arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
स्थानिय समाचार

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर २२ वर्षीय एक युवकको मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ कार्त्तिक ८, आइतवार)

सुरेश यादव, जनकपुर - जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ। चलिरहेको रेलमा चढ्न खोज्दा बीचैमा खसेपछि जनकपुर-१६ कपिलेश्वरका २२ वर्षीय रमेश साहको मृत्यु भएको हो।
 
रेलको पछिल्लो बोगीमा चढ्न खोजेका साह बीचैमा खसेपछि पछाडिका मालबाहक बोगीले किचेको थियो। लिकमा उनको घाँटी काटिएको रेल्वे कार्यालयले जनाएको छ। खजुरी स्टेशन नजिक दिउसो १२ बजे भएको घटना भएको थियो।

उनको शव पोष्टमार्टमका लागि जनकपुर अस्पतालमा ल्याइएको छ। गत मंगलवार सोही रेलले किचेर बिहार, जोंकीका एक १८ वर्षीय युवकको मृत्यु भएको थियो।

रेलमा यात्रा गरिरहँदा चप्पल तल खसेपछि लिन गएर फर्किंदा किचेर उनको मृत्यु भएको थियो।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
चट्याङ लागरे आज कैलालीमा एक बालकको मृत्यु
बुटवलमा दुर्घटना हुँदा एक गम्भिर घाइते
सजिवनको फल खादा ७ विद्यार्थी विरामी
“उज्यालो जिल्ला” बन्दै बाग्लुङ
इसोडेकको सहयोगमा पुम्दीभुम्दीमा विद्यालय भवनको उद्घघाटन
बुटवलमा पेस्तोल सहित २ पक्राउ
रुपन्देहीको हर्नैया गाउँमा दुई महिलाको घाटी रेटी हत्या
बुटवलका खबर: महिला जेसिजमा विवाद/नेपाल प्रेस युनियन रुपन्देहीको धर्ना
क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले प्रदर्शन गर्ने
माघेसक्रान्तिको अवसरमा सिरक तथा लत्ताकपडा वितरण
विद्युत् बन्द हुँदा समस्यै समस्या/रेडियो र पत्रिका पनि बन्द
बाजुराको उत्तरी क्षेत्रमा केन्द्र बिन्दुमा दुई पटक भूकम्पको धक्का महशुस
स्याङ्जाको वालिङमा रहेको पशु सेवा कार्यालय वालिङका कार्यालय सहयोगी रुद्र पौडेल कार्यालयमै मृत फेला
निजी कारमा लुकाई ल्याएको दुई किलो सुन राजश्व अनुसन्धान टोली द्वारा काभ्रेमा बरामद
मानवसेवा आश्रमले एक वृद्द महिलालाई वेवारिसे अवस्थामा सडकबाट उद्दार
झापामा गाडी पल्टिँदा एकजनाको मृत्यु, ११ जना घाइते
नेकपा- माओवादीको बन्दले परिक्षा स्थगित
भैरहवाबाट बुटवल तर्फ आउदै गरेको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
बाग्लुङ अर्जेवाको जङ्गलमा एक महिलाको बेवारिसे अवस्थामा शव भेटियो
गाउँकै एक युवकसँग प्रेम गरेको रिसमा छोरीको हत्या