arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
सालझण्डी ढोरपाटन सडक खोल्ने विषयमा सन्धिखर्कका स्थानीय वासिन्दाको विरोध(२०७१ वैशाख १४, आइतवार)
सालझण्डी ढोरपाटन सडकको नयाँ ट्रयाक खोल्ने विषयमा सदरमुकाम सन्धिखर्कमा स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।
मन्त्रीले गाउँमै पुगेर लालपुर्जा दिएपछी किमडाँडाका बासिन्दाको मुहारमा खुसी(२०७१ वैशाख १४, आइतवार)
जग्गा जमिनको नक्सा नहुँदा आजित बनेका अर्घाखाँची जिल्लाको किमडाँडाका बासिन्दाहरुमा खुसीयाली छाएको छ ।
दश वर्ष पछि लालपुर्जा पाउँदा किमडाँडाका स्थानियमा खुसीयाली(२०७१ वैशाख १३, शनिवार)
किमडाँडा-४ अर्घाखाँचीका ८८ वर्षिय ज्ञानवहादुर शाहिले दश वर्ष पछि भूमिसुधार तथा व्यवस्था मन्त्री दलवहादुर रानाको हातबाट आफ्नो जग्गा धनी प्रमाण पुर्जा पाउँदा निकै खुसी देखिन्थे । 
सन्धिखर्कमा भूमिसुधार मन्त्रीको पत्रकार भेटघाट, १ वर्ष मै सविधान निर्माण हुने भनाइ(२०७१ वैशाख १३, शनिवार)
भूमिसुधार तथा व्यवस्था  मन्त्री दल बहादुर रानाले १ वर्ष मै सविधान निर्माण हुने बताए । 
अर्घाखाँचीमा भूमिसुधार मन्त्रीको साक्षात्कार, भूमि सम्बन्धी नयाँ नीति र कानुन ल्याउने तयारी भैरहेको उल्लेख (२०७१ वैशाख १३, शनिवार)
भुमिभुधारमन्त्री दलबहादुर रानाले  नेपालका भूमि सम्बन्धी नयाँ नीति र कानुन ल्याउने तयारी भैरहेको बताएका छन । 
१० वर्षको जेल सजाय सुनाइएका एक व्यक्ति सन्धिखर्कमा पक्राउ(२०७१ वैशाख १३, शनिवार)
गाउँकै महिलाको हत्या गरेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १० वर्षको जेल सजाय सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
किमडाँडाका जनताहहरुलाई पूर्जा वितरण गर्न भूमिसुधार मन्त्री सन्धिखर्कमा, समयमै नयाँ संविधान जारी गर्न सरकार प्रतिबद्ध दावी(२०७१ वैशाख १३, शनिवार)
भूमिसुधार तथा व्यवस्थापन मन्त्री दल बहादुर रानाले समयमै नयाँ संविधान जारी गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
संविधानसभामा लुम्बिनीबाट एउटा सिट जितेको एमाओवादी अर्घाखाँची जिल्ला समितिमा महिला न्युन(२०७१ वैशाख ११, विहीवार)
दोस्रो संविधानसभामा लुम्बिनी अञ्चलबाट एउटा सिट जितेको एमाओवादीले जिल्ला समितिमा युवाको वर्चश्वलाई समेटेपनि महिलाको संख्या न्युन रहेको छ । 
एकिकृत माओवादी अर्घाखाँचीको अध्यक्षमा चन्द्रवहादुर खडका (२०७१ वैशाख १०, बुधवार)
एकिकृत नेकपा माओवादी अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनले चन्द्रवहादुर खडका उज्जवलको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सन्धिखर्कमा सुरु(२०७१ वैशाख १०, बुधवार)
नँया एफ एम अर्घाखाँचीको आयोजनामा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम आज देखि सन्धिखर्कमा सुरु भएको छ ।
सन्धिखर्कको रतले रुब्दीमा एक १५ वर्षिया किशोरिले आत्महत्या गरिन्(२०७१ वैशाख १०, बुधवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्क -५ रतले रुब्दीमा एक १५ वर्षिया किशोरिले आत्महत्या गरेकी छन्।
नरपानी गाविस खुल्ला दिसामुक्त(२०७१ वैशाख ९, मंगलवार)
अर्घाखाँचीको नरपानी गा.वि.स.ले खुल्ला दिसामुक्त अवस्था हासिल गरेको छ ।
उद्योग बाणिज्य महासंघका नब निर्बाचित केन्द्रिय सदस्यलाई अर्घाखाँची युबा परिसदद्धारा चुत्राबेसीमा सम्मान(२०७१ वैशाख ९, मंगलवार)
उद्योग बाणिज्य महासंघका नब निर्बाचित केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई अर्घाखाँची युबा परिसदले सन्धिखर्क चुत्राबेसीमा सम्मान गरेको छ ।
एकिकृत माओबादीका टोपबहादुर रायमाझीद्धारा शुसिल कोइराला नेतृत्वको सरकार अहिले सम्मकै निरिह सरकार भएको आरोप(२०७१ वैशाख ९, मंगलवार)
एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझीले बर्तमान शुसिल कोइराला नेतृत्वको सरकार अहिले सम्मकै निरिह सरकार भएको आरोप लगाउनु भएको छ ।
एमाओवादीका टोप बहादुर रायमाझीद्धारा डलरको खेती गर्नेहरुले युद्धकालका मुद्दा उठाएर शान्ती प्रक्रिया भाड्ने षडयन्त्र गरेको आरोप(२०७१ वैशाख ८, सोमवार)
एनेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले डलरको खेती गर्नेहरुले युद्धकालका मुद्दा उठाएर शान्ती प्रक्रिया भाड्ने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नै दुर्गन्धित(२०७१ वैशाख ८, सोमवार)
सदरमुकाम सन्धिखर्क नै फोहोरले दुर्गन्धित बन्दै गएको छ । घर, गल्ली, सडक, नाली र बजारभित्रको फोहोर जताजतै छ ।
एमाओवादी अर्घाखाँचीको अधिवेशन उदघाटन गर्दै टोपबहादुर रायमाझीद्धारा सरकारले शान्ति र संविधान भाड्ने पडयन्त्रमा लागेको आरोप(२०७१ वैशाख ८, सोमवार)
एमाओवादीका नेता एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीले सरकारले स्थानिय निकायको निर्वाचन र द्धन्द्धकालीन मुद्धा उठाएर शान्ति र संविधान भाड्ने पडयन्त्रमा लागेको आरोप लगाए । 
एकिकृत माओबादी अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन, रायमाझीद्धारा स्थानीय चुनाव र संबिधान निर्माण दुबै काम एक बर्षमा हुन नसक्ने उल्लेख(२०७१ वैशाख ८, सोमवार)
एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझिले स्थानीय निकायको निर्बाचन र संबिधान निर्माण दुबै काम एक बर्षमा हुन नसक्ने बताउनु भएको छ । 
नुवाकोट च्यूरामाटीमा वार्षिक नतिजा प्रकासन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न(२०७१ वैशाख ७, आइतवार)
अर्घाखाँची जिल्लाको नुवाकोट गा.वि.स. वार्ड नं.४ च्यूरामाटी स्थित श्री यशोधरा निम्न माध्यमिक विद्यालयले आफ्नो शैक्षिक सत्र २०७० सालको परिक्षाको नतिजा एक कार्यक्रमका विच प्रकासन गरेको छ ।
गुल्मीमा जीप दुर्घटना हुँदा अर्घाखाँची बल्कोटका सानु मियाको मृत्यु(२०७१ वैशाख ७, आइतवार)
गुल्मी जिल्लाको दरबार देविस्थानबाट सदरमुकाम तम्घासतर्फ आउंदै गरेको जीप बिहान दरबार देविस्थान ८ तेलपोखरामा दुर्घटना हुँदा अर्घाखाँची बल्कोट ८ का सानु मिया सहित चार यात्रुको मृत्यु भएको छ ।
नँया नेतृत्व चयन गर्दै निजामती कर्मचारी युनियनको अधिवेशन सन्धिखर्कमा सम्पन्न(२०७१ वैशाख ७, आइतवार)

हार्दिक श्रद्धाञ्जली
अर्घाखाँची जिल्लाको खाचिकोट -६ ज्ञवालीटोला निवासी समाजसेवी रोमाखर ज्ञवालीको ०५ शुक्रबार बैशाख २०७१ को दिन भारतको गोरखपुर बाटोमा जादै गर्दा अचानक भएको असामायिक दु:खद निधनले अत्यन्तै दुखित भएका छौ । यस शोकको घडीमा उहाको परिवारमा पर्न गएको दु:खमा दिवङगत आत्माको चिर शान्तीको कामना गर्दै एवम शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौ ।
-अर्घाखाँची डट्कम परिवार

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन नँया नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ ।
समयमै चर्पी नबनाएकोमा वाङलावासी पछुताए(२०७१ वैशाख ४, विहीवार)
४० बर्ष पहिले गाउँमा चर्पी बनाउनु पर्छ भन्दै सरसफाइ अभियान सञ्चालन गर्दा समाजसेवी नेत्र प्रसाद भुसाललाई तिरस्कार गर्ने वाङलावासीले अहिले आफुलाई पछुतो लागेको बताए ।
किमडाँडामा चितुवाले एक दुई बर्षिय बच्चालाई खायो(२०७१ वैशाख ४, विहीवार)
अर्घाखाँची जिल्लाको किमडाँडामा हिजो बुधवार राती एक बच्चालाई चितुवाले खाएको छ ।
वाङ्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा, देउराली डाँडा प्रथम (तस्बिर सहित)(२०७१ वैशाख ३, बुधवार)
वाङ्ला गाविसको वडा नं ३ र जीवन सुधार प्राथमिक विद्यालयको सेवा क्षेत्रलाई आज खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका पूर्व जिल्ला सदस्यको निधन, सिङ्गो खिदीम शोकमा(२०७१ वैशाख ३, बुधवार)
अर्घाखाँची जिल्ला खिदीम गा.वि.स. स्थित फर्सवा टाकुरा उच्च माध्यमिक विद्यालयका अंग्रेजी विषयका पूर्व शिक्षक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीका पूर्व जिल्ला कमिटी सदस्य माधवराज ज्ञवालीको मंगलवार बेलुका भैरहवा स्थित मेडिकल कलेजमा उपचार गर्दागर्दै निधन भएको छ ।
नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेल अर्घाखाँचीमा, नकारात्मक सोचले समाज चल्न नसक्ने उल्लेख(२०७१ वैशाख २, मंगलवार)
नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलले खाली नकारात्मक सोचले मात्रै समाज रुपान्तर हुन नसक्ने समाज चल्न नसक्ने बताएका छन ।
नव वर्षको सु-अवसरको छत्रगन्ज युवा क्लव छत्रगन्ज अर्घाखाँचीद्धारा खुल्ला नक आउट क्रिकेट प्रतियोगितामाको आयोजना(२०७१ वैशाख २, मंगलवार)
छत्रगन्ज युवा क्लव छत्रगन्ज अर्घाखाँचीद्धारा नव वर्षको सु-अवसर र आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा राखेको खुल्ला नक आउट क्रिकेट प्रतियोगितामा १० वटा टिमले सहभागीता जनाएका छन।
नकारात्मक सोचले समाज बन्दैन- मुख्यसचिव पौडेल/ लुम्बिनी- सालझण्डी देखी अर्घाखाँचीको पोखराथोक हुदै तम्घास जोड्ने सडक निर्माणको पुर्वाधारको निरीक्षण(२०७१ वैशाख २, मंगलवार)
नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेललले खाली नकारात्मक सोचले मात्रै समाज रुपान्तर हुन नसक्ने बताएका छन । उनले सबै खराब  छन भन्ने नेता, कर्मचारीले घुस खाए केही पनि भएन, विकास निर्माणका काम भएन भनेर एकले अर्काेलाई आरोप लागउने र नकारात्मक कुरालाई मात्रै लिएर हिडदा राम्रो समाज बन्न नसक्ने बताए ।
एमाले जिल्ला कमिटी अर्घाखाँचीको पाँचौ पूर्ण बैठक सम्पन्न(२०७० चैत्र ३०, आइतवार)
नेकपा (एमाले)जिल्ला कमिटी अर्घाखाँचीको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ।  
बाल विकास केन्द्र अन्तगर्त सहजकर्ताका लागी १६ दिने तालिम सन्धिखर्कमा सम्पन्न(२०७० चैत्र ३०, आइतवार)
जिल्ला शिक्षा कार्यालय अर्घाखॉचीको आयोजना बाल विकास केन्द्र अन्तगर्त सहजकर्ताका लागी १६ दिने तालिमको आज एक समाहरोका विच समापन भएको छ ।