन्त समर्पित यी बि्रटिस प्रथम महिला सार्वजनिक समारोहहरूमा आक्कलझुक्कल मात्रै देखिन्छिन् ।क्यानडाका प्रधानमन्त्री स्टेफन हार्परलाई राजनीतिमा पनि असाध्यै सघाउँछिन् प्रथम महिला लाउरिन हार्पर,जोर्डनकी रानी रानिया जब सार्वजनिक समारोहमा देखिन्छिन्, उनको सौन्दर्यमा भीड लठ्ठ पर्ने गर्छ ।समाजसेवा सबैजसो राष्ट्रका प्रथम महिलाको अभिरुचिको विषय हुने गर्छ । रसियाकी प्रथम महिला स्वेतलाना मेद्भेदेभ पनि आफ्नो प्रभाव र शक्तिलाई समाजको हितमा उपयोग गर्न चाहन्छिन् !तर, विश्वप्रसिद्ध फ्रान्सेली पत्रिका एल्लेले विश्व-राजनीतिको सबभन्दा स्टाइलिस महिलाको ताज भने सिरियाकी प्रथम महिला अस्मा अल-असादलाई पहिराइदिएको छ । प्रथम अमेरिकी महिला मिसेल सुन्दर त छँदै छिन्, चौपट्टै बाठी पनि छिन् ।
अफगानी संविधानमा जातीयता - अवन्तिका रेग्मी (२०६६ चैत्र १, आइतवार)
शताब्दीऔंदेखिको जातीय असमानता हटाउने एकमात्र अचुक वाण संघीयता हो भन्ने अहिले चलेको बहसकै भरमा संघीयता कायम हुनलागेको जस्तो भान यतिखेर भएको छ । शताब्दीऔंदेखि जातीय असमानताको भूमरीबाट निस्कन नसकेको एकमात्र बहुदलीय/भाषीय राष्ट्र नेपालमात्र त कदापि होइन । संघीयताको तर्क जित्न यहाँ संयुक्त राज्य अमेरिका र भारतको उदाहरण दिइन्छ । यी राष्ट्रहरूसँग नेपालको के मिल्दो रहेछ, कुन्नी । अर्काे उदाहरण दिइन्छ- स्वीट्जरल्यान्डको ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736