arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा (भिडियो)(२०७४ भाद्र ३, शनिवार)
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा परेको छ ।
ढिकुराको गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न (तस्बिर सहित) (२०७४ भाद्र ३, शनिवार)
अर्घाखाँची रुपन्देही समाजको आयोजनामा हिजो भुमिकास्थान नगरपालीका वडा ९ गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
सन्धिखर्कमा नगर सरसफाई कार्यक्रम सम्पन्न(२०७४ भाद्र ३, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा शनिबार नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 
किमडाँडामा जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया(२०७४ भाद्र २, शुक्रवार)
जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क ८ किमडाँडाले जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया गरेको छ । 
मालारानी गाउँपालिकाको खन उपल्लाबढाचौरका मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण(२०७४ भाद्र २, शुक्रवार)
 अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ४ खन उपल्लाबढाचौरका मृगौला पीडितलाई विदेशबाट पठाएको रु १,१६,०००/- (रु एक लाख सोर्ह हजार) आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।  
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न(२०७४ भाद्र २, शुक्रवार)
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न भएको छ ।

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त(२०७४ भाद्र १, विहीवार)
अर्घाखाँची जिल्लाको  छत्रदेव गाँउपालिका स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट एक एम्बुलेन्स प्राप्त भएको छ । 
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस(२०७४ श्रावण ३२, बुधवार)
अर्घाखाँची जिल्लामा नक्कली विद्यार्थी देखाएर विद्यालय संचालन गरिएको भन्दै शिक्षा विभागले एक विद्यालयलाई कारवाहीको सिफारिस गरेको छ । 
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग(२०७४ श्रावण ३२, बुधवार)
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ४ खन उपल्लाबढाचौरका मृगौला पीडित पिताम्बर खनालको उपचारको लागि साउदी अरबबाट अर्घाखाँचीबासी सहितका नेपालीहरुले साठी हजार पचहत्तर रुपैया रु। ६००७५ आर्थिक सहयोग गरेका छन् ।  
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न(२०७४ श्रावण ३१, मंगलवार)
बिगतको वर्ष जस्तै यस वर्ष पनि अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाको डिभर्नामा परम्परागत रुपमा निकालिने रथ यात्रा तथा रोपाई जात्रा निकालिएको छ ।
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण(२०७४ श्रावण ३१, मंगलवार)
अर्घाखाँची जिल्लाको तीन नगरपालिका र ३ गाउँपालिकामा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण गरिएको छ ।  
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न(२०७४ श्रावण ३१, मंगलवार)
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका -१४ मा हरियाली स्वाबलम्बी महिला समूह पावरको अायोजनामा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै(२०७४ श्रावण ३१, मंगलवार)
सदरमुकाम सन्धिखर्कस्थित शान्ति बगैंचा कुनै बेला बखान गर्न लायक थियो । सुन्दै मनमोहक र लोभलाग्दो बगैंचा पछिल्लो समय हेरचाह नपाउँदा फोहोर र उजाड बन्दै गएको छ । 
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित(२०७४ श्रावण ३१, मंगलवार)
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पूर्वजिल्ला सभापति पिताम्बर शर्मा निर्विरोध निर्वाचित भएका छन । 
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न (२०७४ श्रावण ३१, मंगलवार)
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न भएको छ।
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै (२०७४ श्रावण ३१, मंगलवार)
श्री कृष्ण जन्माष्टमीको अवसरमा  जिल्लाको धार्मिक स्थल अर्घामा परम्परागत रुपमा  निकालिने लाखे नाच निकालिएको छ ।
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु (२०७४ श्रावण ३१, मंगलवार)
world newsअर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका वार्ड न ७ साविक भगवती ६ ढिकुरा थुमका ब्लड क्यान्सर पीडित १४ वर्षीय बालक बेदुराम पाण्डेको पैसाको अभावमा मृत्‍यु भएको छ ।  
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण(२०७४ श्रावण ३०, सोमवार)
रोजगारिकाे शिलसिलामा  अर्घाखाँचीको  मालारानी गाऊँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट  दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा र अर्घाखाँची सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि  ४ ऊपल्ला बडाचौर निवासि मृगौला रोगि वर्ष २२ का पिताम्बर खनाललाई रु१३००००(एक लाख तीस हजार मात्र)/  कोरियन वन १४१७०००(चौध लाख सत्र हजार मात्र)हस्तान्तरण गरिएको छ | 
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई (२०७४ श्रावण ३०, सोमवार)
अर्घाखाँचीकाे सन्धिखर्कमा सञ्चालित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहले हात पारेको छ । 
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न(२०७४ श्रावण ३०, सोमवार)
 युवाहरुको बाटो समाज सुधार र राष्ट्र निर्माण हो , भन्ने मूल नाराका साथ भूमिकास्थान नगरपालीका वडा नं. १ ढाकाबाङ्ग ओखटेमा रहेको परिवर्तनशिल युवा क्लव को आयोजनामा हरीतालीका तीज पर्बको अबसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । 
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन(२०७४ श्रावण ३०, सोमवार)
मालारानी गाँउपालीका वडा नम्बर ६ मेहेलपानी निबासीे नेकपा मसालका नेता तथा समाजसेबी जंग बहादुर थापाको साउन २९ बिहान घर नजीकै बादर लखेट्ने क्रममा एक्कासी हृदयघात भई ६४ बर्षको उमेरमा निधन भएको छ । 
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही(२०७४ श्रावण ३०, सोमवार)
गत असार १४ गते सम्पन्न स्थानिय तह दोस्रो चरणको निर्वाचनमा पार्टीलाई असहयोग र अन्तरघात गरेको ठहर गर्दै नेकपा एमाले अर्घाखाँचीले अञ्चल कमिटी सदस्य पिताम्बर सारु सहित ११ जनालाई कार्वाही गर्ने निर्णय गरेको छ । 
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न (२०७४ श्रावण २८, शनिवार)
अन्तराष्ट्रिय युवा दिवसको अबसरमा राष्ट्रिय युवा समितिको कार्यालय अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा खल्ला व्यडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ  । प्रतियोगितामा अर्घाखाँची जिल्लाका विभिन्न २७ समुहले भाग लिएका थिए । प्रतियोगिताको उपाधि अशोक भुसालको समुहले हात पारेको छ । फाइनल खेलमा भोजबहादुर गन्धर्वको समुहलाइ सोझो सेटमा पराजित गर्दै भुसालको समुहले जित हासिल गरेको हो ।
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न (२०७४ श्रावण २८, शनिवार)
 राष्ट्रिय जनमोर्चा पाणीनि गाँउपालीकाको संयूक्त भेला पाणीनीमा सम्पन्न भएको छ । राजमो पाणीनि गाँउपालीका ईन्चार्ज गोबिन्द बिसी र सहईन्चार्ज कल्पना पोख्रेलको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले पाणीनि गाँउपालीकाको पार्टी सङ्गठनलाई मजबुत बनाउनको निम्ती विभिन्न निति तथा कार्यक्रमहरु तय गरेको छ ।           
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न (२०७४ श्रावण २७, शुक्रवार)
नुवाकोट दिपज्योति युवा परिषद भुमिकास्थान नगरपालिका वडा नं. ८ को दोस्रो साधारण सभा तथा जननिर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम भुमिकास्थान नगरपालिका–८ पोखेडाडाँमा सम्पन्न भएको छ ।
अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो (२०७४ श्रावण २६, विहीवार)
नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।
अध्ययन सँगै बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु सामाजिक कार्यमा सक्रीय (२०७४ श्रावण २६, विहीवार)
उच्च शिक्षा अध्ययनको लागि देशको प्रमुख सहर बुटवल र काठमाडौमा रहेका अर्घाखाँचीका विद्यार्थीहरु समाजिक कार्यमा सक्रीय भइ लागेका छन् । 
अर्घाखाँचीमा हिमपाई पर्व र रोपाईजात्रा(२०७४ श्रावण २६, विहीवार)
अर्घाखाँचीका नेवार समुदायले गाईजात्रा अर्थात हिमपाई पर्व मनाएका छन् । 
नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्न(२०७४ श्रावण २६, विहीवार)
नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको पूर्ण बैठक  सन्धिखर्कमा सम्पन्न भएको छ । 
२३ औ बिश्व आदिबासी दिबस अर्घाखाँचीमा पनि मनाईयो(२०७४ श्रावण २६, विहीवार)
पहिचान प्रतिनिधित्व र स्वायत्त शासनका लागी आदिबासी जनजातीको अडान,अधिकार र समान्ता सुनिश्चीतताका लागी हाम्रो साझा पहिचान भन्ने मुलनारा सहित २३ औ बिश्व आदिबासी दिबस  अर्घाखाँचीको सन्धिखर्कमा पनि मनाईएको छ ।