arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
अर्घाखाँचीका कांग्रेस प्रतिनिधि सभा उम्मेद्वार डा. राम बहादुर बिसिद्दारा चुनाव जितेपछि कुनै सुबिधा नलिने उद्घोष, निशुल्क क्यान्सर पिडितको उपचार गर्ने(२०७४ कार्त्तिक २९, बुधवार)
अर्घाखाँची क्षेत्र नम्बर १ लोकतान्त्रीक गठबन्धन तर्फका प्रतिनिधि सभा उम्मेद्वार डा. राम बहादुर बिसिले आफु बिजयी पश्चातको कार्यकालमा कुनै सुबिधा नलिने उद्घोष गरेका छन् । 
अर्घाखाँचीमा बाम गठबन्धन एमाले - माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे(२०७४ कार्त्तिक २९, बुधवार)
अर्घाखाँची जिल्लामा नेकपा एमाले - माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्न बिभिन्न भ्रम सृजना गर्ने अभियानलाई तिव्रता दिएका छन् ।
पाणिनीको पणेना फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने(२०७४ कार्त्तिक २८, मंगलवार)
अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर १ पणेना आउदो फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ । 
कांग्रेसको चुनावी कार्यक्रम १ को हंसपुर र २ को सुवर्णखालमा सम्पन्न, टोप बहादुर रायमाझी पटकपटक मन्त्री भएपनि जिल्लाको विकास नगरेको डा. रामबहादुर विसीको आरोप(२०७४ कार्त्तिक २८, मंगलवार)
नेपाली कांग्रेस प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ को चुनावी प्रचारप्रसार कार्यक्रम आज  हंसपुरमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाको वाङ्गला र डिभर्नामा चुनावी कार्यक्रम सम्पन्न(२०७४ कार्त्तिक २८, मंगलवार)
राष्ट्रिय जनमोर्चाका नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.ले नेपालको सत्ता संचालन भारतिय रवैयामा चल्दै आएको उल्लेख गर्दै अहिले 'संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा नेपालकै केही शक्तिहरु लगिपरेको बताउनुभएको छ । 
गुणस्तरीय बिउ उत्पादन गर्दै अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुह (तस्बिर सहित) (२०७४ कार्त्तिक २८, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१० अर्घा खरिखोलाको टारी खेतमा गुणस्तरीय बिउँ उत्पादन समुहका  स्थानीय युवा तथा महिलाहरुले गुणस्तरीय बिउ विजन छर्ने कार्य सम्पन्न भएको छ ।  
बाम गठबन्धनकाे केरुङ्गा र बल्काेट दुन्द्रुकमा चुनावी सभा सम्पन्न, कांग्रेस अत्तालिएको टाेपबहादुर रायमाझीकाे आरोप (२०७४ कार्त्तिक २८, मंगलवार)
बाम गठबन्धनअर्घाखाँचीकाे अायाेजनामा छत्रदेब गाउँ पलिकाकाे केरुङ्गा र बल्काेटमा चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । 
अन्तत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नदिने(२०७४ कार्त्तिक २८, मंगलवार)
Image result for राष्ट्रिय जनमोर्चा अर्घाखाँची
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधि सभाको उम्मेद्धारी फिर्ता गरेपनि बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई  भोट नहाल्ने बताएको छ । 
अर्घाखाँचीमा १७ जना कर्मचारी छडकेमा परे(२०७४ कार्त्तिक २८, मंगलवार)
Image result for जिल्ला प्रशासन कार्यालय arghakhanchi.com
अर्घाखाँची जिल्लामा सरकारी कार्यालयका १७ जना कर्मचारी छडकेमा परेका छन । 
सन्धिखर्क नगरपालिकाले अउलाखोलामा जथाभावी प्लाष्टिकजन्य फोहोर जलाउदा वातावरण प्रदुषित, स्थानियबासी चिन्तित(२०७४ कार्त्तिक २७, सोमवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका क्षेत्र वरपर संकलन हुने फोहोर अउलाखोलामा बनाइएको डम्पिङ साइडमा जथाभावी फाल्दा र जलाउदा वातावरण  प्रदुषित भएको छ ।
पालीमा श्री बाबुराम प्राविको संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ कार्त्तिक २७, सोमवार)
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा श्री बाबुराम प्राथामिक विधालयको आयोजनामा संस्थापक चन्दादाताको स्वागत र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।   
सन्धिखर्कमा पूर्ण सरसफाइं सम्बन्धि सैद्धान्तिक र ब्यबहारिक प्रशिक्षण सम्पन्न (२०७४ कार्त्तिक २७, सोमवार)
ज्ञान नभएर भन्दा ध्यान नदिएर नेपालीहरुले दुर्घन्धित जिवन ब्यतित गर्नुपरेको एक कार्यक्रमका बक्ताहरुले दाबी गरेका छन् । 
बाम गठबन्धनको ठूलापोखरा र छत्रगञ्जमा चुनावी सभा सम्पन्न, बिकास र सम्बृद्धिको लागि बाम गठबन्धन भएको टोप बहादुर रायमाझी भनाई (तस्बिर सहित)(२०७४ कार्त्तिक २७, सोमवार)
नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले बिकास र सम्बृद्धिको लागि बामपन्थी गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन आग्रह गर्नुभएको छ । 
कांग्रेसको चुनावी कार्यक्रम १ को गोखुंगा र २ को जुकेना र सितापुरमा सम्पन्न(२०७४ कार्त्तिक २७, सोमवार)
नेपाली कांग्रेस प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ को चुनावी प्रचारप्रसार कार्यक्रम आज गोखुंगामा सम्पन्न भएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र सन्धिखर्कमा सार्बजनिक(२०७४ कार्त्तिक २७, सोमवार)
मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनको निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्ना चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र आज सार्बजनिक गरेको छ ।
पाणिनी गाउँपालिकाकाे मैदान बाेखरमा जिप दुर्घटना (२०७४ कार्त्तिक २६, आइतवार)
Image result for पाणिनी गाउँपालिकाकाे मैदान
अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका ५ मैदान बाेखर नजिकै लु १ ज २०८० नम्बरकाे सवारी जिप दुर्घटना भएकाे छ । 
प्रहरीद्दारा बिप्लब कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य चाैहानलाई सन्धिखर्कबाट गिरफ्तार(२०७४ कार्त्तिक २६, आइतवार)
बिप्लब नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सचिबालय सदस्य योगेन्द्र चाैहानलाई आज प्रहरीले सन्धिखर्कबाट गिरफ्तार गरेको छ ।  
सुपादेउराली युथ नेटवर्कद्दारा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालन (२०७४ कार्त्तिक २६, आइतवार)
अर्घाखाँचीको ठाडामा शनिबार  देखि निशुल्क  दन्त शिविर  शुरु भएको छ।
बाम गठबन्धनको मालारानी १ र २ तथा छत्रदेव ७ र ८ मा चुनावी सभा सम्पन्न, आफ्नो विजयलाई कसैले रोक्न नसक्ने टोप बहादुर रायमाझीको भनाई (२०७४ कार्त्तिक २६, आइतवार)
नेकपा (माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले बाम गठबन्धनको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । 
कांग्रेसको चुनावी कार्यक्रम अर्घा-धरमपानी, लापेमा र जलुकेको लापेमा सम्पन्न (तस्बिर सहित)(२०७४ कार्त्तिक २६, आइतवार)
नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा  पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले  कांग्रेसले अरुले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउनु भएको छ । 
शीतगंगाको जुकेना गल्दामा बाम गठबन्धको चुनाबी भेला सम्पन्न (तस्बिर सहित)(२०७४ कार्त्तिक २६, आइतवार)
बाम गठबन्धनले जिल्लामा चुनावी कार्यक्रम तथा सभालाई तिब्रता दिएको छ । 
सन्धिखर्कको राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना (२०७४ कार्त्तिक २६, आइतवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ को राजुपानीमा खाडा  र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना भएको छ । 
भुमिकास्थान नगरपालिकाको नुवाकोट च्यूरामाटीमा सुपा देउराली मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ कार्त्तिक २६, आइतवार)
भुमिकास्थान नगरपालिकाको वडा नं. ८ नुवाकोट च्यूरामाटीमा नव निर्मित सुपादेउराली मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
शितगंगा नगरपालिकाको ठाडा दहमा बाम गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न (तस्बिर सहित)(२०७४ कार्त्तिक २५, शनिवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडा दहमा बाम गठबन्धन अर्घाखाँचीको संयुक्त चुनावी  सभा सम्पन्न भएको छ । 
बाम गठवन्धन मालालरानी वार्ड नं.१ र २ को संयुक्त चुनावी भेला सम्पन्न(२०७४ कार्त्तिक २५, शनिवार)
बाम गठवन्धन मालारानी वार्ड नं.१ र २ अर्घाखाँचीको संयुक्त भेला सम्पन्न भएको छ । 
किमडाँडामा कांग्रेसको प्रचारप्रसार कार्यक्रम सम्पन्न(२०७४ कार्त्तिक २५, शनिवार)
नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा  पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले   संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।
सन्धिखर्कमा पूर्ण सरसफाई सम्वन्धी दुई दिने तालिम शुरु (२०७४ कार्त्तिक २५, शनिवार)
अर्घाखाँची जिल्लाको प्रतिष्ठा र समृद्धि, पूर्ण सरफाई युक्त  हाम्रो जीवन पद्दति भन्ने नाराका साथ  पूर्ण सरसफाई व्यवहार प्रवद्र्धन सम्वन्धी  दुई दिने तालिम शनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । 
भुमिकास्थान नगरपालिकाको धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न (२०७४ कार्त्तिक २६, आइतवार)
राष्ट्रिय जनमोर्चा निर्बाचन परिचालन समिति अर्घाखाँचीको आयोजनामा आज भुमिकास्थान ४ धारापानीमा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत गौतमद्दारा कर्मचारीहरु सेबा मुखि हुनुपर्ने उल्लेख (अन्तरवार्ता भिडियो सहित) (२०७४ कार्त्तिक २५, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले कर्मचारीहरु सेबा मुखि हुनुपर्ने बताउनु भएको छ ।
सन्धिखर्क सेन्डाँडाका ढालबहादुर मलेसियामा बेपत्ता भएको १७ बर्षपछि फेसबुकको सहायताले फेला परे(२०७४ कार्त्तिक २४, शुक्रवार)
बिदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवारलाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि मलेसिया गएका सन्धिखर्क ३ सेनडाडा छापडाँडाका  ढाल  बहादुर  भाट १७ बर्षपछि फेला परेका छन् । 
http://go.oclaserver.com/afu.php?zoneid=1465736