arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार
छत्रगन्जमा नेपाल बङ्गलादेश बैंक शाखा सञ्चालन(२०७४ माघ १५, सोमवार)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५  छत्रगन्जमा नेपाल बङ्गलादेश बैंक सञ्चालनमा आएको छ ।  
अर्घाखाँचीकी मृगौला पीडित गायिका जलजला परियारको उपचारको लागि आर्थिक अभाव (२०७४ माघ १५, सोमवार)
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका - ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका  जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् ।
अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढ्दै (फोटो फिचर)(२०७४ माघ १४, आइतवार)
माघ १० गते देखि निरन्तर रुपमा अगाडि बढेको अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढेको छ । 
छत्रदेवमा गाउँपालिकास्तरीय मौरीपालन सम्बन्धि तालिम शुरु(२०७४ माघ १४, आइतवार)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आजदेखि गाउँपालिकास्तरीय मौरीपालन सम्बन्धि तालिम शुरु भएको छ।
सन्धिखर्कमा प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूलाई सम्मान ! पार्टी एकता रोक्न अदृश्य शक्तिले चलखेल गरेको रायमाझीको दाबी(२०७४ माघ १४, आइतवार)
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता रोक्न अदृश्य शक्तिले ठूलो चलखेल गरेको बताएका छन् ।
डिर्भनामा बोका विक्री भएको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ माघ १४, आइतवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ धारामाथी डिर्भनामा जालकाँडा बाख्रापालन समुहका कृषकहरुलाई शुद्ध उन्नत जातका बोका विक्री भएको रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
जापानको फुकोआकामा अर्घाखाँची डिभर्नाका युवा मृत फेला (२०७४ माघ १४, आइतवार)
जापानको फुकोआकामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –११ डिभर्नाका २३ वर्षीय प्रकाश आचार्य मृत फेला परेका छन् । 
अर्घाखाँची महोत्सवको चौथो दिन दर्शकहरुको संख्या तेब्बर वृद्धि (तस्बिर सहित)(२०७४ माघ १३, शनिवार)
माघ १० गते देखि निरन्तर रुपमा अगाडि बढेको अर्घाखाँची महोत्सवको चौथो दिन महोत्सवको रौनक बढेको छ । 

छत्रदेव गाउँपालिकामा एकहप्ते डकर्मी तालिम सम्पन्न(२०७४ माघ १३, शनिवार)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा एकहप्ते डकर्मी तालिम सम्पन्न भएको छ। गत सनिवारदेखि सुरु भएको तालिम आज समापन गरिएको हो। 
सन्धिखर्कमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन शुरु(२०७४ माघ १३, शनिवार)
जिल्लाको समग्र शैक्षिक आन्दोलन र चुनौतीको सामना गर्न तपाईं हाम्रो शैक्षिक सङ्गठन क्रीयाशिल बनाउनु हाम्रै दायित्व हो" भन्ने मुल नाराका साथ आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ । 
सन्धिखर्क ४ मा रहेकाे सरस्वती निमावीमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न(२०७४ माघ १३, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ४ मा रहेकाे सरस्वती निमावीमा अाज एक कार्यक्रमका विच पुरस्कार वितरण सम्पन्न भएकाे छ । 
सन्धिखर्कको धरमपानीमा जेष्ठ नागरीक तथा पुर्ण अपाड्ड सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ माघ १३, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं. १० मा जेष्ठ नागरीक तथा पुर्ण अपाड्ड सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
कुमाल भाषाकाे ऐतिहासिक चलचित्र "औंठे छाप" सन्धिखर्कमा प्रदर्शन (तस्बिर सहित)(२०७४ माघ १३, शनिवार)
कुमाल भाषा र जातीकाे संस्कृती र ईतिहाँस झल्काउने ऐतिहासिक चलचित्र "औंठे छाप" अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रदर्शन भएको छ ।
सन्धिखर्कमा प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूकाे लागि सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)(२०७४ माघ १३, शनिवार)
अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरूकाे लागि सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
छत्रदेवको मरेङ्गमा विद्यार्थी अभिभावक र शिक्षकहरुलाई स्वीटर वितरण कार्यक्रम सम्पन्न(२०७४ माघ १३, शनिवार)
मरेङ्ग रुपन्देही सम्पर्क मञ्चकाे अायाेजनामा अर्घाखाँची जिल्लाको छत्रदेव ८ (साविक मरेङ् ९) मा रहेको परमार्थी अाधारभूत विद्यालयकाे प्राङ्गणमा एक सयजना विद्यार्थी अभिभावक र शिक्षकहरु बीच स्वीटर वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
भुमिकास्थानको सिउडेनीमा एक युवा झुन्डिएरको अवस्थामा मृत फेला(२०७४ माघ १२, शुक्रवार)
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ सिउडेनीमा एक युवा झुन्डिएरको अवस्थामा मृत फेला परेका छन् । 
ठाडा कोप्चेमा बस दुर्घटना, यात्रु सबै सकुशल(२०७४ माघ १२, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस सितगंगा नगरपालिका ठाडा कोप्चेमा बिहीवार विहान दुर्घटना भएको छ ।
सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप नरपानीमा दुर्घटना (२०७४ माघ १२, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नरपानीमा सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । 
वाङ्गलाको नाङ्गेठाटीमा ग्लोवल आईएमईको शाखा सञ्चालन(२०७४ माघ १२, शुक्रवार)
ग्लोवल आईएमई बैंकले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ वाङ्गला नाङ्गेठाटीमा शाखा रहित कार्यालय सञ्चालनमा ल्याएको छ । 
सन्धिखर्क ३ का बिभिन्न कृर्षि समुहहरुका लागि ३ दिने तालिमको समापन(२०७४ माघ १२, शुक्रवार)
सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले कृर्षिको क्रान्ति बिना समुन्नत नगरपालिका बन्न नसक्ने बताउनु भएको छ ।
धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण सम्क्न्धी कार्यक्रम सम्पन्न (२०७४ माघ १०, बुधवार)
पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँचीमा माघ १३ गते  चलचित्र औठे छाप  प्रदर्शन हुने (२०७४ माघ ९, मंगलवार)
 यही  माघ १३गते प्रदसन आउदै गरेको  चलचित्र औठे छापको पत्रकार सम्मेलन कार्यक्रम सम्पन भएको छ। 
पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न (२०७४ माघ ९, मंगलवार)
पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान (२०७४ माघ ८, सोमवार)
 सन्धिखर्क नगरपालिका कार्यालयमा प्रत्येक फाटहरुमा  कहाँ के भएको छ र कार्यालय वरिपरिकाे वातावरण प्रस्ट देखिने गरि  जडान गरिएकाे सिसिटिभि क्यामरा नगरप्रमुख कमलप्रसाद भुसालले अाज उदघाटन गर्नु भएको छ 
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन(२०७४ माघ ८, सोमवार)
सन्धिखर्क नगरपालिका अर्घाखाँचीको अायोजनामा अाधारभुत सौन्दर्यकर्मी १५० घन्टे तालिम अाईतबारबाट  शुरु भएको छ ।
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग(२०७४ माघ ७, आइतवार)
युएईमा बस्ने अर्घाखाँचीबासी नेपालीहरुले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ४ धारापानी साना औवल आपारुख निवासी क्यान्सर पिडित अमर बन्जाडेलाई आर्थिक सहयोग गरेको छन् । 
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न (२०७४ माघ ७, आइतवार)
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसीहरुले  ग्राहकहरुको मन जित्ने ढंगले सेवा दिनु पर्ने बताएका छन् । 
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न(२०७४ माघ ७, आइतवार)
अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई(२०७४ माघ ७, आइतवार)
गत पौष ३० आईताबार अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्य नभएको विधालयले दावी गरेको छ । 
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न(२०७४ माघ ५, शुक्रवार)
पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा  पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्य सम्पन्न भएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736