arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्नtext size increase   text size decrease   Print    rss (२०६६ चैत्र २२, शनिवार)

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची - नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको पाचौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले तारा बहादुर बेल्बासेको अध्यक्षतामा ११ सदस्यिय जिल्ला समितिको चयन गरेको छ ।  नवगठित समितीको उपाध्यक्ष शिव प्रसाद श्रेष्ठ, सचिव मणिराम भुसाल, सहसचिव भरतमणि पन्थी र कोषाध्यक्षमा फर्सुराम पाण्डे रहनु भएको छ।

नवगठित समितीको सदस्यहरुमा सावित्रा गौतम, लक्ष्मण न्यौपाने, हमित मिया, टोप प्रसाद भुसाल, होमनाथ ज्ञवाली र बुद्धिराम चुदाली हुनुहुन्छ । अधिवेशनले तोज बहादुर रायमाझी र सम्भु के.सी लाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ।

यसअघि एशोसियसनको एक समरोहका बिच स्थानिय निकाय अधिकारी पुण्ड्य बिक्रम पौडेलले उद्द्घाटन गर्नुभएको थियो। उद्द्घघाटन सत्रमा मन्त्व्य राख्दै उहाले लेखापढि व्यासायीहरुले जनतालाई छिटो र छरितो काम गर्न सेवा प्रदान गर्नुपर्ने बताउनु भएको थियो।

तोज बहादुर रायमाझीको अध्यक्षता र सचिव मणिराम भुसालको सन्चालनमा सम्पन्न उद्धघाटन कार्यक्रममा नेपाल बार एशोसियसन अर्घाखाँचीका अध्यक्ष के.बी भुसाल, जिल्ला मालपोत अधिक् त हेमनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष निम बहादुर रिजाल, उपाध्यक्ष राम बहादुर चौहान लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो।    

 

 

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सुपादेउराली मन्दिरबाट पुजा गरेर फर्कदै गरेको जीप दुर्घटना, चार गंभिर घाईते
स्थानिय शान्ती समिति अर्घाखाँचीको संयोजकमा पुन घिमिरे
जिल्ला परिषद् अर्घाखाँचीको उदघाटनमा प्रमुख अतिथि बोलाउने बिषयमा विवाद
मैदान गाविसमा बृहत सास्कृतिक कार्यक्रम हुने
नेकपा-माओवादीको संन्धिखर्कमा अगुवा कार्यकर्ता प्रशिक्षण, जनविद्रोहको लागी तयार रहन कार्यकर्तालाई निर्देशन
अर्घाखाँचीलाई खुल्ला दिसामुक्त बनाउन अर्घाखाँची घोषणापत्र जारी
अर्घाखाँची गोली काण्डमा थप एक पक्राउ
अर्घाखाँचीमा कृषिमा लाग्ने युवाको संख्या बढ्दो
झिमरुक जलविद्युत् केन्द्रको औपचारिक काम सुरु
काग्रेसको ढिकुरामा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा-माओवादी अर्घाखाँचीद्धारा राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईको पुत्ला दहन
अर्घाखाँचीमा व्यापारी हत्या गर्न खोज्ने तीन अभियुक्त सार्वजनिक
अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको पत्रकार सम्मेलन/लगानी गर्छौ वातावारण मिलाईदिनुस् : बिदेसमा कार्यरत अर्घेलीहरु
नेकपा माओवादीको बन्दले अर्घाखाँचीको जनजीबन प्रभाबित/बन्दकर्ता द्धारा ३ जीप र ५ मोटरसाइकल नियन्त्रणमा (तस्विर सहित)
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
खनदहमा जिल्ला पशु सेवा कार्यालय मार्फत कार्यक्रमको स्थलगत अनुगमन
सन्धिखर्कमा घाँस उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न
एमाले अर्घाखाँचीको अध्यक्षमा आचार्य बिजयी
एमाले अर्घाखाँचीको सातौ अधिवेशन एमालेका सचिव शकर पोख्रेल द्वारा उद्घघाटन
अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले सन्धिखर्कमा पत्रकार सम्मेलन एवम परिचयात्मक कार्यक्रम गर्ने