arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार
सन्धिखर्कमा आयुर्वेदिक उत्पादित सामानका बारेमा कार्यक्रम सम्पन्न(२०७३ पौष २०, बुधवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयुर्वेदिक उत्पादित सामानका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ । 
अब सन्धिखर्कको शान्तीबगैचामा निशुल्क वाईफाईको व्यवस्था(२०७३ पौष २०, बुधवार)
Image result for सन्धिखर्क
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अब निशुल्क वाईफाईको व्यवस्था गरिने भएको छ । 
सन्धिखर्कमा नेसनल प्याब्सन अर्घाखाँचीको १ दिने तालीम सम्पन्न(२०७३ पौष १९, मंगलवार)
नेसनल प्याब्सन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कको ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा वालविकास सम्वन्धि १ दिने प्रशिक्षण तालीम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाको पुस २३ गते हुन गईरहेको नगरपरिषदबाट २४ करोड १९ लाख बिनियोजन, नगरको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा कार्यकारी अधिकृत जोशीको भनाई (२०७३ पौष १९, मंगलवार)
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले  नगरक्षेत्रको बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ ।
बल्कोटमा ॐ साई बाबाको मन्दिर निमार्ण (भिडियो, फोटोहरु )(२०७३ पौष १७, आइतवार)
अर्घाखाँची जिल्लाको बल्कोटमा ॐ साई बाबाको मन्दिर निमार्ण  भएको छ।
अर्घाखाँचीमा राप्रपा नेपाल र राप्रपाबिच एकता(२०७३ पौष १७, आइतवार)
राप्रपा नेपाल र राप्रपाविच केन्द्रमा एकीकरण भएसँगै आज अर्घाखाँचीमा पनि एकता भएको छ ।
अर्घाखाँचीका दुई वटा पत्रिका प्रेस काउन्सिलको वर्गीकरण सूचीमा (२०७३ पौष १७, आइतवार)
अर्घाखाँची जिल्लाको इतिहासमा पहिलो पटक दुई वटा पत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा पर्न सफल भएका छन् ।
किमडाँडाको गौतम आधारभुत विद्यालय आपखोलामा व्यवस्थापन समिती गठन (२०७३ पौष १७, आइतवार)
अर्घाखाँची जिल्लाको किमडाँडा स्थित गौतम आधारभुत विद्यालय आपखोलामा अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितीको गठन गरिएको छ । 
अर्घाखाँची डट्कमको समाचार प्रभाव, बल्कोट-४ मा बाटो निर्माण कार्य सम्पन्न, स्थानीयमा खुसियाली(२०७३ पौष १६, शनिवार)
गत हप्ता अवरोध भई खन्न नसकिएको बल्कोट गाविस वडा नं. ४ दुन्द्रुक डाँडापोखरा देखि टुनिपोखरासम्मको बाटोको पहिलो खण्ड डाँडापोखरा - धैरेनी सम्मको बाटो आज सम्पन्न भएको छ ।
बल्कोट - २,४,९ को लागि घर- घरमा खानेपानी योजना कार्य अन्तिम चरणमा(२०७३ पौष १६, शनिवार)
अर्घाखाँची जिल्लाको बल्कोट गाबिसका वार्ड नम्बर २,४,९ को लागि घर- घरमा खानेपानी योजना कार्य अन्तिम चरणमा पुगेको छ । 
पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा सम्पन्न(२०७३ पौष १५, शुक्रवार)
सुआहारा अर्घाखाँचीको आयोजनामा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा शुक्रवार सम्पन्न भएको छ ।
अनेम संघ जिल्ला कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सुरु (२०७३ पौष १५, शुक्रवार)
अखिल नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा दुइ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज देखि मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सुरु भएको छ ।
नुवाकोटमा जग्गा धनी प्रमाण बितरण कार्यक्रम सम्पन्न (फोटोहरु सहित)(२०७३ पौष १५, शुक्रवार)
अर्घाखाँची जिल्लाको नुवाकोटमा जग्गा धनी प्रमाण बितरण कार्यक्रम सम्पन्न भएको छ । 
एमाले धारापानी गाउँ कमिटीको अधिवशेन सम्पन्न (२०७३ पौष १५, शुक्रवार)
Image result for धारापानी
नेकपा एमाले धारापानी गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ ।  
देउराली यातायात समिति अर्घाखाँचीको अधिबेशनबाट नयाँ नेतृत्व चयन, अध्यक्षमा योगेन्द्र खड्का(२०७३ पौष १५, शुक्रवार)
देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीको अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । 
नुवाकोटमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन(२०७३ पौष १४, विहीवार)
world news
अर्घाखाँची जिल्लाको नुवाकोट गाबिस स्थित श्री यशोधरा निम्न माध्यमिक विद्यालय नुवाकोट आज बृहत अभिभावक भेला सम्पन्न गरेको छ ।
सन्धिखर्क नगरपालिकाको नगरपरिषद पुस २३ गते हुने, नगर बिकासका लागि सबै एकजुट हुनु पर्ने कार्यकारी अधिकृत जोशीको भनाई(२०७३ पौष १४, विहीवार)
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले  नगरक्षेत्रको   बिकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ । 
अर्घा भगवती विमानस्थलको शिलान्यास भएको आधा वर्ष भन्दा बढि समय हुँदा पनि काम शुरु भएन् (२०७३ पौष १४, विहीवार)
अर्घाखाँची जिल्लामा निर्माण हुने भनिएको अर्घा भगवती विमानस्थलको शिलान्यास भएको आधा वर्ष भन्दा बढि समय हुँदा पनि अहिले सम्म काम शुरु हुन सकेको छैन् । 
हरियो वन कार्यक्रम प्रथम चरण सम्मान कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न(२०७३ पौष १४, विहीवार)
हरियो वन कार्यक्रम प्रथम चरण सम्मान कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
पूर्ण सरसफाई सम्बन्धी दुइदिने तालिम सन्धिखर्कमा सुरु(२०७३ पौष १४, विहीवार)
सुआहारा अर्घाखाँचीको आयोजनामा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम सन्धिखर्कमा बिहिवार देखि सुरु भएको छ । 
राजनीतिमा छलेयाङ मार्दै एमाले अर्घाखाँचीका युवा नेता गैरे (२०७३ पौष १४, विहीवार)
नेकपा एमाले अर्घाखाँचीका उपसचिव एबम युवा नेता प्रेमनारायण गैरे राजनीतिमा छलेयाङ मार्न सफल भएका छन ।
ढिकुरा गाबिसमा सर्बदलिय तथा सर्बपक्षिय बैठक सम्पन्न(२०७३ पौष १२, मंगलवार)
Image result for ढिकुरा arghakhanchi.com
अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसमा सर्बदलिय तथा सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।
सन्धिखर्कमा इन्स्योरेन्स कम्पनीको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न(२०७३ पौष १२, मंगलवार)
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सन्धिखर्क सम्पन्न(२०७३ पौष ११, सोमवार)
नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको नियमित बैठक सोमबार सन्धिखर्क सम्पन्न भएको छ । 
अर्घा बेल्टारीमा छोराको जन्म दिनमा ३६ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण(२०७३ पौष ११, सोमवार)
अर्घाखाँचीको अर्घा बेल्टारी निवासी युवराज थापा र कमला थापाले आफ्नो छोराको जन्म दिनको अबसरमा ३६ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 
पालीमा बालबालिकाहरुलाई स्विटर हस्तान्तरण (२०७३ पौष ११, सोमवार)
           
अर्घाखाँचीमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक, पौष २७ गतेको विशाल विरोधसभा(२०७३ पौष ११, सोमवार)
५ नम्बर प्रदेश टुक्रयाउने विरुद्द अर्घाखाँची जिल्लामा आन्दोलन चर्काएको संयुक्त सङघर्ष समितीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
अर्घाताेषमा माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर एक १३ वर्षिया बालिकाको मृत्यु(२०७३ पौष ११, सोमवार)
world news
अर्घाखाँची जिल्लाको अर्घाताेषमा माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर एक बालिकाको मृत्यु भएको छ । 
मैदानको घाॅसखोला-केम्राघारी मोटरबाटोमा पहिलो पटक गाडी आएपछि खुशीयाली (२०७३ पौष १०, आइतवार)
अर्घाखाँची जिल्लाको मैदान गाबिसको अमिल डाँडा घाॅसखोला हूदै केम्राघारी मन्दिर सम्म मोटरबाटो उद्घाटन भएको छ । 
अर्घाखाँचीकाआन्दोलनकारीले प्रदेश बचाउन ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिए(२०७३ पौष १०, आइतवार)
 
५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्राउने प्रस्ताव विरुद्द लामो समय देखि बन्द, हडताल र प्रदर्शनहरु गरिरहेका अर्घाखाँचीका आन्दोलनकारीले आईतबार प्रदेश बचाउन ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन् ।