arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न(२०७४ वैशाख १२, मंगलवार)
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको छ । 
अर्घाखाँची प्रवासी समाज बहराइनको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रम सम्पन्न(२०७४ वैशाख १२, मंगलवार)
अर्घाखाँची  प्रवासी समाज बहराइनको नेपाली नयाँ बर्ष २०७४ सालको अवसर  पारेर शुभकामना आदानप्रदान तथा  भित्ते पात्रो बिमोचन एक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  
राष्ट्रिय जनमोर्चाको केन्द्रिय चुनाव प्रचार टोली अर्घाखाँचीमा, मालारानी गाँउपालीकाकाे रतनमारेमा सभा सम्पन्न (२०७४ वैशाख १२, मंगलवार)
राष्ट्रिय जनमोर्चाको अर्घाखाँचीकाे मालारानी गाँउ गाउँपालिकाकाे वार्ड नं. ६ रतनमारेमा  सभा सम्पन्न  भएको छ । 
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ का उम्मेदवार सिद्दी भट्टराईद्वारा निर्वाचनमा राजमोको जित सुनिश्चित रहेको दावी(२०७४ वैशाख ११, सोमवार)
राष्ट्रिय जनमोर्चाका नेता तथा समाज सेवी सिद्दीराज भट्टराईले स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेताहरुको जित सुनिश्चित रहेको दावी गर्नु भएको छ ।  
अर्घाखाँचीमा पहिलो पटक लिग सिस्टममा क्रिकेट प्रतियोगिता हुँदै (२०७४ वैशाख ११, सोमवार)
world news
अर्घाखाँची सामुदायिक विकास क्लव द्वारा सञ्चालित  त्रिकेट एकेडेमीले जेठको १५ गते देखि सन्धिखर्कमा पहिलो पटक लिग सिस्टममा आधारित त्रिकेट प्रगियोगिताको आयोजना गर्ने भएको छ । 
अर्घाखाँचीका बिष्णु भट्टराईको कतारमा सवारी दुर्घटनामा परि मृत्यु(२०७४ वैशाख १३, बुधवार)
world news
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका - १३ साविक सिमलपानी गा.बि.स - ९ बाउनटोला निवासी बिष्णु भट्टराईको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
छत्रदेव गाउँपालिकाको अर्घातोषमा ४० भन्दा बढी घरपरिबार खानेपानीबाट बन्चित(२०७४ वैशाख ११, सोमवार)
world news
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अर्घातोषमा लिफ्टीङ खानेपानी योजना अबरुद्ध हुँदा ४० भन्दा बढी घरपरिबार खानेपानीबाट बन्चित भएका छन् । 
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम असुरकाेटमा सम्पन्न (२०७४ वैशाख १०, आइतवार)
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाले तय गरेको निर्बाचन बिशेष कार्यक्रम अन्तरगत आज राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकाको वडा नम्बर ५ काे असुरकोटमा भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
अर्घाखाँचीमा एमालेका उम्मेद्वारहरुको टुंगो लाग्यो, यस्ता छन् उम्मेदवार (२०७४ वैशाख १०, आइतवार)
अर्घाखाँची जिल्लाका नगरपालिका तथा गाउँपालिकामा एमालेका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरुको टुंगो लागेको  छ।
बल्कोट रुपन्देही सम्पर्क समाजमा पन्थी(२०७४ वैशाख १०, आइतवार)
बल्कोट रुपन्देही सम्पर्क समाजको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले दीपक पन्थीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रशिक्षण भेला सम्पन्न(२०७४ वैशाख १०, आइतवार)
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको आयोजनमा छत्रदेव गाउँपालिकामा गरिएको प्रशिक्षण भेला सम्पन्न भएको छ । 
राष्ट्रिय जनमोर्चाकाे भुमिकास्थान नगरपालीका ७ र ८ काे नुवाकोट पाेखेडाडामा भेला तथा भेटघाट कार्यक्रम सम्पन्न(२०७४ वैशाख ९, शनिवार)
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाले तय गरेको निर्बाचन बिशेष कार्यक्रम अन्तरगत आज राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकाको वडा नम्बर ७ र ८ काे नुवाकोटकाे पाेखेडाडामा भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
नरपानीमा राष्ट्रिय जनमोर्चाकाे चुनावी प्रचार प्रसार तथा जनभेटघाट कार्यक्रम सम्पन्न(२०७४ वैशाख ९, शनिवार)
राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिकाकाे वार्ड  नम्वर ६  नरपानीमा चुनावी प्रचार प्रसार  तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।  
अर्घाखाँचीमा स्थानीय निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते हुने(२०७४ वैशाख ९, शनिवार)
बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति अनुसार अर्घाखाँचीमा दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने भएको छ ।  
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ को चुनावी भेला फुदवाङमा सम्पन्न, वार्ड उम्मेदवार सिद्दि भट्टराई (फोटो फिचर)(२०७४ वैशाख ९, शनिवार)
राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका - ७ को चुनावी भेला सम्पन्न भएको छ । 
अर्घाखाँचीमा चुनावी रौनक, टिकटका लागि तिब्र लबिङ, पत्रकार पनि चुनावी दौडामा(२०७४ वैशाख ९, शनिवार)
अर्घाखाँचीमा चुनावी रौनकता र उम्मेदवारको चर्चा परिचर्चाले तिब्रता पाएको छ । 
भूमिकास्थान नगरपालिकामा स्थानीय निर्वाचन राष्ट्रिय जनमोर्चाले जित्ने संभावना बढी, एमाले, कांग्रेस कमजोर(२०७४ वैशाख ८, शुक्रवार)
राष्ट्रिय जनमोर्चाको जिल्लामा रहेका अन्य स्थानीय तहको तुलनामा भूमिकास्थान नगरपालिकामा मजबुत रहेको विश्लेषण गरिएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको धनचौर र सन्धिखर्कको तुमकोटमा चुनाबी सभा, भेला सम्पन्न(२०७४ वैशाख ७, विहीवार)
world news
अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान लिएर गाउँ दौडाहामा निस्केको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले स्थानिय निर्बाचनको मिति नजिकिए संगै शतबार्षिकी कार्यक्रमलाई चुनाबी अभियानमा रुपान्तरित गरेको छ । 
अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछ(२०७४ वैशाख ७, विहीवार)
निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 
सन्धिखर्कमा निजामती कर्मचारीकाे ६७ अाैं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण(२०७४ वैशाख ७, विहीवार)
नेपाल निजामती कर्मचारी संगठन काे ६७अाैं स्थापना दिवसको अबसरमा जिल्ला कार्य समिति अर्घाखाँचीले बिरामीलाई फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको छ । 

सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवा(२०७४ वैशाख ७, विहीवार)
नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गर्नु भएको छ । 
अर्घाखाँचीका युवा-युवतीहरु सुपादेउराली युथ नेटवर्क मार्फत सामाजिक कार्यमा नयाँ सन्देश छर्दै(२०७४ वैशाख ६, बुधवार)
अर्घाखाँची जिल्लाबाट आफ्नो उच्च शिक्षाको लागि राजाधानी काठमान्डौमा अध्ययनरत अर्घाखाँचीबासी जुजारु युवा-युवतीहरुको साझा चौतारी सुपादेउराली युथ नेटवर्क दर्ता भए लगत्तै बिभिन्न सामाजिक कार्यमा सकृय हुन थालेको छ। 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा चुनाबी कार्यक्रमलाई तिब्र, सन्धिखर्क- ८ को भेला सम्पन्न(२०७४ वैशाख ६, बुधवार)
world news
स्थानिय निर्बाचनको मिति नजिकिदै जाँदा अन्य दलहरुभन्दा फरक एजेन्डा संघियताको खारेजी र बिखण्डनबादका बिरुद्ध एकताबद्ध हुन आव्हान गर्दै निरन्तर संघर्षको अभियान चलाइरहेको राष्ट्रिय जनमोर्चाले पनि देशैभर चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।
सन्धिखर्कमा गुल्मीबाट आउदै गरेको जिप दुर्घटना, १७ जना घाईते(२०७४ वैशाख ६, बुधवार)
गुल्मी जिल्लाको हाडहाडेबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउदै गरेको जिप दुर्घटना भएको छ ।
कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन(२०७४ वैशाख ५, मंगलवार)
world news
कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन भएको छ। 
सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि, नयाँ वर्षको दिन १२ हजार बढीले दर्शन गरे(२०७४ वैशाख ५, मंगलवार)
प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।
अर्घाखाँचीबाट दक्षिण कोरियामा रहेका युवाहरुले मालारानी गाउँपालिकाका मृगौला रोगीलाई आर्थिक सहयोग गरे(२०७४ वैशाख ४, सोमवार)
अर्घाखाँची जिल्लाबाट रोजगारिको सिलसिलामा दक्षिण कोरियामा रहेका युवाहरुले मालारानी गाउँपालिकाका एक मृगौला रोगीलाई आर्थिक सहयोग गरेका छन् ।  
पाणिनी गाँउपालिकाको दुर्गाफाटमा अबैध रुपमा राखेको ३८ क्युफिट काठ बरामद(२०७४ वैशाख ४, सोमवार)
अर्घाखाँचीको दुर्गाफाटमा अबैध रुपमा राखेको ३८ क्युफिट काठ वन कार्यलयको टोलीले बरामद गरेको छ ।  
पाणिनी गाउँपालिकाको श्री आधारभूत विद्यालय भर्तापुरमा अन्तिम परिक्षाको नतिजा प्रकाशन(२०७४ वैशाख ३, आइतवार)
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका  वार्ड नं:-५ भर्तापुरमा श्री आधारभूत विद्यालयमा अन्तिम परिक्षाको नतिजा आज प्रकाशन भएको छ। 
एकिकृत राप्रपा (राष्ट्रवादी) अर्घाखाँचीको भेला नयाँ नेतृत्वको चयन गर्दै सन्धिखर्कमा सम्पन्न(२०७४ वैशाख ३, आइतवार)
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) अर्घाखाँचीको भेला नयाँ नेतृत्वको चयन गर्दै सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।