arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार
बिनासकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सुपा देउराली मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा (२०७२ वैशाख २४, विहीवार)
बिनासकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।  
सिमलपानीमा वेवारिसे भरुवा बन्दुक पड्कदा भाईको मृत्यु, दाई गम्भीर घाइते (२०७२ वैशाख २२, मंगलवार)
अर्घाखाँचीको सिमलपानी गाविसमा वेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।
ठाडामा दिल्लीबाट सन्धिखर्क आउदै गरेको जीप दुर्घटना, १३ जना घाइते, ३ को अबस्था गम्भीर (२०७२ वैशाख २०, आइतवार)
अर्घाखाँचीको ठाडा गाविसमा आइतबार आज दिउसो  भएको जीप दुर्घटनामा १३ जना घाइते भएका छन । 
भुकम्प पीडितलाई अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबले २ लाख रुपैया पठाउने(२०७२ वैशाख २०, आइतवार)
नेपालमा गएको  ७.8 रेक्टर स्केलको भुकम्पले पुर्याएको ठूलो बिनास र जनधनको राहतका लागि अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबले २ लाख रुपैया पठाउने निर्णय छ ।
अर्घाखाँचीमा भूकम्पले करिब १ सय वटा घरमा पूर्णरुपमा क्षति, आंशिक क्षति पनि १०० (२०७२ वैशाख १९, शनिवार)
अर्घाखाँची जिल्लाका सन्धिखर्क नगरपालिका सहित सबै गाबिसहरुमा  भूकम्पले करिब १ सय वटा घरमा क्षति पुर्‍याएको छ । 
काठमाडौबाट बाँचेर आएका अर्घाखाँचीवासीले भने- 'फेरी यस्तो कहिल्यै नहोस'(२०७२ वैशाख १८, शुक्रवार)
'घरको पाँचौं तलामा खाना खादै थियौ एक्कासी घर पिङ जस्तै हल्लियो, खनका सुदिप खनालले भने, 'घर  भत्किएन र बाचियो ।' बाहिर हेर्दा आँखै अगाडी ठुला घर भत्किए । 
अर्घाखाँचीका राम कुमारले कतारबाट भुकम्प पिडितलाई १ लाख रुपैया बढी आर्थिक सहयोग प्रदान(२०७२ वैशाख १८, शुक्रवार)
बैदेशिक रोजगारीको लागी अर्घाखाँचीबाट कतारमा आएका एकजना अर्घाखाँचीबाँसीबाट व्यक्तिगतरुपमा ठूलो मात्रामा आर्थिक सहयोग प्रदान भएको छ ।
भुकम्पबाट फेरि अर्घाखाँचीका २ जनाको शव फेला(२०७२ वैशाख १७, विहीवार)
बिनासकारी भुकम्पबाट अर्घाखाँचीका २ जनाको काठमाण्डौ र सिन्धुपाल्चोकमा शव फेला परेको समाचार आएको छ ।  
अर्घाखाँचीका ऋषि खनालको ८४ घण्टापछि जिवितै उद्दार-बाँच्नका लागि आफ्नै पिशाव पिएँ(२०७२ वैशाख १६, बुधवार)
भूकम्पपछि पुरिएका एक युवकको ८४ घण्टापछि अर्घाखाँचीका २८ वर्षीय ऋषि खनालको जिवितै उद्दार गरिएको छ ।
अर्घाखाँचीबासीलाई काठमाडौंबाट अर्घाखाँची फिर्ता लैजान निशुल्क बस सेवा शुरु (निशुल्क बस सेवाको लागि संपर्क नम्बर सहित)(२०७२ वैशाख १६, बुधवार)
world news
भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै अर्घाखाँची प्याप्सन र अर्घाखाँची युथ सेवाले सबै अर्घाखाँचीबासीलाई काठमाडौंबाट अर्घाखाँची फिर्ता लैजान निशुल्क बस सेवा शुरु गरेको छ ।
भूकम्पमा परि अहिलेसम्म अर्घाखाँचीका सन्धिखर्क छापडाँडाकी माया खत्री र ढिकुरा टोडेहारका ज्योति के.सीको मृत्‍यु(२०७२ वैशाख १६, बुधवार)
शनिबार गएको महाभूकम्पका कारण राजधानी बस्दै आएका एवम भूकम्प प्रभावित अन्य जिल्लामा बस्दै आएका कयौ अर्घाखाँचीबासीहरु हराएका छन् । भने कयौको मृत्‍यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
भुकम्पबाट क्षति भएका अर्घाखाँचीको मैदान र खिदिम गाविसमा राहत वितरण(२०७२ वैशाख १५, मंगलवार)
अर्घाखाँचीको मैदान र खिदिम गाविसमा भएको उच्च क्षेतीग्रस्त क्षेत्रमा नेपाल रेडक्रस तुल्सी पौडेल,राजनैतिक दलका नेता प्रेम नारायण गैरे नेपाली सेना चन्द्रनाथ गणवाट क्याप्टेन महेन्द्र वहादुर राणा, प्रहरी नायव निरक्षक भक्त खडेका, नेपाल पत्रकार महासंघ अर्घाखाँची सचिव प्रेम नारायण आचार्य, स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरे, राहत वितरण कार्यक्रम द्वारा भएको छ । 
अर्घाखाँचीमा भुकम्पबाट ४९ घर पुर्ण र एक सय ३७ आंसिक रुपमा भत्किए ( कहाँ कहाँ के-के भयो सम्पूर्ण विवरण सहित )(२०७२ वैशाख १४, सोमवार)
बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा ४९ घर पुर्ण रुपमा भत्किए पछि  ४९ घर परिबार खुल्ला आकारसमा बसिरहेका छन ।
भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि अर्घाखाँचीबाट २५ हजार रुपैया प्रधानमन्त्री राहात कोषमा पठायो(२०७२ वैशाख १४, सोमवार)
बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि अर्घाखाँचीबाट २५ हजार रुपैया प्रधानमन्त्री राहातकोषमा पठाइने भएको छ । 
भुकम्पका कारण सन्धिखर्कमा हुने भनिएको एवाइसी रनिंगशिल्ड भलिबल प्रतीयोगीता स्थगित(२०७२ वैशाख १४, सोमवार)
अर्घाखाँचीको सन्धिखर्कमा बैसाख १८ गते देखि हुने भनिएको गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता स्थगित  भएको छ । 
अर्घाखाँचीमा भूकम्पको कारण मानिसहरुको जनजीवन आतंतिक, दिनरात घर छाडेर बाहिर बस्न वाध्य, सबै गाउँको क्षति सामान्य(२०७२ वैशाख १३, आइतवार)
शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा मानवीय र ठूलो भौतिक क्षति नभएता पनि अर्घाखाँचीमा निरन्तर त्रासले मानिसहरु खुला आकाशमा बसेका छन् । 
महाभूकम्पबाट अर्घाखाँचीमा सामान्य क्षति, सबै गाउँको अवस्था सामान्य(२०७२ वैशाख १२, शनिवार)
११ बजेर ३२ मिनेट राती सम्मको विवरणअर्घाखाँचीमा महाभूकम्पको त्रासले अहिले स्थानीय बासिन्दाहरु घर बाहिर खुला ठाउँमा रात बिताईरहेका छन् । उता सन्धिखर्क नगरपालिकाको टुडिखेल, शान्ति बँगैचा, वसपार्क लगायतका खुल्ला स्थानहरुमा मानिसहरु बसिरहेका छन् । ) शनिबार झण्डै तीन घण्टासम्म लगातार गएको ७ दशमलव ९ म्याग्निच्युडको महाभूकम्पबाट अर्घाखाँची जिल्लामा अहिले सम्म मानविय एवम ठुलो भौतिक क्षति भएको छैन । 
पोखराथोकमा भीषण आगलागी, घरभित्रै बालक जलेर मृत्यु(२०७२ वैशाख १०, विहीवार)
घरमा लागेको भीषण आगलागीबाट बालकको ज्यान गएको छ । 
चुत्राबेसीमा ४ बर्षिय बालिकालाई बलत्कारको प्रयास गर्ने १४ बर्षिय किशोर पक्राउ(२०७२ वैशाख १०, विहीवार)
अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वार्ड न २ चुत्राबेसीमा ४ बर्षिय बालिकालाई बलत्कारको प्रयास गर्ने १४ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 
चुत्राबेसीमा रहेको सिद्धेश्वर मन्दिरको महत्व र विषेषता समेटिएको सिद्धेश्वर गाथा प्रकासित(२०७२ वैशाख १०, विहीवार)
world newsनेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको चुत्राबेसी सिद्धेश्वर शिबालय मन्दिरको  महत्व तथा विषेषतालाई  समेटेर हेमराज पराजुलीद्धारा लेखिएको पुस्तक सिद्धेश्वर गाथाको प्रकासन भएको छ । 
भारतमा बेचिएकी धारापानीकी १४ वर्षीया किशोरीको उद्धार(२०७२ वैशाख ९, बुधवार)
पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ । 
केरुङ्गा गाबिस भरि नै निशुल्क नव बर्षको क्यालेन्डर वितरण(२०७२ वैशाख ९, बुधवार)
केरुङगा - काठमाडौं सेवा समाज (केकास) ले नव बर्ष २०७२ सालको शुभ उपलक्ष्यमा अर्घाखाँची जिल्लाको केरुङ्गा गाबिस भरि निशुल्क क्यालेन्डर वितरण गरेको छ ।
बजारवासीले नै सन्धिखर्क बजार दुर्गन्धित बनाए, चुत्रावेशीवासीले खोलामा ट्वाईलेटको नाली र ढल मिसाए (तस्बिर सहित)(२०७२ वैशाख ८, मंगलवार)
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले भन्दै थिए घर भित्र मात्रै सफा गरेर हुँदैन सिंगो बस्ती नै सफा गर्नुपर्छ ।
अर्घाखाँचीमा पाँच थरी गिद्ध(२०७२ वैशाख ७, सोमवार)
प्रकृतीको कुचीकार मानीने गिद्धका ५ प्रजाती अर्घाखाँचीमा पाइने गरेको छ ।
नरपानीमा १९ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाको सम्झनामा अतितको स्मृति पुस्तकको बिमोचन(२०७२ वैशाख ७, सोमवार)
अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकको सम्झनामा  लेखिएको अतितको स्मृति नामक पुस्तकको आज बिमोचन गरिएको छ । 
अर्घाखाँचीमा विदेश बसेर फिरेका र गाउँमै बसेका युवाहरु कुखुरापालन व्यवसाय थालेर उदाहरणीय बने(२०७२ वैशाख ७, सोमवार)
एकपटक विदेश हान्निएपछि फिरेर आउँदा आफ्नो गाउँघरको आम्दानी निकै थोरै जस्तो लाग्छ । तर श्रम विदेशको जसरी गरे यहाँ पनि नहुने भन्ने छैन । 
सन्धिखर्क आउदै गरेको जीप अड्गुरीको भञ्ज्यांगमा दुर्घटनामा ६ जना घाइते, २ जनाको अबस्था गम्भीर(२०७२ वैशाख ६, आइतवार)
अर्घाखाँचीको अड्गुरी गाविसमा आज आइतबार दिउसो भएको जपि दुर्घटनामा ६ जना घाइते भएका छन । 
अर्घाखाँचीमा नक्सा नापी हुने(२०७२ वैशाख ६, आइतवार)
 अर्घाखाँचीमा नक्सा नहुदा नागरिकले समस्या भोग्दै आएकोमा नापी हुने भएको छ । 
अर्घाखाँची सेबा समाज कतारको २९ औ मासीक बैठक सम्पन्न (२०७२ वैशाख ५, शनिवार)
अर्घाखाँची सेबा समाज कतारको २९ औ मासीक नीयमीत बैठक संस्थाका अध्यक्ष श्री युबराज पाण्डेको सभापतीत्वमा १७ अप्रील २०१५ का दीन दोहाको मुन्तजा पार्कमा सम्पन्न भएको छ । 
दुई वर्षमा अर्घाखाँचीका १८ प्राथमिक स्कुल बन्द(२०७२ वैशाख ५, शनिवार)
विद्यार्थी न्युन भएको भन्दै दुई वर्षमा १८ प्राथमिक विद्यालय बन्द भएका छन ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736