arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ म‌सिर १५, बुधवार)

चरिकोट - दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको नम्बर नखुलेको यात्रुबाहक बसले  मैनापोखरी नजिकै ठक्कर दिदा बुधबार  एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा काब्रे गाविस ४ का काजी कार्की रहेका छन् । ठक्कर दिने फरार भएका चालक र बसको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736