arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य
मोटर् साइकलमा चड्न मलाई डर लाग्छ,आफ्ना अतितका पन्ना हरु-दिनेश भुसाल (२०६६ फाल्गुन १३, विहीवार)
बैशाख सात गतेका बिहान भाई र मोटर् साइकल लिएर मनकामना मन्दिर गयौ र मोटर साइकललाई पार्किङ्मा राखेर हामी दाजु भाई केबुल्कारमा मनकामना दर्शन गर्यौ अनी फर्की मोटार साइकल लिएर भाई बस्ने गण (क्याम्प )त्रफ के मात्रै लागेका थियौ आकस्मात् हाइ दुबै भाई दुर्घटना भयौ । अनी हामी भाईलाई गणबाट डि एस् पि अनी अरु सिपाहीले अस्पातल लिएर गई चेक् गराउदा मेरो दाहिने हात कुम देखी फुस्किएको रहेछ । अनी म चेक् अप गराइ ओफिसमा छुट्टी थप् गरी म घरत्रफ लागे। गाउमा ४ हप्ता अराम गर्दा पनि खास फरक परेन अनी मलाई ओफिसबाट फोन गरी बोलायो । तपाईंहरु जो सँग पनि यस्तै अतित अनी बर्तमानका कथा ब्यथा छन भने कृपया हामीलाई पठाउदै गर्नु होला ।
युएईमा भोलीहुने प्रथम सहिद एवं मगर दिवस सास्कृतिक कार्यक्रमको तयारी पुरा (२०६६ फाल्गुन १३, विहीवार)
प्रथम सहिद लखन थापा मगरको १३३ सौ स्मृती एवं बिश्वभर छरिएर रहेका मगरहरुले बिगत २७ बर्षदेखि फाल्गुन १५ मा मनाउदै आईरहेको मगर दिवश नेपाली मगर सँघ यूएईको आयोजनामा फेब्रवरी २६ को साझमा बर दुबई स्थित अस्टोरिया होटेलको हलमा भव्यरुपमा हुन गईरहेको र सम्पूर्ण तयारी पनि पुरा भएकोले नेपाली कला सस्कृतिको जगेर्ना गर्ने प्रयासलाई हौसला प्रदान गर्न र कार्यक्रमको शोभा बढाइदिन यूएईमा कार्यरत सबै नेपालीलाई उपस्थितीको लागि नेपाली मगर सँघ यूएई बिनम्र अनुरोध गरेको छ । बिशेष गरी अर्घाखाँची जिल्ला बाट यूएईमा आइ कार्यरत सम्पूर्ण नेपाली हरुलाई सो कार्यक्रममा उपस्थित भई भरपूर्ण मनोरन्जन लिन अर्घाखाँची अन्लाईन डट्कम् अर्घाखाँची टाईम्स मार्फत अनुरोध गरिएको छ ।
बालबच्चा लाई खुवाउने स्तन नग्न गरी नदेखाउ बहिनी - उमाकान्त पाण्डे गाउले (२०६६ फाल्गुन १२, बुधवार)
पढे लेखेकी सहरिया आमाहरुले आफ्ना नानीको बाल अधिकार हनन् गरी प्रकृतिले आफ्नो सन्तान्का लागि छातीमा भण्डार गरेको अमृतमय दूधबाट बालकलाई बन्चित गरि गुणस्तर हीन बजारु डिब्बाको दूध ख्वाउने जोखिमपूर्ण चलन हिजो आज ब्यापक हुँदै आएको पाइन्छ ।यो त एउटा उदाहरण मात्र हो यसका पात्र हामी धेरै छौ त्यसर्थ आदर्णीय आज का बहिनी , दिदी , अनी गर्भ मा रहेकी भोलीका सबै माता हरु लाई मेरो पनि ।
मेरो पहाड हिँडिरहन्छ - इन्दमनी भट्टराइका कविता हरु (२०६६ फाल्गुन १२, बुधवार)
एक अञ्जुली हृदय मायाको शिखर चुम्दै मेरो पहाड हिँडिरहन्छ जूनको अघि-अघि घामको पछि-पछि,मनमा आशाको दियो बलेको हुन्छ,लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै..
त्यसैले त तिमीले........ रामु गैरे(२०६६ फाल्गुन १२, बुधवार)
मेरो घरको झुपडिको बास मन परेन होला त्यसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला त्यसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ..
असल अविभावक बन्ने केही उपायहरु (२०६६ फाल्गुन १२, बुधवार)
आजको आधुनिक जमानामा बच्चालाई सम्हाल्न त्यति सजिलो छैन । असल अभिभावक बन्न सबै अभिभावकहरुलाई चुनौतीको विषय बनेको छ ।
म बसेको घर त भत्काइहाल्नुभएछ, दाहालले घरबेटीसँग भने, भर्‍याङ त पुरानै देखेँ(२०६६ फाल्गुन १२, बुधवार)
वर्षअघि आफ्नो घरमा डेरा गरेका शिक्षक पुष्पकमल दाहाललाई भेट्दा गोरखा, आरुघाटका भुवन श्रेष्ठ छक्कै परे। दाहालले डेरा गरे घर नयाँ बनिसकेको थियो। तर, नयाँ घरको पुरानो भर्‍याङ समेत चिने दाहालले।
गिनिज बुकमा नामलेखाउन पुगेका खगेन्द्र थापा अन्तराष्ट्रिय समाचारको प्राथमिकतामा(२०६६ फाल्गुन ११, मंगलवार)
विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्नेउद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगरको त्यहाँका संचारमाध्यमहरुले निकै चर्चा परिचर्चा गरेका छन् । उनी सोमबार त्यहाँ पुगेका थिए । १८ वर्षिय खगेन्द्र थापा मगरलाई त्यहाँका सन्चार माध्यमहरुले प्राथमिकता दिएका हुन । गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न इटलीका रेडियोकर्मीहरुको एक समूहले सहयोग गर्ने भएको छ।सोही समूहको आमन्त्रणमा बुबा मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736