arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
समाज

अर्घाखाँचीको ठाडामा आफ़्नै श्रीमानद्वारा बन्चरो प्रहार बाट श्रीमतिको हत्या text size increase   text size decrease   Print    rss (२०६७ ज्येष्ठ २४, आइतवार)

मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल:रुपन्देहीको बुटबल बाट
उमाकान्त पाण्डे गाउले को समाचार विवरण

बुटवल जेष्ठ २३ आईतवार, अर्घाखाँचीको ठाडा ३ चाक्लामा एक ५८ बर्षिय ब्रिदा श्रीमान ले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेको समाचार प्राप्त भएको छ | अर्घाखाँचीको अलिक बिकसित गाबिस मानिने ठाडा ३ चाक्लामा गएराती आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरे पछी श्रीमान फरार भएको  ईलाका प्रहरी कार्यालय ठाडा चौकीले जनाएको छ । गएराती १२ बजे तिर घरमा झगडा चलेको सुनिएको ले गाउले ले हरु आज बिहान सोही घरमै जम्मा भई समाचार प्रकाशमा ल्याएका हुन । के कती कारणले हत्या गरिएको हो भन्ने बारे अझै केही खुल्न सकेको छैन । आफ्नै धर्मपत्नी बसन्ती थापाको ५८ बर्षिय श्रीमान दिल बहादुर थापाले  बन्चरोको बिड ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घरमा रातको १२ , १ बजे तिर हल्ला गरेको सुनिए पनि गाउले हरु त्यस समयमा सामान्य बिषयमा हुन सक्ने घरायसी झगडा ठानी नजुटेकोले यथार्थ जानकारी तथा प्रत्यक्षदर्शी आफुहरु हुन नसकेको गाउले हरुको भनाई रहेको छ । ठाडा ईलाका प्रहरी कार्यलयको जानकारीलाई उद्रित गर्दै हाम्रा मध्यपुर्वको दुबई स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि हाल रुपन्देहीको बुटबलमा रहेका अर्घाखाँची बल्कोटका ३ साजबोट का सन्चारकर्मी उमाकान्त पाण्डे गाउले ले जनाएका छन ।    

 अर्घाखाँची सन्धिखर्कमा बर्षायाम र बिबिध कारण बाट सन्धिखर्क बजार मा केही दिन यता बाट बिद्युत आपुर्ती नभएको जनाउदै समाचार छिट्टो छरितो प्रकाशन गर्नका लागि जुट्न नसकिएको त्यहा स्थित अर्घाखाँची डट्कम् युनिटले जनाएको छ । यधपी बिबिध साधनको प्रयोग बाट प्रयास गर्दै अनियमित बिद्युत बितरण प्रकृयामा समेत सुक्ष्म अध्ययन गरिरहेको र यो प्रकृया निरन्तर रहे संचारमाध्यमको कर्तब्य ठानी जनस्तरमा पर्दा फास गर्ने अर्घाखाँची डट्कम् युनिटले जनाएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा
टेलिकमल घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने
बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार
मैत्री समाजको पद हस्तान्तरण
नुवाकोटमा बोक्सीको आरोपमा एक ८८ वर्षीया बृद्धामाथि कुटपिट
अर्घाखाँची जिल्ला परिषद् उदघाटनमा शान्ति मन्त्री ल्याउनेमा विवाद
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा सिन्चुवानबाट एक्लै आएर आत्मदाह
अर्घाखाँची संपर्क समिति युएईको भाबपूर्ण श्रदान्जली
पेट्रोल पम्पको रकम हिनामिना गरेको मुद्धामा इनिस्पेक्टर जेल चलान
दश लाख पर्यटक लुम्बिनी भित्र्याउने सरकारको लक्ष्य असफल
प्रधानसेनापति गौरवशमशेर राणा ८ दिने भारत भ्रमणमा जाने
राजविराजमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन सेनापतिको आदेश
चितवन राष्ट्रिय निकुञ्जको ध्रुबे नामक हात्ती अझै मरेको छैन,ध्रुबेलाई मारेपनि सुरक्षामा चिन्ता हुने प्रमुख संरक्षण अधिकृत को भनाइ
राष्ट्रिय स्तरका कलाकारले नचाए र हसाए अर्घाखाचीबासीलाई
बुटवल नगरपालिका तथा आसपासका क्षेेत्रमा विना दर्ता संचालित फर्निचर उद्योगहरुलाई कारवाही गरिने
पाठेघरको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या
नायिका मनिषा कोइरालाको ६ घण्टा लगाएर पाठेघरको अप्रेशन गरियो
भारतीय पत्रकारहरु साताव्यापी भ्रमणका लागि नेपालमा