arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
अव्यवस्थित प्लटिङका कारण सन्धिखर्कको प्राकृतिक सौन्दर्यता नै धरापमा (२०७२ भाद्र ९, बुधवार)
बढ्दो बजारीकरणले गर्दा खोतीयोग्य जमिनहरु बन्जरमा परिणत हुन थालेका छन् ।
अर्घाखाँचीको नुवाकोटमा बाघ आतंक स्थानीय त्रसित(२०७२ भाद्र ६, आइतवार)
दिनदाहाडै गाउँमा आएर बाघले आतंक मच्याउन थालेपछि अर्घाखाँचीको नुवाकोटका बासिन्दा आतंकित बनेका छन् । 
तीज आउन ३ हप्ता बाँकी छँदै अर्घाखाँचीमा तिज गीत घन्कन थाले(२०७२ भाद्र ६, आइतवार)
हिन्दु नेपाली महिलाहरुको महान पर्व तिज आउन करिव ३ हप्ता बाँकी छँदै अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रमा भने परम्परागत तिजगीत घन्कन थालेका छन् ।
सन्धिखर्कको डिहिडाँडामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न(२०७२ भाद्र ६, आइतवार)
खाँचीकोट युवाक्लवको आयोजना र दिगो आमा समुहको सहयोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क ९ को डिहिडाँडामा खुल्ला तिज गीत  प्रतियोगिता सम्पन्न भएको छ। 
अर्घाखाँचीमा सार्बजनिक विदाको दिनमा सरकारी गाडिको दुरुपयोग नहोस भन्दै कडाई(२०७२ भाद्र ६, आइतवार)
जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले सार्बजनिक  विदाको दिनमा सरकारी गाडिको दुरुपयोग नहोस भन्दै सन्धिखर्कमा सरकारी गाडीहरुको चेकजाँच गरेको छ ।
अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव(२०७२ भाद्र ६, आइतवार)
अर्घाखाँचीमा नेपाल आदिवासी जनजाती महासघंले आहृवान गरेको नेपाल बन्दले बहानैदेखी पुर्ण प्रभाव परेको छ । 
अर्घाखाँचीको सितापुरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रबेश गरेकालाई अभिनन्दन कार्यक्रम सम्पन्न(२०७२ भाद्र ४, शुक्रवार)
अर्घाखाँची जिल्लाको सितापुर गाबिसमा नेकपा एमालेको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश गरेकालाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । 
अर्घाखाँचीमा एलजिएएफ कार्यक्रमको बारेमा सचिवहरुलाई अभिमुखिकरण(२०७२ भाद्र ४, शुक्रवार)
कार्यक्रम अर्घाखाँची जिल्लामा पहिलो चरणमा ९ गाउँ विकास समिति र १ नगरपालिकामा संचालन भएको थियो भने यो आ.व.मा २२ गाउँ विकास समितिमा संचालन हुने बताइएको छ । 
धारापानीकी मृगौला पिडितलाई कतारबाट अर्घाखाँचीबाँसीद्धारा आर्थिक सहयोग(२०७२ भाद्र ४, शुक्रवार)
दुवै मृगौला फेल भएकी एक महिलालाई रोजगारीको लागी कतार पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
अर्घाखाँची पाणिनि धार्मिक महोत्सवमा सहयोग पुर्याउने सम्मानित(२०७२ भाद्र ४, शुक्रवार)
पाणिनी बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक सुधारको उदेश्यले जेठ २५ गते देखी ३२ गते सम्म सन्धिखर्क टुडिखेलमा संचालन गरिएको अर्घाखाँची पाणिनि धार्मिक महोत्सवमा महत्वपूर्ण सहयोग पुर्याउने बिद्यार्थी एवं अन्य  स्वयमसेवकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । 
खन लुटिपोखरीको उच्च माविमा कांग्रेसको प्रतिनिधित्व बिना नयाँ समिति चयन(२०७२ भाद्र ४, शुक्रवार)
अर्घाखाँची जिल्लाको खन लुटिपोखरी स्थित  कालिका नेरा उच्च मावि अध्यक्षमा बालकृष्ण आचार्य निर्विरोध चयन भएका छन्   । 
सन्धिखर्कमा सूचनाको अधिकार सम्बन्धी अन्र्तरसंवाद कार्यक्रम(२०७२ भाद्र ३, विहीवार)
सूचना लोकतन्त्रको गहना भएको जनाउँदै एक कार्यक्रमका सहभागीले सार्वजनिक निकायमा आफुले चाहेको सूचना माग गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको बताएका छन् । 
घरायसी खाद्यान्न उत्पादन गरौ जिल्लाको कुपोषण घटाऔ भन्ने उद्देश्यले सुरु भएको तालिम सन्धिखर्कमा सम्पन्न (२०७२ भाद्र २, बुधवार)
जिल्लाको कुपोषणको अबस्था घटाउने उदेश्यका साथ सन्धिखर्कमा सुरु भएको घरायसी खाद्यान्न उत्पादन सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । 
अर्घाखाँची समाज-जापानको प्रथम अधिवेशन सम्पन्न(२०७२ भाद्र २, बुधवार)
जापानको टोकियो ईकेवुकुरोमा अर्घाखाँची समाज-जापानको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। 
धारापानीमा जिप दुर्घटना, १ जनाको मृत्‍यु(२०७२ भाद्र १, मंगलवार)
गएराती अर्घाखाँची जिल्लाको धारापानी गा.वि.स. वार्ड नं.-७ उपल्ला पोखरा नजिकै लु १ ज १७४७ नं.को सवारी जिप दुर्घटना हुँदा धारापानी गा.वि.स.वार्ड नं.७ निवासी वर्ष २६ का नारायण केसीको मृत्‍यु भएको छ ।   
सन्धिखर्कको शिवमन्दिरमा साउन महिनाको अन्तिम सोमवार (फोटो फिचर)(२०७२ श्रावण ३२, सोमवार)
साउन महिनाको अन्तिम सोमवार अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा घुईंचो लागेको थियो । 
सिद्धेश्वर शिबालय मन्दिर चुत्राबेसीमा भक्तजनको घुइँचो(२०७२ श्रावण ३२, सोमवार)
अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला, चुत्राबेसीमा आज साउनको सोमबार बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । 
गाँउ-गाँउमा अर्घाखाँची रेडियोको लोकप्रियता बढ्दो, रेडियोको स्वामित्व हस्तान्तरण(२०७२ श्रावण ३१, आइतवार)
अर्घाखाँचीको सन्धिखर्कमा समुदायका लागी संचार र विकासद्धारा संचालित सामुदायिक रेडियो अर्घाखाँचीको आज एक कार्यक्रमका बिच स्वामित्व हस्तान्तरण गरिएको छ । 
अर्घाखाँचीमा बन्द शान्तीपुर्ण(२०७२ श्रावण ३१, आइतवार)
अर्घाखाँचीमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलले आवाह्वान गरेको  बन्दको पहिलो दिन शान्तीपुर्ण रहेको छ । 
प्रभु बैंकद्धारा सन्धिखर्कमा नयाँ शाखा संचालन(२०७२ श्रावण ३१, आइतवार)
प्रभु बैंकले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइतवारदेखि आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। 
बँदेलले मकै खाईदिन थालेपछि बाँगीका कृषकहरुमा चिन्ता(२०७२ श्रावण ३१, आइतवार)
बर्षभरी खान दुःख गरी गरेको मकै बाली बँदेलले दिनहुँ नोक्सान गर्दिन थालेपछि अर्घाखाँची जिल्लाको बाँगी गाविसका किसानहरुलाई चिन्ता पर्न थालेको हो ।
अर्घाखाँचीका आठ गाविस धुवाँ रहित(२०७२ श्रावण ३०, शनिवार)
अर्घाखाँचीका आठ गाविसलाई धुवाँ रहित घोषणा गरिएको छ । 
सन्धिखर्कमा केही दिन देखि हराएका व्यक्ति झुन्डिएको अवस्थामा फेला(२०७२ श्रावण ३०, शनिवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा केही दिन देखि हराएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला छन् । 

यो पनि: बुटवलबाट आउँदै गरेको यात्रुबाहक बस र शुवर्णखालको मन्द्रेबाट आउँदै गएको जिप ठाेकिएका छन् । 
गित संगितको तालमा, अर्घाखाँचीका शिक्षकद्धारा जिल्ला शिक्षा कार्यालय घेराउ(२०७२ श्रावण ३०, शनिवार)
जिल्ला शिक्षा कार्यालय अर्घाखाँची शुक्रवार संगितमय बन्यो ।
घरायसी खाधान्न उत्पादन सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम अर्घाखाँचीको सन्धिखर्कमा सुरु(२०७२ श्रावण २९, शुक्रवार)
घरायसी खाधान्न उत्पादन सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम अर्घाखाँचीको सन्धिखर्कमा आज देखि सुरु भएको छ । 
अर्घाखाँचीमा बादर आतंकले स्थानिय बासिन्दा तनाबमा, दैनिकी बादर धपाउदैमा सिमित (२०७२ श्रावण २९, शुक्रवार)
सन्धिखर्क नरपालिका वाड न १ बरारुख, रिपाह भन्ने टोलमा बादरले निकै दुख दिईयको स्थानियले गुनासो गर्न थालेका छन । 
१५ औँ युवा दिवस अर्घाखाँचीमा मनाईयो (२०७२ श्रावण २९, शुक्रवार)
अर्घाखाँचीमा जिल्ला विकास समिति र यु.एन.एफ.पि.ए को सहयोग तथा जिल्ला यूवा सञ्जाल र त्रिशक्ति यूवा क्लबको आयोजनामा आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तर्गत वडा नंं १४ र १५ को डिभर्नामा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । 
सन्धिखर्कलाई पर्यटकीय नगर बनाउन माग(२०७२ श्रावण २८, विहीवार)
सन्धिखर्क नगरपालिकालाई पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्ने भन्दै स्थानीय बासिन्दाले सरकारको ध्यानाकर्षण गराएका छन् । 
अर्घाखाँची सम्पर्क समिति युएईको पुनर्गठन(२०७२ श्रावण २८, विहीवार)
अर्घाखाँची सम्पर्क समिति संयुक्त अरव ईमिरेट्स (यूएई) को लामो समय पछि पुनर्गठन गरिएको छ ।
हंसपुर रखले गाउँका दर्जन बढि परिवार पहिरोको त्रासले विस्थापित(२०७२ श्रावण २७, बुधवार)
अर्घाखाँची जिल्लाको हंसपुर स्थित रखले गाउँमा पहिरो खस्न थालेपछि त्रासले १४ घरपरिवार विस्थापित भएका छन् ।