arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार
अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा शंकर अधिकारी निर्वाचित (२०७३ फाल्गुन २८, शनिवार)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज काठमाडौँको अध्यक्षमा निर्वाचित हुनुभएको छ । 
नेत्राविक्रमको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीमा पुर्ण प्रभाव(२०७३ फाल्गुन २८, शनिवार)
कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द 'बिप्लब' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दले अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव परेको छ ।
हेर्नुहोस् तपाईंको अर्घाखाँचीमा नयाँ ठेगाना कुन गाउँपालिका वा नगरपालिकामा पर्छ(२०७३ फाल्गुन २७, शुक्रवार)
Image result for अर्घाखाँची
स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै अर्घाखाँची जिल्लाका पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्।
सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरिन्(२०७३ फाल्गुन २५, बुधवार)
अर्घाखाँची जिल्लाको  सन्धिखर्कमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन् । 
अर्घाखाँचीमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो (तस्बिर)(२०७३ फाल्गुन २५, बुधवार)
आज १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
अर्घाखाँची दुधमा अत्मनिर्भर(२०७३ फाल्गुन २५, बुधवार)
अर्घाखाँची जिल्ला दुधमा अत्मनिर्भर जिल्ला बनेको छ ।                  
सप्तरी सरुवा भएका प्रजिअ कृष्ण बहादुर कटुवाललाई अर्घाखाँचीबाट विदाई(२०७३ फाल्गुन २५, बुधवार)
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई अर्घाखाँचीबाट एक कार्यक्रम गरि विदाई गरिएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई जातिय समता समाजको सहयोग(२०७३ फाल्गुन २४, मंगलवार)
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पाँच वटा टोली निर्माण गरि संचालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई जातिय समता समाज अर्घाखाँचीले पनि पूर्णरुपमा सहयोग गर्ने भएको छ ।
अर्घाखाँचीको प्रदेश आन्दोलनमा संयमता अपनाएका प्रमुख जिल्ला अधिकारी कटुवाललाई सप्तरी सरुवा(२०७३ फाल्गुन २४, मंगलवार)
Image result for प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल arghakhanchi
गृह मन्त्रालयले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेको छ । 
धारा-धारामा खानेपानी आएपछि बल्कोटका जनतामा खुशियाली(२०७३ फाल्गुन २२, आइतवार)
अर्घाखाँची जिल्लाको बल्कोट गाबिसका वार्ड नम्बर ४, ९ र २ का घर-घरमा खानेपानी वितरण गरिएको छ । धारा धारामा खानेपानी आउँदा स्थानिय जनतामा खुशियाली छाएको छ ।   
सन्धिखर्कको घोचेखोला झन्डै ७० लाखको लागतमा मिनरल पानी उत्पादन (२०७३ फाल्गुन २२, आइतवार)
अर्घाखाँची जिल्लाको  सन्धिखर्क स्थित घोचेखोलामा अर्घा मिनिरल वाटर प्रालि संचालन आएको छ । 
स्थानीय बिकास अधिकारी पौडेलद्वारा जनता मुखि काम गर्न अर्घाखाँचीका गैरसरकारी संस्थाहरुलाई अाग्रह(२०७३ फाल्गुन २२, आइतवार)
स्थानीय बिकास अधिकारी प्रदिप पौडेलले जनता मुखि काम गर्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई अाग्रह गर्नु भएको छ ।
नरपानी, पालीमा कांग्रेसको पार्टी सुदृणीकरण अभियान, पालीमा एमालेका २१ जना कांग्रेसमा प्रवेश (२०७३ फाल्गुन २१, शनिवार)
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी सुदृणीकरण, पशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको नरपानी र पाली गाविसमा सम्पन्न गरेको छ  ।
कमला उच्च मावि पालीमा १४६ सदस्यीय नेविसंघ गठन(२०७३ फाल्गुन २१, शनिवार)
भविष्यका कणदार विद्यार्थीहरु एकजुट भएमा देश परिवर्तन गर्न सकिने एक कार्यक्रमका वक्ताले वताएका छन । 
दुबै मृगौला फेल भएका ढाकावाङ्गका बेल्बासेद्वारा सहयोगको याचना, दक्षिण कोरियाबाट १ लाख ४० हजार सहयोग (२०७३ फाल्गुन २१, शनिवार)
दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस-८ अमलाचौरका खिम राज बेल्बासेलाई  बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले  सहयोग गरेको छन् । 
काङ्ग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितीको बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न(२०७३ फाल्गुन २१, शनिवार)
नेपाली काङ्ग्रेस अर्घाखाँची काठमाडौं सम्पर्क समितीको आयोजनामा आज शनिवार काठमाडौं चौभारमा  बृहत भेला तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।   
जुकेना सुधा माविमा बिधालय व्यवस्थापन समिती गठन हुन सकेन(२०७३ फाल्गुन २१, शनिवार)
अर्घाखाँची जिल्लाको जुकेना सुधा माविमा बिधालय ब्याबस्थापन समिति गठनको बिषयमा फाल्गुन १८गते बसेको सर्बदलिय बैठकमा एमाले र एमाओबादीले अध्यक्ष पद नेपाली काग्रेसलाइ जिम्मा लगाएका छ्न भने नेपाली काग्रेसमाले टुंगो लगाउन सकिरहेको छैन।
अर्घाखाँचीमा नयाँ शक्ति पार्टीद्वारा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको लागि हस्ताक्षर संकलन सुरु(२०७३ फाल्गुन २०, शुक्रवार)
नयाँ शक्ति पार्टी अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै जनस्तरबाट हस्ताक्षर संकलन सुरु गरेको छ । 
छत्रगंजको सार्बजनिक माबीमा बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न (तस्बिर)(२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँचीको  श्री सार्बजनिक माबी छत्रगंजको ५८ औ बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम मंगलबार एक कार्यक्रम बीच सम्पन्न भएको छ। 
ढिकुुराको सारदा माबिमा शिक्षकको बिदाई(२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँची जिल्लाको ढिकुरा श्रोत केन्द्रको आयोजनामा जयन्त्री आभारभूूत बिद्यालयका शिक्षक रामप्रसाद पोख्रेलको बिदाई गरिएको छ । 
स्थानीय निर्वाचनको शान्ति सुरक्षा ध्यान राख्दै सन्धिखर्कमा प्रहरीको अन्तर्किया कार्यक्रम सम्पन्न (२०७३ फाल्गुन २०, शुक्रवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी अर्घाखाँचीले अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ ।  
सन्धिखर्कमा सामुदायिक बिधालयको बित्तिय जोखिम क्षेत्र पहिचान र समाधन सम्बन्धि कार्यक्रम सम्पन्न(२०७३ फाल्गुन २०, शुक्रवार)
सामुदायिक बिधालयहरुको अार्थिक कार्य प्रणालीमा रहेको बित्तिय जोखिमका क्षेत्र पहिचान र समाधन सम्बन्धि कार्यक्रम अाज सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्क अगुवा स्रोत केन्द्रको हाजिर जवाफ प्रतियोगिता सम्पन्न (२०७३ फाल्गुन १९, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अगुवा स्रोत केन्द्र सन्धिखर्कले बुधवार आधारभुत तह १ दे खि ५ स्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । 
अर्घाखाँचीका स्थानिय बिकास अधिकारीद्वारा जिल्लाको बिकास निर्माणलाई तिब्रता दिन कर्मचारीलाई अाग्रह(२०७३ फाल्गुन १९, विहीवार)
स्थानिय बिकास अधिकारी प्रदिप पौडेलले जिल्लाको बिकास निर्माणलाई तिब्रता दिन कर्मचारीहरुलाई अाग्रह गर्नु भएको छ । 
जुकेनाको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा स्थानियबासी अत्यान्तै हर्षित(२०७३ फाल्गुन १९, विहीवार)
अर्घाखाँची जिल्लाको कर्णाली भनेर चिनिने दक्षिण खाँचीको जुकेना गाबिसको शिवादहमा एकिकृत घुम्ती शिबिर हुँदा त्यस क्षेत्रका ८० बर्षे बृर्दाहरु देखि अाम सर्बसाधरण अत्यान्तै हर्षित भएका छन । 
फुदवाङ मुनी रिठेखोलामा एक बाघ मृत अवस्थामा फेला(२०७३ फाल्गुन १९, विहीवार)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको फुदवाङ मुनी रिठेखोलामा एक बाघ मृत अवस्थामा फेला परेको छ । 
शान्ती बगैंचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न (२०७३ फाल्गुन १८, बुधवार)
"हाम्राे पहिचान,प्रतिष्ठा,गाैरब एवं परयटनकाे धराेहर , अाधुनिक व्यवस्थीत सुन्दर एवं मनाेरम शान्ति बगैँचा बनाउने हाम्राे रहर " भन्ने मुल नाराका साथ शान्ती बगैंचा अाधुिनिकरण तथा व्यवस्थापन अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । 
हंसपुरमा झण्डै १५ वर्षदेखि दाम्लोमा बाँधिएका विष्णुको आर्थिक अभावमा उपचार हुन सकेन(२०७३ फाल्गुन १८, बुधवार)
अर्घाखाँचीको हंसपुरका २९ वर्षका विष्णुबहादुर थापा क्षेत्रीलाई परिवारका सदस्यले दाम्लोले बाँधेर राख्न थालेको १५ वर्ष भइसक्यो ।
बाँगीमा बिधालयलाई सहयोग गर्ने दातालाई सम्मान (तस्बिर)(२०७३ फाल्गुन १८, बुधवार)
अर्घाखाँची जिल्लाको बाँगी गाबिस वडा नं, ८ मा रहेको श्री सिद्ध माबि ,भुतपुर्व विद्यार्थी मंचको आयोजनमा बिधालयको नजिकै रहेको स्वागत गेट निर्माण सहयोग गर्ने दाताहरुलाई एक भब्य समारोहका बिच सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।
ज्योती बहुमुखी ठाडामा नेविसंघको प्यानलनै विजयी(२०७३ फाल्गुन १८, बुधवार)
अर्घाखाँची जिल्लाको ठाडा गाविसमा रहेको ज्योती बहुमुखी क्याम्पसमा भोली स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानलनै विजयी भएको छ ।