झ्याली माया - रामु गैरे
(२०६७ मसिर ९, बुधवार)
रामु गैरे,
अर्घाखाँची - चिउरामाटी अहिले प्रवासी भुमी दुबइ
मिठा मिठा सपना देखाइ सँगै मर्ने सँगै बाच्ने कसम खाइ मलाई न घरको न घाटको बनाइ सुखै सँग राख्छु भनेकै थिए २,४, पैसा कमाइ बिश्वासघात गर्यौ अरु पराइको हात समाइ कहाँ गए ती बाचा कसमहरु किन दियौ झ्याली मायाको बचनहरु ब्यर्थै माया गासेछु हर पलमा साथ दिन्छु भन्ने सँग मलाई के थाहा ? रैछ तिम्रो माया बिदेसी डलर गन्ने सँग खै कस्तो माया लगाएछु बैमानी पराइ बन्ने सँग जती बिर्सने कोशीस गर्छु पापिनिकै याद आउछ उसैको याद ले हरेक पल पागल सरी बनाउ छ बिछोडको ३ महिना पछि !!! यती सुन्दर जिन्दगी झन्डै खेर फाल्य थे जवानीको माया प्रिती सब थोक जस्तो मान्या थे
तर रहेन्छ !!!
|