arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार
सन्धिखर्क नगरपालिका चार मेयरका उम्मेदवारको आ-आफनै दावी(२०७४ ज्येष्ड १०, बुधवार)
सन्धिखर्क नगरपालिका मेयरका चार उम्मेदवारले नगरलाई स्मार्ट सिटी बनाउन महत्वकांक्षी योजना अघि सारेका छन । 
अर्घाखाँचीमा कांग्रेस र एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले बल्ल उम्मेदवार छनोट गर्‍यो(२०७४ ज्येष्ड १०, बुधवार)
अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल नहुने भएपछि माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ ।
मलारानी गाउँपालिकाको बाँगीमा विदेशबाट फर्किएर पशुपालनमा, दूधबाट वर्षमा १ अर्ब ८० लाखको कारोबार(२०७४ ज्येष्ड १०, बुधवार)
अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिका - ५ बाँगी बाँसटारीका विष्णु कार्की पाँच वर्षदेखि पशुपालन पेसामा छन् । उनको फर्ममा १८ भैंसी र ९ गाई छन् । 
कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेको भन्दै चारजना नेताद्वारा राजीनामा (२०७४ ज्येष्ड १०, बुधवार)
नेपाली कांग्रेस अर्घाखाँचीले पहुचँका आधारमा टिकट वितरण गरेपछी नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव भोजवहादुर बस्नेतले राजिनामा दिएका छन ।  
राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युबक संघ अर्घाखाँचीकाे धारापानी चुनावी कार्यक्रम सम्पन्न(२०७४ ज्येष्ड ८, सोमवार)
राष्ट्रिय जनमाेर्चा  निकट अखिल नेपाल युबक संघ जिल्ला समिति अर्घाखाँचीकाे अायाेजनामा भुमिकास्थान नगरपालिका वडानम्बर ३र४ काे संयुक्त भेला धारापानीकाे मदनडाँडामा सम्पन्न भएकाे छ । 
अर्घाखाँचीमा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार प्रचारमा व्यस्त, कांग्रेस-माओवादीको तालमेल छलफल जारी(२०७४ ज्येष्ड ८, सोमवार)
अर्घाखाँचीमा उम्मेदवारी टुंगो लागिसकेका एमाले र राष्ट्रिय जनमोर्चा सम्बद्ध उम्मेदवार प्रचारमा व्यस्त छन ।
अर्घाखाँचीमा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादीले उम्मेद्धार टुंगायो कांग्रेसले सकेन(२०७४ ज्येष्ड ८, सोमवार)
फलानो पाटीबाट फलानो उठ्दै छरेनी,  त्यो पाटिको त राम्रो बहुमत छनी फलानो उमेद्धार भयो भनेत बिकास हुन्छनी, फलानोको त ब्यक्तिगत प्रभाब राम्रो छनी   चिया पसल , चौतारा र चोकहरुमा आज भोलि यस्तै कुराले स्थान पाउन थालेका छन । 
नरपानीका विभिन्न ठाउँमा एमालेका चुनावी सभाहरु सम्पन्न (२०७४ ज्येष्ड ८, सोमवार)
सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीका  विभिन्न ठाउँमा नेकपा एमालेका चुनावी सभाहरु सम्पन्न भएका छन् । 
सन्धिखर्कको डिभर्नामा कांग्रेस माओबादी परित्याग गरि एमालेमा प्रवेश (२०७४ ज्येष्ड ८, सोमवार)
सन्धिखर्क नगरपालिका १२ डिभर्नामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । 
सन्धिखर्कको बसपार्कमा रोकी राखेको बस एक्कासी होटलमा छिर्दा २ जना घाइते (२०७४ ज्येष्ड ८, सोमवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित नयाँ बसपार्कमा सोमबार बिहान रोकी राखेको बस एक्कासी चिया पसल ( होटल) मा छिर्दा २ जना घाइते भएका छन् । 
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको धनचौर देखि ढाकावाङ्ग सम्म चुनावी घरदैलो अभियान(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालिकाको धनचौर देखी ढाकावाङ्ग सम्मका दशवटै वडामा आज एकैसाथ घरदैलो अभियानको थालनी गरेको छ । 
अर्घाखाँचीका चिया पसल, गाउँका चौतारा र चोकहरुमा चुनावी सरगर्मी(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँचीका चिया पसल, चौतारा र चोकहरुमा हिजोआज चुनावी  कुरा गुञ्जिन्छन् ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको खिल्जी किर्लुकमा चुनावी घरदैलो सम्पन्न ( फोटो सहित)(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर -  ६ साविक खिल्जीको किर्लुकमा चुनावी घरदैलो सम्पन्न भएको छ । 
अर्घाखाँची सेवा समाज कतारको साँस्कृतिक तथा मिलन कार्यक्रम सम्पन्न (फोटो सहित)(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची सेवा समाज कतारले बृहत साँस्कृतिक तथा मिलन समारोहको आयोजना गरि सनैया स्थिति रोटाना होटलको सभा हलमा भव्यताका साथ सम्पन्न गरेको छ।
राष्ट्रिय जनमोर्चा निकट युवक संघ अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको पोखेडाडामा चुनावी भेला सम्पन्न(२०७४ ज्येष्ड ७, आइतवार)
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको आयोजनामा भुमिकास्थान नगरपालिकाको पोखेडाडामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान-सन्धिखर्क सम्पर्क समितिको चुनावी भेला सन्धिखर्कमा सम्पन्न (२०७४ ज्येष्ड ७, आइतवार)
स्थानीय तह दोस्रो चरणको निर्बाचनको मिति नजिकिए सङ्गै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनावी अभियानलाई तिब्रता दिन थालेको छ । 
कांग्रेस अर्घाखाँचीद्वारा सन्धिखर्क नगरपलिका, छत्रदेव, मलारानी र भुमिकास्थान नगरपालिकामा वार्डका उम्मेदवारहरूको घोषणा(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची जिल्लामा हुने दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागि नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं १ का लागि केही वार्डका उम्मेदवारहरूको तय गरेको छ । 
सन्धिखर्कमा रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु(२०७४ ज्येष्ड ७, आइतवार)
अर्घाखाँची जिल्लाकाे सन्धिखर्कमा  रेडियो उद्घोषण तथा आधारभूत पत्रकारीता ५ दिने तालिम शुरु भएको छ । 
सन्धिखर्कमा बिद्यार्थीहरूका लागि न्यायिक सचेतना अभियान कार्यक्रम सम्पन्न (२०७४ ज्येष्ड ६, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित अर्घाखाँची जिल्ला अदालतमा  बिद्यार्थीहरूका लागि न्यायिक सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्कमा सम्पन्न प्रथम मिडियाकप फुटसल प्रतियोगितामा रेडियो देउरालीको टिम च्याम्पियन(२०७४ ज्येष्ड ६, शनिवार)
सन्धिखर्कमा अवस्थित नयाँ एफ.एम. प्रालिले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सबमा आयोजना गरेको प्रथम मिडियाकप फुटसल प्रतियोगितामा रेडियो देउरालीको टिमले उपाधी चुमेको छ।
सन्धिखर्कमा खानेपानीको हाहाकार(२०७४ ज्येष्ड ६, शनिवार)
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 
सन्धिखर्क नगरपालिका, छत्रदेब र मालारानी गाउँपालिकाका बिभिन्न ठाउँका पसलहरूकाे अनुगमन(२०७४ ज्येष्ड ४, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत बिभिन्न ठाउँमा पसलहरूकाे अनुगमन भएकाे छ ।
पाणिनी गाउँपालिकाको पोखराथोककी एक महिला श्रीमानले भारतबाट पठाएको पैसा र छोरी लिएर बेपत्ता(२०७४ ज्येष्ड ४, विहीवार)
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ ( साविक पोखराथोक वार्ड नं ३ रयले) कि एक महिला छोरी र पैसा लिएर महिला बेपत्ता भएकी छिन् । 
भुमिकास्थान नगरपालिकाको नुवाकोट पोखेडाँडामा राष्ट्रिय जनमोर्चाको चुनावी बैठक भेला सम्पन्न(२०७४ ज्येष्ड २, मंगलवार)
अर्घाखाँचीमा निर्बाचन सरेपछि चुनाबी अभियानमा सुस्ताएका राजनितिक दलहरु फेरी चुनाबी अभियानलाई निरन्तरता दिन थालेका छन् । 
सन्धिखर्कमा सहिद टंक भुसालको ३६औं स्मृति दिवस मनाईयो (फोटो सहित)(२०७४ ज्येष्ड २, मंगलवार)
नेपालकै पहिलो शिक्षक सहिद स्वर्गिय टंक भुसालको ३६औं स्मृति दिवस आज सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । 
पाणिनी गाउँपालिकाको बराजु मन्दिर मैदानमा रुद्री पुजा सम्पन्न ( फोटो सहित)(२०७४ ज्येष्ड १, सोमवार)
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५  मैदानको बराजु मन्दिरमा रुद्री पुजा सम्पन्न भएको छ । 
शितगंगा नगरपालिकाको सितापुर र ठाडामा सूचनाको अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न(२०७४ ज्येष्ड १, सोमवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर दुई सितापुर र वडा नम्बर ३ ठाडामा सूचनाको अधिकार सम्बन्धि अनुभव आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । 
अर्घाखाँचीभर चुनाव लागि सुरक्षा सतर्कता बढाइयो, सेना, प्रहरी र म्यादीद्वारा सुरक्षा गस्ती(२०७४ वैशाख ३१, आइतवार)
अर्घाखाँचीमा भयरहित वातावरणमा चुनाव गराउन जिल्लाभर अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । सेना, प्रहरी र म्यादीले सुरक्षा गस्ती थालेका हुन् ।
सन्धिखर्कमा हजारका नक्कली नोट फेला(२०७४ वैशाख ३१, आइतवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हजारका नक्कली नोट फेला परेका छन् । 
भुमिकास्थान नगरपालीकाको खिल्जीमा सुचनाकाे अधिकार सम्बन्धि अनुभव अाधान प्रदान कार्यक्रम सम्पन्न(२०७४ वैशाख ३१, आइतवार)
भुमिकास्थान नगरपालीका वडा नं. -६ को खिल्जी बेलवोट स्थित श्री शान्ति माध्यमिक बिधालयमा  सुचनाकाे अधिकार RTI सम्बन्धि अनुभव अाधान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ  ।