arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
अनुमति लिई अबैधानिक रुपमा मदिरा विक्री गदै आएका अर्घाखाँचीका व्यापारीलाई कारवार्ही गरिने(२०७१ ज्येष्ड २२, विहीवार)
अनुमति लिई अबैधानिक रुपमा मदिरा विक्री गदै आएका व्यापारीलाई कारवार्ही गरिने भएको छ ।
अर्घाखाँचीका दुई छुटा-छुटै ठाउँमा सवारी दुर्घट्ना हुँदा कम्तिमा पाँच जना घाइते, दुर्घटना बढे(२०७१ ज्येष्ड २०, मंगलवार)
अर्घाखाँची जिल्लाका दुई छुटा-छुटै ठाउँमा सवारी दुर्घट्ना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ (खाचिकोट -६ भालुखोला-प्रगतीनगर /आटिकापाटा) निवासी समाजसेवी गोविन्द बहादुर के.सीको आज २०७१ जेष्ठ २० मंगलवार दिउसो २:२५ बजे भएको असामायिक दु:खत निधनले अत्यन्तै दुखित भएका छौ । यस शोकको घडीमा उहाको परिवारमा पर्न गएको दु:खमा दिवङगत आत्माको चिर शान्तीको कामना गर्दै एवम शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने क्षमता प्रदान होस् भन्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौ । - अर्घाखाँची डट्कम परिवार

लुम्बिनी साहित्य प्रतिष्ठान अर्घाखाँचीको पहिलो साधारण सभा सम्पन्न(२०७१ ज्येष्ड १७, शनिवार)
लुम्बिनी साहित्य प्रतिष्ठान नेपाल अर्घाखाँचीको पहिलो साधारण सभा तथा अविवेशनले बिष्णु बस्यालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।
अर्घाखाँची डान्सिङ स्टार प्रतियोगिता जारी, दोस्रो चरणबाट दश जना छनोट (२०७१ ज्येष्ड १७, शनिवार)
जिल्लामा पहिलो पटक भएको अर्घाखाँची डान्सिङ स्टारको दोस्रो चरणबाट दश जना छनोट भएका छन् ।
ठाडामा सास्कृतिक कार्यक्रम, शुरुको भावुकता मेटाउँदै नचाए पुरुषोत्तमले (२०७१ ज्येष्ड १६, शुक्रवार)
उदारैमा खाए बरु पेट नमारे है
आमा तिम्ले दमको दवाइ खान नछाडे है ।
बाबालेनी वाधको दवाइ नभुलेर खानु
कस्तो भयो होला बरै उजेलीको गानु ।
सम्झी सम्झी नरौ है आमा, तिम्रो छोरो जिउँदै छ रनमा
अर्घाखाँची डान्सीङ स्टार २०१४ दोस्रो चरण अन्तर्गतको प्रतियोगिता दश जना प्रतिस्पर्दी छनौट गर्दै सम्पन्न(२०७१ ज्येष्ड १६, शुक्रवार)
जिल्लामा अर्घाखाँची युथ सेवाको आयोजनामा अर्घाखाँची डान्सीङ स्टार २०१४ दोस्रो चरण अन्तर्गतको प्रतियोगिता दश जना प्रतिस्पर्दी छनौट गर्दै शुक्रबार सम्पन्न भएको छ ।
सन्धिखर्क - गोरुसिंगे सड्क उच्च जोखिमपुर्ण ( ठुलो दुर्घटना पछिल्लो पटक नरपानी क्षेत्रमा )(२०७१ ज्येष्ड १६, शुक्रवार)
वर्षेनी ठुलो दुर्घटना हुने सन्धिखर्क-गोरुसिंगे सड्क यात्राका हिसाबले उच्च जोखिममा रहेको छ ।
ठाडाका एक युवकको कपिलवस्तुमा फोर्स गाडीको ठक्करबाट मृत्‍यु(२०७१ ज्येष्ड १५, विहीवार)
कपिलवस्तु जिल्लाको मोतीपुर सडकखण्डमा फोर्स गाडीको ठक्करबाट अर्घाखाँचीका एक युवकको मृत्‍यु भएको छ।

अर्घाखाँचीमा सातौं गणतन्त्र दिवस मनाइयो(२०७१ ज्येष्ड १५, विहीवार)
आज सातौ गणतन्त्र दिवस विभिन्न अर्घाखॉचीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
ढिकुरा गौचौरमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्‍यु(२०७१ ज्येष्ड १५, विहीवार)
अर्घाखाँची जिल्लाको ढिकुरामा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्‍यु भएको छ । 
सन्धिखर्कको टुडीखेलमा पत्रकार, कर्मचारी र राजनितिक दलको मैत्रीपुर्ण भलिबल खेल(२०७१ ज्येष्ड १४, बुधवार)
बिहानै देखि साँझ सम्म जिल्लाका खबर संकलन गर्न र समाचार लेख्न तल्लीन रहने पत्रकारहरु आज बिहानै सदरमुकाम सन्धिखर्कमा रहेको टुडीखेलमा सेतो जर्सीमा देखिए ।
अर्घातोषमा लागेको भीषण आगलागीमा परी एक १५ वर्षिया किशोरको मृत्‍यु(२०७१ ज्येष्ड १४, बुधवार)
अर्घाखाँची जिल्लाको अर्घातोष गाविसमा लागेको भीषण आगलागीमा परी एक जना किशोरको ज्यान गएको छ ।
नरपानी र खाँचीकोटको चुनढुङ्गा उत्खनन् कार्यलाई नरोक्ने हो भने अर्घाखाँचीको नै अस्तित्व नरहने भु तथा पर्यावरण अभियानका केन्द्रिय अध्यक्षको भनाई (नरपानी र खाँचीकोटका मनमोहक तस्बिरहरु सहित)(२०७१ ज्येष्ड ११, आइतवार)
नरपानी र खाँचीकोटका मनमोहक तस्बिरहरु सहित>
वातावरणीय विनासले मानव जगतमात्र नभएर सिंगो जीवजगतलाई नै ध्वस्त पार्ने भएकोले भु तथा पर्यावरण संरक्षणको लागि सबैको चासो हुनुपर्ने आवश्कता रहेको भु तथा पर्यावरण अभियानका केन्द्रिय अध्यक्ष रश्मिराज नेपालीले बताउनु भएको छ । 
अर्घाखाँचीमा पहिलो पटक जिल्ला स्तरिय नृत्य प्रतियोगिता सुरु, उत्साह जनक सहभागिता(२०७१ ज्येष्ड १०, शनिवार)
अर्घाखाँची जिल्लामा पहिलो पटक जिल्ला स्तरिय नृत्य प्रतियोगिता सुरु भएको छ ।
भगवती र मैदान गाविसलाई खुल्ला दिसामुक्त घोषणा (तस्बिरहरु सहित)(२०७१ ज्येष्ड १०, शनिवार)
अर्घाखाँचीको भगवती गाविसलाई खुल्ला दिसामुक्त गा.वि.स. घोषणा गरिएको छ।
खाँचीकोट सामुदायिक बनमा लागेको भिषण आगलागी नियन्त्रण बाहिर(२०७१ ज्येष्ड ८, विहीवार)
अर्घाखाँचीको खाँचीकोट बडा नम्बर - ८ लाम्चा धरम्पानी र खाँचीमैदान मुनी सल्लेरिको सामुदायिक बनमा भिषण आगलागी भएको छ ।
अर्घाखाँचीमा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाउने निर्णय (२०७१ ज्येष्ड ८, विहीवार)
गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाउने निर्णय गरिएको छ । 
अर्घाखाँचीमा गैरकानुनी काम गर्नेलाई प्रशासनले संरक्षण गर्दा उपभोक्ता मर्कामा(२०७१ ज्येष्ड ८, विहीवार)
गैरकानुनी रुपमा काम गर्नेहरुलाई प्रशासनले संरक्षण गरेका कारण आफूहरु निक्कै मर्कामा परेको भन्दै अर्घाखाँची जिल्लाका उपभोक्ताहरुले गुनासो गरेका छन् ।
अर्घाखाँचीमा अब उपभोक्तको स्वास्थ्यमा खेलवाड गर्ने, सेवाग्रहीमा ढिलासुस्ती र नियम बिपरितका काम गर्ने जो कसैलाई पनि कारबाही गरिने(२०७१ ज्येष्ड ७, बुधवार)
उपभोक्तको स्वास्थ्यमा खेलवाड गर्ने, सेवाग्रहीको काममा ढिलासुस्ती गर्ने र नियम बिपरितका काम गर्ने जो कसैलाइ पनि कारबाही गर्ने अर्घाखॉचीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताएका छन् ।
अब अर्घाखाँचीमा मन्द मुस्कानका साथ प्रहरीले सेवा प्रदान गर्ने(२०७१ ज्येष्ड ७, बुधवार)
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मुस्कान सहितको प्रहरी सेवा प्रशिक्षण कार्यक्रम आज देखि सन्धिखर्कमा सुरु गरेको छ ।
लगातार औषधि खाएपछि सन्धिखर्कमा क्षयरोगीले नयाँ जिबन पाए(२०७१ ज्येष्ड ५, सोमवार)
लगातार खोकी लाग्ने र ज्वरो आउने गरे पछी अस्पताल जँचाउन गएका सन्धिखर्कका श्याम बहादुर बि.क.(नाम परिवर्तन) लाई परिक्षण पछि डाक्टरले क्षयरोग लागेको बताए ।
स्थानिय शान्ती समिति अर्घाखाँचीको संयोजकमा वि.क चयन(२०७१ ज्येष्ड ५, सोमवार)
एकिकृत नेकपा माओवादीका जिल्ला सचिव ठाकुर कुमार विक किसोर स्थानिय शान्ती समिति अर्घाखाँचीको संयोजकमा चयन भएका छन।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा झविलाल थापा, खाँचीकोटमा उत्खनन् चुनढुंगा बन्द गर्न आन्दोलन गरिने(२०७१ ज्येष्ड ४, आइतवार)
नेकपा मसालको राष्टिय जनमोर्चा अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशनले पुनः झविलाल थापालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
एमाले अर्घाखाँचीद्धारा मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न(२०७१ ज्येष्ड ३, शनिवार)
नेकपा एमाले अर्घाखाँचीले  २१ र्ओैँ मदन स्मृति दिवसको अवसर पारेर मदन आश्रितको योगदान सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न गरको छ । 
अर्घाखाँचीमा साघुरो सडक, तीब्र गति र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढे(२०७१ ज्येष्ड २, शुक्रवार)
लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा साघुरो सडक, तीब्र गती र चालकले सामान्य कुरामा समेत ध्यान नदिदा दुर्घटना बढेका छन ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु (तस्बिर सहित)(२०७१ ज्येष्ड २, शुक्रवार)
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ।

अन्य तस्बिरहरुमा:
अर्घाखाँचीमा हुने सडक दुर्घटनाको मुख्य कारण सडकको दुरवस्था र ड्राइभरको लापरवाही(२०७१ ज्येष्ड २, शुक्रवार)
जिल्लामा सवारी दुर्घटनाहुनुमा सडकको दुरवस्था र ड्राइभरको लापरवाही दुबै कारण रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
सात गाविसलाई समेटेर बनेको सन्धिखर्क नगरपालिको भुगोल नमिलेको भन्दै खारेज गर्नुपर्ने आवाज(२०७१ ज्येष्ड २, शुक्रवार)
सरकारले घोषणा गरेको यहाँको नगरपालिकको क्षेत्रफलमा जिल्ला स्थित राजनीतिक दलबीच मतभेद भएको छ ।
साउन सम्म अर्घाखाँची खुल्ला दिशा मुक्त हुने(२०७१ ज्येष्ड १, विहीवार)
जिल्ला खानेपानी सरसफाई समन्वयन समिती अर्घाखॉचीको आयोजनामा सन्धिर्खकमा २ दिन सम्म चलेको सरसफाई च्याम्पियन तालिम सम्पन्न भएको छ ।
 
अखिल अर्घाखाँचीद्धारा विरामीलाई फलफुल वितरण(२०७१ ज्येष्ड १, विहीवार)
अनेरास्ववियुको स्थापना दिवशको अवसरमा अनेरास्ववियु अर्घाखाँचीली विहिवार जिल्ला अपस्ताल अर्घाखॉचीमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।