arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
एमाले अर्घाखाँचीद्धारा मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न(२०७१ ज्येष्ड ३, शनिवार)
नेकपा एमाले अर्घाखाँचीले  २१ र्ओैँ मदन स्मृति दिवसको अवसर पारेर मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न गरको छ । 
अर्घाखाँचीमा साघुरो सडक, तीब्र गति र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढे(२०७१ ज्येष्ड २, शुक्रवार)
लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा साघुरो सडक, तीब्र गती र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढेका छन ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु (तस्बिर सहित)(२०७१ ज्येष्ड २, शुक्रवार)
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ।

अन्य तस्बिरहरुमा:
अर्घाखाँचीमा हुने सडक दुर्घटनाको मुख्य कारण सडकको दुरवस्था र ड्राइभरको लापरवाही(२०७१ ज्येष्ड २, शुक्रवार)
जिल्लामा सवारी दुर्घटनाहुनुमा सडकको दुरवस्था र ड्राइभरको लापरवाही दुबै कारण रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
सात गाविसलाई समेटेर बनेको सन्धिखर्क नगरपालिको भुगोल नमिलेको भन्दै खारेज गर्नुपर्ने आवाज(२०७१ ज्येष्ड २, शुक्रवार)
सरकारले घोषणा गरेको यहाँको नगरपालिकको क्षेत्रफलमा जिल्ला स्थित राजनीतिक दलबीच मतभेद भएको छ ।
साउन सम्म अर्घाखाँची खुल्ला दिशा मुक्त हुने(२०७१ ज्येष्ड १, विहीवार)
जिल्ला खानेपानी सरसफाई समन्वयन समिती अर्घाखॉचीको आयोजनामा सन्धिर्खकमा २ दिन सम्म चलेको सरसफाई च्याम्पियन तालिम सम्पन्न भएको छ ।
 
अखिल अर्घाखाँचीद्धारा विरामीलाई फलफुल वितरण(२०७१ ज्येष्ड १, विहीवार)
अनेरास्ववियुको स्थापना दिवशको अवसरमा अनेरास्ववियु अर्घाखाँचीली विहिवार जिल्ला अपस्ताल अर्घाखॉचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
युद्ध जिते सरह गर्मीको प्रबाह भएन पालीबासीलाई ( तस्बिर सहित )(२०७१ वैशाख ३१, बुधवार)
सदाका दिनहरुमा घर भित्रबाटै बाहिर ननिस्कने पालीका बासिन्दाहरु गर्मीको कुनै प्रबाह नगरि पञ्चेबाजाको तालमा मध्यान्हको समयमा नाराबाजी र र्यालीमा हिडीरहेका छन ।
अर्घाखाँचीको खाचिकोट दुबारकी अमृता आचार्य हलिउडमा स्थापित नायिकाका बन्न संघर्षरत (डा.गणेश आचार्य नर्वेमा स्त्री तथा प्रसुति रोगका प्रतिष्ठित प्रोफेसर र विशेषज्ञ)(२०७१ वैशाख ३१, बुधवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर-९, दुबार (पहिलेको खाचिकोट गाबिस वार्ड नम्बर-४ ) की अमृता आचार्य यति बेला खासगरी पश्चिमी दुनियाँका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छन् ।
खाचिकोट-६ मा पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशीको सिमा नै रहेन (तस्बिर सहित)(२०७१ वैशाख ३०, मंगलवार)
अर्घाखाँची जिल्लाको खाचिकोट -६ भालुखोला [हाल सन्धिखर्क नगरपालिका वार्ड न् ९ प्रगतिनगर भालुखोला]मा पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशीको सिमा नै रहेन ।
कतारमा अर्घाखाँची भगवतीबाँसीहरुले शुरु गरे सहकारी सस्था, पहिलोपटकमै एकलाख पचास हजार बराबरको कारोबार(२०७१ वैशाख २९, सोमवार)
रोजगारीको सिलसिलामा अर्घाखाँचीको भगवती गाविसबाट कतारका रहेकाहरुले भगवती प्रवासी वचत तथा ऋण सहकारी सस्थाको गठन गरेका छन ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अर्घाखाँचीमा, राजनीति दलका कारण परराष्ट्र नीति कमजोर भएको उल्लेख(२०७१ वैशाख २९, सोमवार)
प्रधानमन्त्री सुशील कोईरालाका परराष्ट सल्लाहकार डा. दिनेश भट्टराईले पछिल्लो समयमा परराष्ट नीतिमा केही हदसम्म कमजोर भएको बताएका छन ।
अर्घाखाँचीका ९७ प्रतिशत घरधुरीमा सुरक्षित चर्पी(२०७१ वैशाख २९, सोमवार)
अर्घाखाँची जिल्लाका ९६.७२ प्रतिशत घरपरिवारले सुरक्षित चर्पी प्रयोग गरेका छन् ।
ठाडा गाविसलाई यही जेठ मसान्त भित्रमा खुल्ला दिसामुक्त अबस्थामा पु-याउन सरोकारवालाहरु जुरमुराए(२०७१ वैशाख २८, आइतवार)
गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवालहरु बीचको बैठक बैशाख २७ गते बस्यो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सन्धिखर्कमा पत्रकार सम्मेलन: वाइपास गरे समानान्तर शक्ति निर्माण गर्ने बिप्लपको चेताबनी(२०७१ वैशाख २८, आइतवार)
नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द (बिप्लप) ले आफुहरुलाइ वाइपास गरेर जान खोजे समानान्तर शक्ति निर्माण गर्ने चेताबनी दिएका छन ।
ठाडा र सिमलपानीका विद्यालयहरुद्धारा खुल्ला दिसामुक्त अभियानको अगुवाई गर्न प्रतिबद्ध(२०७१ वैशाख २८, आइतवार)
शिक्षकहरुको लागि खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम बैशाख २६ र २७ गते ज्योति उच्च मावि ठाडामा सञ्चालन गरिएको थियो ।
नेकपा माओवादी अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन, जिल्ला सेक्रेटरीद्धारा बहिष्कार एमाओवादीसँग पार्टी एकता गर्ने नेत्रविक्रम चन्दको भनाई(२०७१ वैशाख २८, आइतवार)
नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले आफुहरु बन्दुक बोक्ने गरी युद्धमा नगई एमाओवादीसँग पार्टी एकता गर्ने बताएका छन ।

अर्घाखाँची भगवतीका नन्दराम पाण्डेलाई चिठ्ठामा परेको डेढ सयको क्यामराले बनायो करोडको मालिक(२०७१ वैशाख २५, विहीवार)
भारतमा मजदुरी गर्दा चिट्ठामा परेको क्यामरा लिएर फोटो खिच्ने व्यवसाय सुरु गरेका अर्घाखाँचीको भगवती गाबिसका नन्दराम पाण्डे सोही व्यवसायबाटै करोडपति बनेका छन् । 
सन्धिखर्क नगरपालिकामा अब सन्धिखर्क, खाचिकोट, नरपानी, किमडाँडा, अर्घा, डिभर्ना र वाङला ! नगरपालिकामा १५ वटा वार्ड हुने ( नयाँ नगर वार्ड कार्यालय र चूनाबि केन्द्र कहाँ-कहाँ सम्पूर्ण विवरण सहित)(२०७१ वैशाख २५, विहीवार)
सन्धिखर्क नगरपालिका भित्र जम्मा १५ वार्ड रहने छन ।
अर्घाखाँचीमा सञ्चालन भएका मासु पसलेहरुले सरसफाइलाइ ध्यान नदिएको निष्कर्ष(२०७१ वैशाख २४, बुधवार)
जिल्ला पशु सेवा कार्यलयको सहयोगमा अर्घाखाँची जिल्लामा सञ्चालन भएका मासु पसल, दुधडेरी, पशुपालन तथा घास खेतीको अनुगमन गरिएको छ ।
सम्पत्ती शुद्धिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न, अबैध सम्पत्तीको शुद्धीकरण गरिने(२०७१ वैशाख २४, बुधवार)
सम्पत्ति शुद्धीकरण निवारणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अर्घाखाँचीको नयाँ प्रमुख जिल्ला अधिकारीमा ज्ञानप्रसाद ढकाल(२०७१ वैशाख २२, सोमवार)
अर्घाखाँचीको नयाँ प्रमुख जिल्ला अधिकारीमा ज्ञानप्रसाद ढकाल आउने भएका छन्। 
नरपानी-जगत विभत्स दुर्घटना: वावु आमालाई वराह क्षेत्रको तिर्थ गराउने धोको सदाका लागि पुरा भएन डाक्टर आचार्यको ! अमेरिका उड्ने सपना टुटायो(२०७१ वैशाख २०, शनिवार)
उनिहरुका परिवार पहिल्लै देखि अध्यात्मिक थिए । वुधवार पनि उनिहरु धर्म कर्म कै लागि यात्रा गर्दै थिए । छोराले आमा वुवा र हजुर आमालाई तिर्थ गराउन लैजादै थिए । सुनसरीको वराह क्षेत्रमा यति वेला लागिरहेको कुम्भ मेलको तिर्थ-धर्ममा जानका लागि वुधवार सन्धीखर्कबाट १२ वजे वुटवल तर्फ जाँदै गरेको लु १ ख ६२३१ नम्वरको वसमा चढे उनिहरु ।
अर्घाखाँची शोकमा ! बजार बन्द, अन्तिम श्रद्धान्जली (नरपानीको १,२ वर्ष भित्रको दुर्घटना तथ्याङ सहित)(२०७१ वैशाख १८, विहीवार)
अर्घाखाँची जिल्लाको नरपानी - ५ जगतमा १९ जनाको ज्यान जाने गरी भएको विभत्स बस - ट्रक दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न भएका छन्। 
१९ जनाको ज्यान जाने गरी भएको विभत्स दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न ! मृत्यु हुने एवम घाईतेहरुको पुरा विवरण सहित(२०७१ वैशाख १७, बुधवार)
तस्बिरहरु सहित:   विभत्स दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न बनेका छन् ।
नरपानी जगतको बहखोरमा बस र ट्रक दुर्घटना, सिंगो जिल्ला शोकमग्न (मृत्यु हुने १९ जनाको विवरण सहित) (२०७१ वैशाख १७, बुधवार)
नरपानी जगतको बहखोरमा बस र ट्रक दुर्घटना हुँदा १९ को ज्यान गएको छ ।

- गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। उनिहरुको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भईरहेको छ।
अपडेट: नरपानीको जगतमा बस र ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या १९(२०७१ वैशाख १७, बुधवार)
अहिले सम्म सनाखत हुनेको विवरण सहित: नरपानी ५ जगतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १९   जनाको ज्यान गएको छ ।

फेरी अर्को दूर्घटना : नरपानीको जगतमा बस र ट्रक दूर्घटना लगतै फेरी सन्धिखर्कको स्यालेबजारमा जिप दूर्घटना भएको छ । जिपमा सवार दुई युवक मृत्‍यु भएको छ।
डाक्टरको मृत्‍यु- दुर्घटनामा जिल्ला अस्पताल सन्धिखर्कका डा. बिष्णु आचार्यको पनि मृत्‍यु भएको छ। उनले बुबा-आमालाई लिएर बुटवल जादै थिए । बुबा-आमाको पनि मृत्‍यु भएको छ।

-सभासद डा. दुमन थापाले एक प्रेस विज्ञप्ती प्रकासित गर्दै नरपानीको जगतामा भएको दुर्घटना प्रति गहिरो दु :ख ब्यक्त गरेका छन।
-गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको एमआई१७ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। जगतमा भएको दुर्घटनाले सिंगो अर्घाखाँची जिल्ला शोकमा डुबेको छ।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमद्धारा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नवनिर्मित भवनको उदघाट्न, संविधानपछि राष्ट्रपतिको चुनाव हुने उल्लेख(२०७१ वैशाख १५, सोमवार)
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले संविधान निर्माणपछि राष्ट्रपति, उपसाष्ट्रपति र सभामुखको चुनाव हुने बताएका छन । 
वाङला, अर्घा, नरपानीका जग्गाधनीलाई तत्काल लालपुर्जा बाडिने तयारी(२०७१ वैशाख १५, सोमवार)
२०५९ र ०६१ सालमा दुई पटक द्धन्द्धको बेला सदरमुकाम आक्रमणमा परी नापी नक्साका सबै कागजपत्र जलेर नष्ट हुँदा जिल्ला नक्सा विहीन भएको थियो ।
सालझण्डी ढोरपाटन सडक खोल्ने विषयमा सन्धिखर्कका स्थानीय वासिन्दाको विरोध(२०७१ वैशाख १४, आइतवार)
सालझण्डी ढोरपाटन सडकको नयाँ ट्रयाक खोल्ने विषयमा सदरमुकाम सन्धिखर्कमा स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736