arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार
क्याम्पस ढल्नै लाग्ने अवस्था आएपछि धार्मिक महोत्सवको माध्यमबाट सहयोग जुटाउदै पाणिनि वहुमुखी क्याम्पस (तस्बिर सहित)(२०७२ ज्येष्ड २५, सोमवार)
जिल्लाकै सबै भन्दा पुरानो पाणिनि वहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तरका लागि धार्मिक महत्सव शुरु भएको छ । 
देशमा दिगो शान्तीको कामना गर्दै अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सन्धिखर्कको टुडीखेलमा सुरु (तस्बिर सहित)(२०७२ ज्येष्ड २५, सोमवार)
नेपालमा दिगो शान्तीको कामना गर्दै सन्धिखर्कको टुडीखेलमा आज देखि अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सुरु भएको छ ।
अर्घाखाँचीको हंसपूरमा चट्याङ लागेर २ जना महिला घाइते(२०७२ ज्येष्ड २५, सोमवार)
अर्घाखाँची जिल्लाको हंसपूरमा चट्याङ लागेर २ जना महिला घाइते भएका छन् ।
अर्घाखाँची अड्गुरीकी छात्राले बुटवलमा झुण्डिएर आत्महत्या गरिन्, आत्महत्या शंकास्पद (२०७२ ज्येष्ड २४, आइतवार)
अर्घाखाँची जिल्लाको अड्गुरी- ८ कुर घर भई हाल बुटवलमा पढन् बसेकी छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । 
भुकम्पले मुहान पत्तालिए पछि अर्घाखाँचीमा खानेपानीको लागि सास्ती(२०७२ ज्येष्ड २४, आइतवार)
अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविसमा खानेपानीको हाहाकार भएको छ ।
शिक्षा क्षेत्रमा अर्घाखाँची जिल्ला धेरै फड्को मार्न सफल, ९७ प्रतिशतले अंक र अक्षर चिन्न, लेख्न र पढ्ने भए(२०७२ ज्येष्ड २३, शनिवार)
४३ हजार ४ सय ७४ घरधुरी घरधुरीका २ लाख ५७ हजार ५६ जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर समुहका ९७ प्रतिशत व्यक्तिले अंक र अक्षर चिन्न, लेख्न र पढ्ने भएपछि अर्घाखाँचीलाई साक्षर जिल्ला घोषण गरिएको छ ।
अर्घाखाँची जिल्लालाई पूर्ण साक्षर घोषणा ! नेपालको आठौ साक्षर जिल्ला (तस्बिर सहित)(२०७२ ज्येष्ड २३, शनिवार)
साक्षर नेपाल अभियानलाई पूरा गर्ने उद्देश्यले अर्घाखाँची जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको छ ।
ठाडा रजीयाका बिद्यार्थीद्दारा बिज्ञान शिक्षक नभएको भन्दै बिद्यालयमा तालाबन्दी(२०७२ ज्येष्ड २२, शुक्रवार)
करिव  ६ महिनादेखि बिज्ञान बिषयको शिक्षक नहुँदा आफुहरुको पढाई प्रभावित भएको भन्दै अर्घाखाँची जिल्लाको ठाडा स्थित गौरा मावि रजीयाका बिद्यार्थीले बिद्यालयमा तालाबन्दी गरेका छन । 
सन्धिखर्कमा शहिद तथा बेपत्ता परिबारका एक सय १५ जनालाई सम्मान तथा अभिनन्दन(२०७२ ज्येष्ड २०, बुधवार)
स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा जिल्लाका शहिद  तथा बेपत्ता परिबारका एक सय १५ जनालाई आज सन्धिखर्कमा सम्मान तथा अभिनन्दन गरिएको छ । 
सन्धिखर्कका शिव प्रसाद पौडेलद्दारा ८४ पूजा गर्ने पैसा गरिव जहेन्दार विद्यार्थीलाई प्रदान(२०७२ ज्येष्ड १९, मंगलवार)
८४ वर्ष पुरा गर्ने व्यक्तिलाई निकै शौभाग्य शाली ठानिन्छ ।  हिन्दु परम्परा अन्र्तगत ८४ पुरा गरेका वृद्धवृद्धाहरुलाई उनीहरुका छोरा नातिहरुले  ८४ पुजा लगाइदिने प्रचलन छ । 
सितापुरको ईलेक्ट्रोनिक्स पसलमा आगलागी, लाखौंको भौतिक क्षति(२०७२ ज्येष्ड १७, आइतवार)
अर्घाखाँची जिल्लाको सितापुर गाबिस वडा नं-८ स्थित धारा टोलमा रहेको पबित्रा ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । 
मैदान गावीसमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न (२०७२ ज्येष्ड १५, शुक्रवार)
अर्घाखाँची जिल्लाको मैदान गावीस अमजामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
कांग्रेसको प्रशिक्षण र सभा सुवर्णखालमा सम्पन्न(२०७२ ज्येष्ड १५, शुक्रवार)
नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय कार्य समिति अर्घाखाँचीको आयोजनामा दक्षिण खाँचीको प्रशिक्षण तथा सभा सुवर्णखालको मन्द्रे निमाबीको प्रांगणमा सम्पन्न भएको छ । 
शान्ती समितिको बक्तृत्वकला प्रतियोगीता सन्धिखर्कमा सम्पन्न(२०७२ ज्येष्ड १५, शुक्रवार)
स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा शान्ती निर्माणमा राजनितिक दल, राजनितितिकदलका भातृसंगठन र युबाहरुको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगीता सन्धिखर्कमा सम्पन्न भएको छ ।
ढाकावाङमा ३० वर्षदेखि ७ सय १५ घरधुरीले उपयोग गर्दै आएको मुहान सुकेपछि खानेपानीको समस्यामा(२०७२ ज्येष्ड ११, सोमवार)
अर्घाखाँचीको एउटा खानेपानी आयोजनाको मुहान सुकेको छ । 
पिकनिक खान आएका ढाकावाङका किशोरको झिमरुक नदीमा डुबेर मृत्यु (२०७२ ज्येष्ड ११, सोमवार)
अर्घाखाँचीको झिमरुक नदीमा डुबेर एक जनाको ज्यान गएको छ । 
सन्धिखर्कमा सहकारी सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न(२०७२ ज्येष्ड १०, आइतवार)
अर्घाखाँचीको सन्धिखर्कमा डिभीजन सहकारी कार्यलय कपिलबस्तुको आयोजनामा कार्यक्षेत्र भित्रका लाईन एजेन्सीहरुको पदाधीकारीहरु बिच  सहकारी सम्बन्धि अन्तरकृया गोष्ठी  सम्पन्न भएको छ । 
सन्धिखर्कमा सम्बाद कार्यक्रम: असल, बिउ, शुद्ध दुध र गुणस्तरीय मासुकालागि सबै सचेत हुनु पर्नेमा जोड(२०७२ ज्येष्ड ८, शुक्रवार)
अर्घाखाँचीको सन्धिखर्कमा गुणस्तरीय बिउ,दुध र मासुजन्य पदार्थ संग सम्बन्धित नितिगत सस्थाहरु प्बिचान सम्बन्धि जिल्ला स्तरीय सार्बजनीक निजी सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी सचेतना शिक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न(२०७२ ज्येष्ड ८, शुक्रवार)
अर्घाखाँचीको सन्धिखर्कमा डिभीजन सहकारी कार्यलय कपिलबस्तुको आयोजनामा सहकारी सचेतना शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 
कोरियामा पसीना बगाएर अर्घाखाँचीबासीले पठाए भुकम्प पीडित राहतका लागि तीन लाख एकहजार(२०७२ ज्येष्ड ६, बुधवार)
world news
अर्घाखाँचीबाट रोजगारीकोलागि कोरियामा गएका युबाहरुले नेपालमा गएको बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि ती लाख एक हजार रपैया आर्थिक सहयोग गरेका छन ।
ठुलापोखरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्‍यु, चार जना गम्भीर घाइते(२०७२ ज्येष्ड ५, मंगलवार)
अर्घाखाँचीको ठुलापोखरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 
भूकम्प पीडितलाई रेडक्रस अर्घाखाँची शाखाको सहयोग (२०७२ ज्येष्ड ३, आइतवार)
नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले  भुकम्प पीडितलाई सहयोग गरेको छ ।
काँग्रेस क्षेत्र नम्बर २ अर्घाखाँचीद्धारा राहत संकलन(२०७२ ज्येष्ड ३, आइतवार)
नेपाली काँग्रेस क्षेत्र नम्बर २ अर्घाखाँचीले महाभुकम्प पिडितका लागि सहयोग स्वरुप १० हजार नौ सय २९ रुपैया राहत सङकलन गरेको  छ ।
भुकम्पबाट अर्घाखाँचीका एक सय सात घरपरिबार बिस्थापित(२०७२ वैशाख ३०, बुधवार)
बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा एक सय ८९ घर पुर्ण रुपमा भत्किए पछि  एक सय सात घर परिबार अरुको घरमा हाश्रय लिएर बसिरहेका छन । 
बिनासकारी भुकम्प: अर्घाखाँचीका महिला स्वास्थ्य स्वयं सेबिकाद्धारा ८४ हजार दुइ सय पठाए प्रधानमन्त्री राहातकोषमा (२०७२ वैशाख ३०, बुधवार)
बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि अर्घाखाँचीका महिला स्वयंसेकिाले ८४ हजार दुइ सय रुपैया  प्रधानमन्त्री राहातकोषमा पठाएका छन । 
अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबबाट भुकम्प पीडितको राहतको लागि दुई लाख रुपैया सहयोग (२०७२ ज्येष्ड १, शुक्रवार)
अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरबबाट नेपालमा गएका विनासकारी भुकम्प पीडितको राहतको लागि भन्दै प्रधानमन्त्री दैवी उद्दार कोषमा दुई लाख रुपैया पठाएको छ।
मङ्गलबारको भुकम्पबाट अर्घाखाँचीको डिहीडाँडा र हटारी नेटामा २ जना घाइते, जिल्ला प्रशासन लगायत दर्जनौ भवन चर्किए, त्रासले खुला आकाशमा रात बिताउदै(२०७२ वैशाख २९, मंगलवार)
मङ्गलबार दिउँसो गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट अर्घाखाँची जिल्लामा दुई जना घाइते भएका छन् ।
सुआहारा कार्यक्रमको बारेमा अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न(२०७२ वैशाख २४, विहीवार)
अर्घाखाँची जिल्लामा संचालन हुन लागेको सुआहारा कार्यक्रमको बारेमा अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा आज सम्पन्न भएको छ  ।
बिनासकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सुपा देउराली मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा (२०७२ वैशाख २४, विहीवार)
बिनासकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।  
सिमलपानीमा वेवारिसे भरुवा बन्दुक पड्कदा भाईको मृत्यु, दाई गम्भीर घाइते (२०७२ वैशाख २२, मंगलवार)
अर्घाखाँचीको सिमलपानी गाविसमा वेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।
http://go.oclaserver.com/afu.php?zoneid=1465736