arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
अर्घाखाँचीको पोखराथोक स्थित हरिहरमा २५ औ जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्टी सम्पन्न (फोटो फिचर)(२०७२ भाद्र २७, आइतवार)
अर्घाखाँची जिल्लाको पुर्व दक्षिण पोखराथोक गाबिसमा रहेको पोखराथोक उपशाखा अन्तर्गतको हरीहर संस्कृत तथा साधारण उच्च माद्यमिक विद्यालयमा २५ औ जिल्ला स्तरीय जुनियर, युवा रेडक्रस गोष्टीको उद्घाटन समारोह  सम्पन्न भएको छ । 
राजमोको सन्धिखर्कको शान्ति बगैंचामा दबाब सभा सम्पन्न, संघियता नेपालको हित र नेपाली जनताको चाहना बिपरित भएको वि.सी.को भनाई(२०७२ भाद्र २७, आइतवार)
समयमै संघियता बिनाको लोकतान्त्रिक संविधान जारी गर्नको लागी दबाब स्वरुप राष्ट्रिय जनमोर्चाले आज देशभर विभिन्न दबाबका कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कको किमडाँडा-पकलेमा वार्ड नागरिक मञ्चको बैठकबाट सुआहारा कार्यक्रमको लागि ग्रामीण नमुना कृषकको छनोट(२०७२ भाद्र २७, आइतवार)
सन्धिखर्क नगरपालीका वाड न. १० को वार्ड नागरिक मञ्चको बैठक किमडाँडाको पकलेमा सम्पन्न भएको छ ।
अर्घाखाँची किमडाँडाका २ जनाको रुपन्देहीको डण्डापुलमा मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु(२०७२ भाद्र २७, आइतवार)
रुपन्देही स्थित सिद्धार्थ नगरपालिका-१ डण्डापुल स्थित भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको युपी ५३ टि ५३०९ नम्वरको भारतीय ट्रकले लु.१० प २५२३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार अर्घाखाँचीका २ जना सहित ३ जनाको मृत्यु भएको छ ।  
सन्धिखर्कको टुडिखेलमा एमाले महिला संघको तिज गीत प्रतियोगीता सम्पन्न(२०७२ भाद्र २६, शनिवार)
हरितालिका तिज नजिकिदै गर्दा अर्घाखाँचीमा विभिन्न संस्था र संगठनले तिज गित प्रतियोगीता एवं सामुहिक दर खाने र शुभकामना आदान प्रदान गरीरहेका छन् । 

अर्घाखाँचीमा चितुवाको डरले गाउँले आतंकित, प्रहरी प्रशासनसँग गुहार(२०७२ भाद्र २६, शनिवार)
किमडाँडा र कुर गाउँमा ढेड वर्षको अवधीमा चितुवाको आक्रमणमा नौ बालवालिका परे । त्यसमा ६ जनाले ज्यान गुमाए । कतिबेला आक्रमणमा परिन्छ भन्ने गाउँले डरले त्रसित छन् । 
काठमाडौं-बुटवल-गोरुसिङ्गे-सन्धिखर्क सम्म नयाँ गाडीभाडा (पूर्ण विवरणसहित)(२०७२ भाद्र २५, शुक्रवार)
काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७३५ रुपैयाँ कायम भएको छ । 
अर्घाखाँचीमा तीजको चहलपहल, महिला संघको सामुहिक दर खाने कार्यक्रम सम्पन्न(२०७२ भाद्र २४, विहीवार)
नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अर्घाखाँचीमा तीजको चहलपहल बढेको छ । 
अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रम नरोकिएको भन्दै विदेशमा बस्ने अर्घाखाँचीबासीहरुको ध्यानाकर्षण, बाघलाई पक्रन वा मार्नको निम्ती पहल गर्न अनुरोध(२०७२ भाद्र २४, विहीवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका र अन्य गाविसहरु नुवाकोट, धनचौर, किमडाँडा लगायतका क्षेत्रमा बिगत केहि समय देखि पटक-पटक बाघले आक्रमण गरेको घटनालाई लिएर विदेशमा बस्ने अर्घाखाँचीबासीहरुले जिल्लाका सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।   
अर्घाखाँचीको असुरकोटमा राँगोले हान्दा १ को मृत्यु, १ जना गम्भीर घाइते(२०७२ भाद्र २२, मंगलवार)
अर्घाखाँचीको असुरकोटमा मंगलवार राँगोले हान्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 
अर्घाखाँचीको मैदानमा शिक्षा दिवसको अवसरमा विधागत पुरस्कार वितरण कार्यक्रम सम्पन्न(२०७२ भाद्र २२, मंगलवार)
अर्घाखाँची जिल्लाको मैदानमा  "दिगो विकासका लागी गुणस्तरीय शिक्षा, सवैका लागी सुरक्षित शिक्षण संस्था" मुल नारा सहित श्री कृष्ण उच्च माद्यमिक विद्यालय मैदानमा ३६ सौँ राष्ट्रीय शिक्षा दिवस एवं अन्तराष्ट्रीय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । 
कीर्ते नागरिकता बनाउन खोजेको आरोपमा अर्घाखाँचीमा दुई जना पक्राउ(२०७२ भाद्र २२, मंगलवार)
कीर्ते नागरिकता बनाउन खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
चुत्राबेशीको घोँचेखोला स्थित वली पाउरोटीका संचालकलाई कुटपिट, युवक संघ अर्घाखाँचीद्धारा घोर भत्र्सना(२०७२ भाद्र २३, बुधवार)
 अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेशीको घोँचेखोला स्थित वली क्वालिटी पाउरोटी उद्योगका संचालक एंव अखिल नेपाल युबक संघ अर्घाखाँचीका जिल्ला उपाध्यक्ष दिल बहादुर वली साजनलाई सोमवार दिउसो उद्योग भित्र पसेर कुटपिट गरी लुटपाटको प्रयास भएको अखिल नेपाल युबक संघ अर्घाखाँचीले जनाएको छ ।
निजामती कर्मचारी दिबस तथा शिक्षा दिबस अवसरमा सन्धिखर्कमा विभिन्न कार्यक्रम गरि सम्पन्न(२०७२ भाद्र २२, मंगलवार)
नेपाल निजामती कर्मचारी दिबस तथा शिक्षा दिबस - २०७२ अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । 
अर्घाखाँचीमा सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश मनाईयो (२०७२ भाद्र २२, मंगलवार)
दिनप्रतिदिन घट्दै गईरहेका लोपोन्मुख गिद्धको संरक्षण सचेतना अभिवृद्धि गर्ने उद्देष्यले विश्वभरी नै मनाईएको सातौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाईएको छ । 

कार्यक्रम प्रदेसिको सन्देश सम्बन्धी जानकारी: नेपालदेखि बाहिर विदेशमा गएका नेपाली दाजुभाई दिदिबहिनीहरुको लागि सामुदायिक रेडियो अर्घाखाँची एफ.एम.१०५थोप्लो८ मेगाहर्ज बाट www.arghakhanchi.com प्रत्येक शुक्रबार बेलुका बि.बि.सी. नेपाली सेवा पछि कार्यक्रम प्रदेशिको सन्देश शिघ्र सञ्चालनमा आउँदै छ ।  तपाईहरु पनि विदेशमा हुनुहुन्छ भने तपाईको घर परिवार, साथीभाई, ईष्टमित्रमा सन्देश पठाउन चाहानुहुन्छ भने सामुदायिक रेडियो अर्घाखाँची एफ.एम. १०५थोप्लो८ मेगाहर्ज को फोन नं.०७७४२०७०० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सन्धिखर्कमा भव्य रथयात्रा (२०७२ भाद्र २१, सोमवार)
कृष्ण जन्मअष्टमीको अवसरमा सन्धिखर्कमा विशाल रथ यात्रा र रोपाई जात्रा गरियो । 
कर्मचारी यूनियन दिवसमा भब्य कार्यक्रम, अर्घाखाँची डट्कमका सम्पादक केसी पुरस्कृत(२०७२ भाद्र १९, शनिवार)
अर्घाखाँची डट्कमका सम्पादक वीरेन्द्र केसीलाई उत्कृष्ट विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
अर्घाखाँचीको सितापुरमा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न(२०७२ भाद्र १९, शनिवार)
 अर्घाखाँची जिल्लाको सितापुर गाबिसमा सिर्जनशील युवा क्लब सितापुरको आयोजनामा आज खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको  छ ।
अर्घाखाँचीमा कर्मचारी युनीयन दिबसको अवसरमा बिभिन्न कार्यक्रम ! पत्रकार, कर्मचारी र एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा सम्मानीत (२०७२ भाद्र १९, शनिवार)
नेपाल निजामती कर्मचारी युनीयन दिबस नेपाल निजामती कर्मचारी युनियन (संघ) को आयोजनामा  अर्घाखाँचीमा एक भब्य र सभ्य कार्यक्रमका बिच मनाइएको छ । 
हंसपुरमा ग्रामिण नमुना कृषकको गठन(२०७२ भाद्र १८, शुक्रवार)
अर्घाखाँची जिल्लाको हंसपुर गाविस वार्ड नं. ५ मा राजनितीक दलका प्रमुख वा प्रतिनिधी, वडा नागरिक मञ्च, सञ्चारकर्मी, बुद्धिजिबी, आमासमुह, अपाङग, विद्यार्थी, किसान र अन्य व्यक्तिहरु गरि करिब पैतिस जनाको उपस्थिीतीमा ग्रामिण नमुना कृषक शिववहादुर घर्तीमगरलाई छनोट गरिएको छ । 
जानकारी: २०७२ भाद्र १६ बुधवार प्रकासित अर्घाखाँची जिल्लाको पुर्व दक्षिण इलाक़ामा रहेको मैदान गावीसको एक बाँरीमा भन्ने तस्बिरमा (तस्वीर:  अर्घाखाँची डटकम)मात्र हुनुपर्नेमा तस्बिर लिने सहकर्मीको आफ्नै नाम पर्न गएकोले सच्चाइएको छ । - अर्घाखाँची डट्कम 
सन्धिखर्कको कुरमा दिन दहाडै चितुवाको आक्रमणबाट बालिका गम्भीर घाईते(२०७२ भाद्र १७, विहीवार)
अर्घाखाँचीको सन्धिखर्क नगरपालीकामा चितुवाको आक्रमणबाट आज बिहान एक बालिका गम्भीर  घाईते भएकी छिन ।
दिल्लीमा अर्घाखाँची नुवाकोट निवासी मृगौला पिडित एक युवकको मृत्यु(२०७२ भाद्र १७, विहीवार)
world newsअर्घाखाँची जिल्ला नुवाकोट गाबिस वडा नम्बर-१ बरबास निवासी लील बहादुर नेपाली को छोरा बर्ष २३ का सुर्य बहादुर नेपाली बिगत दुई बर्ष देखी शरीर को दुई वटै मृगौला खराब भए पछि उपचारको क्रममा दिल्ली आएका पिडित सुर्यको दिल्ली स्थित आफ्नै कोठामा बुधबार दिउसो मृत्यु भएको छ।  
तपाई पहिलो पटक सन्धिखर्क आउदै हुनुहन्छ ? चिन्ता नलिनुहोस् ! सजिलो गराउन कर्मचारीले राखे होर्डिङ बोर्ड(२०७२ भाद्र १६, बुधवार)
तपाई पहिलो पटक अर्घाखाँचीको सन्धिखर्क आउदै हुनुहन्छ रु सन्धिखर्क आए पछि आफ्नो काम परेको कार्यालय कुन हो रु  कहाँ छ होला देखेको छैन रु कस्लाई सोध्ने भनेर चिन्तामा  पर्नु भएको त छैन ।
अर्घाखाँचीको नुवाकोट चिउरामाटीमा बाघको आक्रमणमा परी एक बालिका घाईते (२०७२ भाद्र १६, बुधवार)
अर्घाखाँची जिल्लाको नुवाकोट गाविस वार्ड  नं. ४ स्थित चिउरामाटीमा बुधवार बिहान बाघको आक्रमणमा परी एक बालिका घाईते भएकी छन् ।
असुरकोटको पौवामा तिज गित प्रतियोगिता सम्पन्न ! नुवाकोटको हटियामा गाईजात्रा पर्व(२०७२ भाद्र १४, सोमवार)
महिला दिदि बहिनीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा विभिन्न ठाउँमा यतिवेला तिजको रौनक बढ्न थालेको छ । 
अर्घाखाँचीका कच्ची सडकहरु वर्षाको कारण बिग्रीएपछि सर्वसाधारणहरुलाई सास्ती , गाडी धनी मालामाल, यात्रु मर्कामा(२०७२ भाद्र १३, आइतवार)
बर्षायाममा अर्घाखाँचीका गाउँगाउँमा पुगेका कच्ची सडकहरु वर्षाको कारण बिग्रीएपछि सर्वसाधारणहरुलाई सास्ती भएको छ ।
अर्घा घोचेखोलाका कृषकले गाइभैसीको पिसाबले तरकारी उत्पादनमा बृद्धि गर्दै (२०७२ भाद्र १३, आइतवार)
पहिले पहिले तरकारीमा  रासायनीक मल र बिषादी प्रयोग गर्ने  अर्घा घोचेखोलाका कृषक सुर्य आचार्यले एक बर्ष देखि  तरकारीमा रासायनीक मल र बिषादीको प्रयोग गर्न छाडेका छन । 
यसपाली अर्घा मै जाम्ला बरि बरीलै....!!!...(२०७२ भाद्र १३, आइतवार)
अहिले सम्म राजनीतिक लगायतका अन्य तिज गीतमा नाचेका अर्घाखाँचीका चेलीबेटीले यस पटक भने सुरुवातमा "यसपालीअर्घा मै जाम्ला बरि बरीलै......तिजमा छमछमी नाचम बरीलै"लयको गीत गएका छन् ।
अर्घाखाँचीमा बाँदरको आतंकले गाउँले त्रसित(२०७२ भाद्र ९, बुधवार)
गाउँ बल्कोट स्थित महेन्द्र विद्याबोध उमाविमा पढने सिता पाण्डे स्कुल नगएको एक महिना भैसक्यो । 
सन्धिखर्कको चुत्राबेसीमा एक बृद्ध मृत अवस्थामा फेला(२०७२ भाद्र ९, बुधवार)
world news
आर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको  चुत्राबेसी  भक्तिटोला स्थित देउराली यातायातको टिकट काउन्टरमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।