arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
समाज

कैलालीमा हुरी बतासले १ को मृत्यु , सयौ घर भत्कीए text size increase   text size decrease   Print    rss (२०६७ ज्येष्ठ १६, शनिवार)

धनगढी - -कैलालीको  चौमाला-७ राजीपुरमा ग्उराती रुख खसेर  एक जनाको मृत्यु भएको छ ।

 बिहीवार राती आएको हुरी बतासले  घरमा रुख ढल्दा  ३२ बषिर्य  लक्ष्मण चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।   त्यसैगरि  दुगौलीमा निर्माणाधिन मिलको प्रर्खाल भत्ेकर २ जना कामदार घाइते भएका छन ।   स्थानिय टेकविर चौधरकिो निर्माणाधिन मिलको प्रर्खाल भत्ेकर २३बष्र्िाय लक्षीराम र ६० बषिर्य बेल्नी चौधरी घाइते भएका हुन ।  उनिहरुलाई उपचारको लागि राती नै नेपालगञ्ज लगिएको छ ।

त्यसैगरि हिजो साझ आएको हावाहुरीले कैलालीको चौमाला गाविसमा करिब एक हजार वटा घरको छाना उडाएको छ भने करिव पचास वटा घरमाथि रुख ढलेपछि पूर्ण रुपमा भत्केका छन् ।

 हावाहुरीले छाना र घर भत्काइ दिएपछि घर भित्र रहेको खाद्यान्न तथा लत्ताकपडा भिजेर नष्ट हुदाा  त्यहााको जनजीवन अस्तब्यस्त बनेको छ । त्यस्तै हावाहुरीले त्यहाा स्थित विभिन्न विद्यालयको छाना उडाएर लगेपछि विद्यार्थीहरुको पढाइमा समेत बाधा पुगेको छ ।

   त्यसैगरि हावाहुरीले ठाउ ठाउमा विद्युतको पोल ढलेर तार चुडिएपछि कैलालीको अधिकांश गाविसमा बिहीवार साझ देखी नै विद्युत आबरुद्ध भएको छ ।      

कैलाली स्थित रतनपुरको भुईयाँफाँटामा पनि पाँच घर भत्केका छन्  ।

रतनपुरको भुईयाँफाँटामा स्थानिय डल्लीराम चौधरीको घर र गोठमा रुख ढलेर क्षति भएको  छ  । गोठमा बाँधेको रागाको ढाड भाँचिएको उनले बताएका छन् । उक्त गाउँकै सुमन चौधरी, राम बहादुर चौधरी, मान बहादुर चौधरी, डाँडा सिंह चौधरीको घर माथी पनि  रुख ढलेपछि  पूर्ण भत्केको सरस्वती युवा जागरण क्लबका अध्यक्ष चन्द्र प्रसाद चौधरीले जानकारी दिएका छन ।       हावाहुरीले जिल्लामा हवाहुरीले पुर्‍याएको क्षेतीको  एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा
टेलिकमल घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने
बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार
मैत्री समाजको पद हस्तान्तरण
नुवाकोटमा बोक्सीको आरोपमा एक ८८ वर्षीया बृद्धामाथि कुटपिट
अर्घाखाँची जिल्ला परिषद् उदघाटनमा शान्ति मन्त्री ल्याउनेमा विवाद
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा सिन्चुवानबाट एक्लै आएर आत्मदाह
अर्घाखाँची संपर्क समिति युएईको भाबपूर्ण श्रदान्जली
पेट्रोल पम्पको रकम हिनामिना गरेको मुद्धामा इनिस्पेक्टर जेल चलान
दश लाख पर्यटक लुम्बिनी भित्र्याउने सरकारको लक्ष्य असफल
प्रधानसेनापति गौरवशमशेर राणा ८ दिने भारत भ्रमणमा जाने
राजविराजमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन सेनापतिको आदेश
चितवन राष्ट्रिय निकुञ्जको ध्रुबे नामक हात्ती अझै मरेको छैन,ध्रुबेलाई मारेपनि सुरक्षामा चिन्ता हुने प्रमुख संरक्षण अधिकृत को भनाइ
राष्ट्रिय स्तरका कलाकारले नचाए र हसाए अर्घाखाचीबासीलाई
बुटवल नगरपालिका तथा आसपासका क्षेेत्रमा विना दर्ता संचालित फर्निचर उद्योगहरुलाई कारवाही गरिने
पाठेघरको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या
नायिका मनिषा कोइरालाको ६ घण्टा लगाएर पाठेघरको अप्रेशन गरियो
भारतीय पत्रकारहरु साताव्यापी भ्रमणका लागि नेपालमा