arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
एमाले केन्द्रीय बिभागको पुर्णता: अर्घाखाँचीका खनाल र पाण्डेलाई उधोग वाणिज्य विभाग सदस्यको जिम्मेवारी(२०७३ वैशाख १७, शुक्रवार)
एमाले केन्द्रीय नेताहरुको सार्वजनिक कार्यविभाजन अनुसार एमाले अर्घाखाँची -काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष गोपाल खनाल मञ्चका सल्लाहकार मुक्ति पाण्डेलाई पार्टीको उधोग तथा वाणिज्य विभाग सदस्यमा विभागीय जिम्मेवारी दिइएको छ ।
खाँचिकोटमा बिपन्न अपांगहरुलाई बाख्रा बितरण (फोटो फिचर)(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका - ८ खाँचिकोटमा बिपन्न अपांगहरुलाई बाख्रा बितरण गरिएको छ । 
पालीमा लागेको भीषण आगलागी अहिले सम्म नियन्त्रण आउन सकेन(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाको पालिमा लागेको भीषण आगलागी अहिले सम्म पूर्णरुपमा नियन्त्रण आउन सकेको छैन । 
सन्धिखर्कका युवकलाई रसिया पठाइदिने भनि ठगी गर्ने व्यक्ति पक्राउ(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका एक युवक सहित ४ जनालाई रसिया पठाइदिने भनी ठगी गर्ने मकवानपुर हेटौंडाका  विजय थापालाई प्रहरी पक्राउ गरेको छ ।
अड्गुरी ६ र ७ मा भीषण आगलागी, पुरा गाउँ जोखिममा (फोटो फिचर)(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाको अड्गुरीमा भीषण आगलागी भएको छ ।
अर्घाखाँचीलाई आगलागीग्रस्त जिल्ला घोषणा गर्दै संकटकाल लागु गर्न माग(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाभर आगलागीका घटना दैनिक भईरहेका छन् ।  अर्घाखाँचीको ईतिहासमा आगलागीबाट सबैभन्दा ठूलो जनधनको क्षति भएको यो नै पहिलो हो । 
पालीमा भीषण आगलागी, केही घर नष्ट, आगो निभाउन प्रयास जारी (फोटो फिचर)(२०७३ वैशाख १७, शुक्रवार)
अर्घाखाँची जिल्लाको पालीमा भीषण आगलागी भएको छ ।
उद्योग वाणिज्य महासंघको सन्धिखर्क भेला: राजनितिको लागि मात्र विकासको कुरा गर्नु गलतः मुरार्का(२०७३ वैशाख १६, विहीवार)
अर्घाखाँची उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्काले राजनितिको लागि मात्र विकासको कुरा नगर्न दलहरुलाई आग्रह गर्नुभएको छ । 
अर्घाखाँचीभर आगलागी, ठुलो क्षति ! अहिले सम्म अर्घाखाँचीमा भएको आगलागी विवरण(२०७३ वैशाख १६, विहीवार)
निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
जिल्ला भलिबल संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न (फोटो फिचर)(२०७३ वैशाख १६, विहीवार)
जिल्ला भलिबल संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । 
ढिकुराको वार्ड नम्बर १ र ९ मा भीषण आगलागी, हावाहुरीका कारण अागो नियन्त्रण बाहिर(२०७३ वैशाख १६, विहीवार)
अर्घाखाँची जिल्लाको ढिकुराको वार्ड नम्बर १ र ९ मा भीषण आगलागी भएको छ ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल भेला सन्धिखर्कमा सम्पन्न (फोटो फिचर)(२०७३ वैशाख १६, विहीवार)
अर्घाखाँचीको सन्धिखर्कमा भोलि उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल स्तरीय भेलाको सम्पन्न भएको छ । 

अड्गुरीको वार्ड ६ र ७ मा भीषण आगलागी, आगलागी पुरा नियन्त्रण बाहिर, झन्द्रेकमा लागेको आगो जताततै फैलियो (फोटो फिचर)(२०७३ वैशाख १६, विहीवार)
अर्घाखाँची जिल्लाको अड्गुरीमा भीषण आगलागी भएको छ ।  झन्द्रेकमा लागेको आगो फैलेर अड्गुरी वार्ड ६ र ७ मा समेत फैलिएको छ ।  
डिभर्नाको अमिलेमा भीषण आगलागी, स्थानियबासीद्वारा आगलागी नियन्त्रण गर्न प्रयास(२०७३ वैशाख १५, बुधवार)
अर्घाखाँची जिल्लाको डिभर्नाको अमिले वनमा भीषण आगलागी भएको छ । 
संकटमा सुधा उच्च माबि जुकेना: समस्या ताला लगाएर टर्दैन (बिचार स्तम्भ)(२०७३ वैशाख १५, बुधवार)
यतिबेला नयाँ शैक्षिक सत्र सुरुभएको छ । नयाँ उमंग र जोस सगै आफ्नो रिजल्ट पर्खिरहेका सयौं बिद्यार्थीहरुमा आफ्नो परीक्षाफलको टुंगो छैन । बिधालयको प्रशासनमा ताला झुन्डिएको छ । 
गोखुङाको देउरालीमा लागेको भीषण आगलागी नियन्त्रणमा(२०७३ वैशाख १५, बुधवार)
अर्घाखाँची जिल्लाको गोखुङा गाबिसको देउरालीको जंगलमा भीषण आगलागी भएको छ ।

सन्धिखर्कमा भोलि हुने उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल भेलाको सम्पुर्ण तयारी पुरा(२०७३ वैशाख १५, बुधवार)
world news
अर्घाखाँचीको सन्धिखर्कमा भोलि बिहीबार हुने उद्योग वाणिज्य महासंघ लुम्बिनी अञ्चल स्तरीय भेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
भिडियो,तस्बिरमा दृष्टिविहीन बासुरी बाले यसरी सन्धिखर्कमा बिहे गरे..(२०७३ वैशाख १५, बुधवार)
आखिर मानिसलाई एउटा न एउटाको साहारा त चाहिन्छ नै, लामो समय देखि अर्घाखाँचीमा बस्दै आएका एक जना दृष्टिविहीन बासुरी बाले सन्धिखर्कमा परम्परा अनुसार विवाह गरेका छन् ।  
अर्घातोषको चिदिपानी कामि डाँडामा भीषण आगलागी, आगलागी नियन्त्रण गर्न कठिन (तस्बिर सहित )(२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँची जिल्लाको अर्घातोष गाबिसको चिदिपानी कामि डाँडामा भीषण आगलागी भएको छ । 
सुवर्णखालको भुजुङेमा भीषण आगलागी, स्थानियले आगो निभाउन सकेनन् (२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँची जिल्लाको सुवर्णखाल गाबिसको भुजुङे जंगलमा भिषण आगलागी भएको छ । 
खनको जाल काडामा भीषण आगलागी, आगलागी नियन्त्रण बाहिर(२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँची जिल्लाको खन गाबिसको जाल काडा जगलमा भीषण आगलागी भएको छ । 
अर्घाखाँची संकट: अर्घाखाँचीमा रोकीएन आगलागी, प्रज्वलनसिल पदार्थ घर बाहिर लैजान प्रतिबन्ध(२०७३ वैशाख १५, बुधवार)
अब अर्घाखाँचीमा घर बाहिर  प्रज्वलनसिल पदार्थ सलाई,लाईटर लिएर हिंड्न ,चुरोट खान र घर बाहिरको खुल्ला ठाउँमा खाना पकाउन समेत पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
banner
जुकेनाको सुधा उच्च माबिमा शैक्षिक सत्र सुरु भएपनि प्रअ नियुक्तिको बिषयले नतीजा प्रकासित हुन सकेन, पठन पाठन ठप्प(२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँचीको जुकेना गाविसमा रहेको सुधा उच्च माध्यमिक बिद्यालयमा नँया शैक्षीक सत्र सुरु भए पनि अझै नतिजा प्रकाशित भएको छैन ।
मरेंगमा कांग्रेसको जनजागरण अभियान सम्पन्न(२०७३ वैशाख १४, मंगलवार)
नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज निर्बाचन क्षेत्र नम्बर १ को मरेंगमा सम्पन्न भएको छ  । 
ठाडाको जसरामेमा भीषण आगलागी, बस्तीमा ठुलो क्षति(२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँची जिल्लाको ठाडा स्थित जसरामे वनमा भीषण आगलागी हुनुका साथै बस्तीमा ठुलो क्षति भएको छ । 
अडगुरीको झन्द्रेकमा लागेको भीषण आगलागी नियन्त्रण बाहिर(२०७३ वैशाख १४, मंगलवार)
अर्घाखाँची अडगुरी - ९ स्थित  झन्द्रेकको सामुदायिक वनमा भीषण आगलागी भएको छ ।  
नमुना बन्दै पाली स्वास्थ्य चौकी(२०७३ वैशाख १४, मंगलवार)
भौगोलिक विविधताले भरिपूर्ण नेपालको पहाडी क्षेत्रमा पर्ने अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट १८ कि.मी.पूर्वमा पर्ने गा.वि.स. हो - पाली  ।
खडेरीले बाँगीखोला सुक्यो, सन्धिखर्कका किसान चिन्तामा (फोटो फिचर)(२०७३ वैशाख १३, सोमवार)
लामो समयको खडेरीले अर्घाखाँची जिल्लाको बाँगीखोला लगायतका कयौ खोलाहरु सुकेका छन् । 
जनज्योती उच्च माध्यमिक विद्यालय चुत्रावेशीमा विदाई कार्यक्रम सम्पन्न (फोटो फिचर)(२०७३ वैशाख १३, सोमवार)
जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क नगरपालीका २, चुत्रावेशी अर्घाखाँचीमा आज एक भव्य समारोहका बिच कक्षा ११ का विदयार्थीहरुद्धारा कक्षा १२ का विदयार्थीहरुलाई विदाई गरिएको छ । 
धातिबाङमा आगो निभाउने क्रममा चिप्लिएर आगोमा परि धातिबाङमा जलेर एक महिलाको मृत्यु (भिडियो, तस्बिर सहित )(२०७३ वैशाख १३, सोमवार)
अर्घाखाँची जिल्ला धातिवाङ्ग स्थित दहमा लागेको भिषण आगलागीमा परि एक जना महिलाको जलेर मृत्यु भएको छ । 
http://go.oclaserver.com/afu.php?zoneid=1465736