arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
जलुकेको लामातालवासी मतदाताको गुनासो चुनावका बेला मात्रै नेता देख्न पाइन्छ- जताततै विकास भएपनि आफ्नो गाउँ ओझेलमा(२०७४ म‌सिर १५, शुक्रवार)
तलपट्टि राप्ती नदी । पारी प्युठान । जंगलको बीच समथर भूभागमा बस्ती । सन्धिखर्कबाट झण्डै ५० किमि टाढा दुर्गम बस्ती जलुकेको लामातालमा एक सय ७४ घर बसोबास गर्छन् ।
अर्घाखाँचीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, सिद्धारा, जलुके, सिमलपानी लगायतका मतदातालाई निर्धक्क मतदान गर्न आउन आयुक्त ईश्वरीप्रसादको आग्रह(२०७४ म‌सिर १५, शुक्रवार)
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलका नेताहरूको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।
छत्रदेब गाउँपालिका ३ र ५ वार्डका बिभिन्न स्थानमा बाम गठबन्धनको चुनाबी सभा सम्पन्न, बामगठन्धनले दुई तिहाई बढी स्थानमा जित्ने बाम नेताहरुको दावी (तस्बिर सहित) (२०७४ म‌सिर १५, शुक्रवार)
बाम गठबन्धनका नेताहरुले आसन्न निर्वाचनमा बामगठन्धनले दुई तिहाई भन्दा बढी स्थानमा बिजय हासील गर्ने बताएका छन् । 
मालारानी बामरूक, खनदह र धारापानीको राईखन्ने खिलुमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न(२०७४ म‌सिर १५, शुक्रवार)
दुईवटा टोलीद्धारा आसन्न निर्बाचनको प्रचार-प्रसारको कार्यक्रमलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज भुमिकास्थान ३ धारापानीको राईखन्ने खिलु,मालारानी ७ को बामरूक र ३ को खनदह लगायतका स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ । 
सन्धिखर्कको रेन्बो मन्टेश्वरी परिसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न(२०७४ म‌सिर १५, शुक्रवार)
रेन्बो मन्टेश्वरी अर्घाखाँचीको आयोजना र निदान डेन्टल क्लिनिक सन्धिखर्कको समन्वयमा आज मन्टेश्वरी परिसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरिएको छ ।
हंसपुरका १६ वर्ष देखि दाम्लोले बाँधेर राखिएका एक युवालाई आर्थिक तथा लत्ताकपडा सहयोग (तस्बिर सहित)(२०७४ म‌सिर १५, शुक्रवार)
 अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका बागी-हंसपुरमा १६ वर्ष देखि दाम्लोले बाँधेर राखिएका एक युवालाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक तथा लत्ताकपडा सहयोग गरेका छन् । 
त्रिशुली नदीमा बस दुर्घट्नापछि अर्घाखाँचीका जनता शोकमा, राजनीतिक दलका नेता, कार्यकर्तालाई खुशीयाली(२०७४ म‌सिर १५, शुक्रवार)
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा बुधबार काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रु बसलाई ट्रक ठक्कर दिदा भएको दुर्घटनामा परि ८ जनाको मृत्‍यु, २२ जना घाइते र ४ जना बेपत्ता भएपछि अर्घाखाँची शोकमा डुबेको छ । 
राष्ट्रिय जनमोर्चाको गोखुङ्गाको पात्ले, तल्लो हल्दे, उपल्लो हल्दे, देउराली खोला र देउराली बजार र पाणिनी गाउंपालिकाको सिम्लेमा चुनाबी सभा सम्पन्न(२०७४ म‌सिर १४, विहीवार)
दुईवटा टोलीद्धारा आसन्न निर्बाचनको प्रचार-प्रसारको कार्यक्रमलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज मालारानी ९ गोखुङ्गाको पात्ले,तल्लो हल्दे,उपल्लो हल्दे, देउराली खोला र देउराली बजार लगायतका बिभिन्न स्थानमा चुनाबी सभा, घरदैलो, अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कमा पत्रकारहरुसँग छलफल, सामाजीक न्याय र समृद्धिमा जोड पर्ने डिल्लीराज खनालको भनाई (२०७४ म‌सिर १४, विहीवार)
नेकपा एमाले केन्द्रीय सल्लाहकार एवं अर्थबिद् डाक्टर डिल्लीराज खनालले समानता र सामाजीक न्यायमा आधारीत आर्थीक प्रणालीलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका छन । 
सन्धिखर्कमा जीपले ठक्कर दिदा २ वर्षिय बालक घाइते(२०७४ म‌सिर १४, विहीवार)
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जीपले ठक्कर दिदा २ वर्षिय बालक घाइते भएका छन् । 
अर्घातोषको चेकनी, पोखेडाँडा, लेडिकाटे, न्युरे, चिदिपानीमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित) (२०७४ म‌सिर १३, बुधवार)
बाम गठबन्धनका नेताहरुले नेपाली जनता बाम गठबन्धनको सरकारको पर्खाइमा रहेको बताएका छन् । 
धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न (तस्बिर सहित)(२०७४ म‌सिर १३, बुधवार)
राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी.ले राष्ट्रिय जनमोर्चाले सधै देश र जनताको अधिकार प्राप्तिका लागि संघर्ष गर्दै आएको र अहिले देशले राष्ट्रप्रमी प्रतिनिधि खोजेको भन्दै राजमोका उम्मेदवारलाई विजय बनाउन आग्रह गर्नुभएको छ । 
त्रिशुली नदीमा खसेर दुर्घटना अर्घाखाँचीको बसका मृतक र घाइतेहरुको नामावली यस्तो छ ( घाइतेहरुको उपचार हुँदै गरेको अस्पतालको विवरण सहित)(२०७४ म‌सिर १३, बुधवार)
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २२  जना घाइते भएका छन्। 
सन्धिखर्कका बिभिन्न होटलहरुमा छापा, ५०० लिटर अबैध मदिरा बरामद गरि नष्ट (तस्बिर सहित)(२०७४ म‌सिर १३, बुधवार)
यही मंसिर २१ गते हुन गएको प्रदेश सभा र प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लाभरी शान्ति सुरक्षामा खलबल हुन नदिने उद्देश्यका साथ प्रहरी प्रशासनले अवैध मदिरा नष्ट अभियान सुरु गरेको छ।
सन्धिखर्कको कुडुले फाटमा परालमा आगलागी, नगरपालिकाका दमकल काममा आउन सकेनन् (भिडियो तस्बिर सहित)(२०७४ म‌सिर १३, बुधवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को कुडुले फाटमा परालमा आगलागी भएको छ ।

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो, कयौ घाइते ( मृत्‍यु, घाइते हुनेको नामावली - तस्बिर सहित) (२०७४ म‌सिर १३, बुधवार)
काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २२  जना घाइते भएका छन्। 
भगवतीको मुसामारे, मडेलचौर, ढिकुरा, भुस्कात, बाईगाउँमा बाम गठवन्धनको चुनावी सभा सम्पन्न, गठवन्धनले दुई तिहाई स्थानमा बिजय जित्ने चन्द्र खड्काको दावी (तस्बिर सहित)(२०७४ म‌सिर १२, मंगलवार)
 नेकपा माओवादी केन्द्रका  केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वले आसन्न निर्वाचनवाम गठवन्धनले दुई तिहाई स्थानमा बिजय हासील गर्ने बताउनु भएको छ । 
खिल्जीको वेलवोटमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न (भिडियो-तस्बिर सहित)(२०७४ म‌सिर १२, मंगलवार)
राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का सदस्य शेरबहादुर बिसीले कांग्रेसको गठबन्धनले जितेमा संविधान संसोधन गर्ने र राष्ट्र बिखण्डन हुने खतरा रहेको भन्दै राष्ट्रवादी शक्तिहरुलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । 
पाणिनी बहुमखी क्याम्पस सन्धिखर्कमा शैक्षिक शुल्कबृद्धि गरेको बिरोधमा अनेरास्वबियुद्धारा कडा आपत्ती, शुल्कबृद्धि तत्काल फिर्ता लिन अखिलको माग (ज्ञापन पत्र सहित) (२०७४ म‌सिर १२, मंगलवार)
अनेरास्वबियु पाणिनी बहुमखी क्याम्पस कमिटि सन्धिखर्क अर्घाखाँचीले मनपरी शैक्षिक शुल्क बृद्धि गरेको बिरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । 
अर्घाखाँचीलाई सरसफाइको नमुना जिल्ला बनाउने पत्रकारहरुले सामुहिक प्रतिबद्धता (भिडियो तस्बिर सहित)(२०७४ म‌सिर १२, मंगलवार)
अर्घाखाँचीका पत्रकारहरुलेसन २०२० सम्ममा अर्घाखाँचीलाई सरसफाइको नमुना जिल्ला बनाउन सहयोग गर्ने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन । 
सन्धिखर्कको ओख्रे बिहारमा एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला (२०७४ म‌सिर १२, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड् न -१ बिहारको ओख्रेमा केही दिन देखि बेपत्ता एक व्यक्ति मृत्‍यु अवस्थामा फेला परेका छन् । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनाबी कार्यक्रमलाई तिब्रता दियो, धारापानीमा ठुलाखर्क,रातामाटा, फलामखिल्ली र असुरकोटमा जोगिटारी, बुदुनमारा, पौवा, थाम्कामा चुनावी सभा सम्पन्न(२०७४ म‌सिर ११, सोमवार)
आसन्न मंसिर २१ गतेको चुनाबको तयारी स्वरुप दुइवटा टोली बनाएर निर्बाचन प्रचारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनाबी कार्यक्रमलाई तिब्रता दिएको छ । 
अर्घाखाँचीमा कार्तिक महिनामा १,२५० जनालाई नागरिकता प्रमाण-पत्र वितरण(२०७४ म‌सिर ११, सोमवार)
Image result for अर्घाखाँची प्रशासन
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गत कार्तिक महिनामा वंशजका आधार, प्रतिलिपी, आमाको सनाखत, बैबाहिक अंगिकृत लगायत गरी १,२५० जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ । 
शेर बहादुर बि.सीद्दारा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझीलाई मतदान गर्ने स्पष्ट (भिडियो सहित)(२०७४ म‌सिर ११, सोमवार)
राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.ले आसन्न निर्बाचनको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझीलाई मतदान गर्ने स्पष्ट पानुभएको छ । 
राष्ट्रिय जनमोर्चाको ढाकावाङ्गका राज्मे, फुलवारी, हाट र खिल्जीका खमारीबास, धारीचौर, डांडागाउं, वेल्बोटमा चुनाबी सभा सम्पन्न(२०७४ म‌सिर ११, सोमवार)
यता चुनाबको मिति नजिकिंदै जांदा राष्ट्रिय जनमोर्चाका दुइ ओटै टोलीले चुनाबी प्रचारका कार्यक्रमलाई तिब्रता दिएका छन् ।
सन्धिखर्कको मसाल बजारमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको चुनावी भेला सम्पन्न (२०७४ म‌सिर ११, सोमवार)
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको चुनाब केन्द्रित प्रशिक्षण भेला सम्पन्न भएको छ ।
भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सामाजीक स्वास्थ्य सुरक्षा विमा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न (२०७४ म‌सिर १०, आइतवार)
तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति काठमाण्डौं र भूमिकास्थान नगरपालिका अर्घाखाँचीको संयुक्त आयोजनामा आज भुमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोट, अर्घाखाँचीमा १ दिने स्थानीय तह सामाजीक स्वास्थ्य सुरक्षा (स्वास्थ्य विमा) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
बाम गठबन्धनको चुनावी सभा मरेङ्ग र अर्घातोसको लामापोखरा, घडेरी, गहतेरा, छत्रदेब, गर्ता, कुबिण्डे, ढाडमा सम्पन्न(२०७४ म‌सिर १०, आइतवार)
देशका बिभिन्न स्थानमा पहिलो चरणको मतदान चलिरहदा अर्घाखाँचीमा भने राजनीतिक दलहरुले भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रदा दिएका छन् । 
सन्धिखर्कको बिहारमा दुई युवाद्दारा विदेश जान छोडेर व्यावसायिक कुखुरा र हाँस पालन शुरु ( भिडियो रिपोर्ट,तस्बिर सहित )(२०७४ म‌सिर ९, शनिवार)
विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरै जसो युवा विभिन्न व्यवसायमा लागेका बेला अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दुई युवाले व्यावसायिक कुखुरा र हाँस पालन शुरु गरेका छन् ।
अर्घाखाँचीका एक वृद्धको बुटवल बेलबासमा ट्रकको ठक्करबाट मृत्यु(२०७४ म‌सिर ९, शनिवार)
पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल बेलबासमा ट्रकको ठक्करबाट अर्घाखाँचीका एक वृद्धको मृत्यु भएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736