arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

किर्गिस्तानको कारासु जिल्लाको सीमा क्षेत्र ओस र जलालावादमा झडप हुँदा कम्तीमा ४६ जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ ज्येष्ठ ३०, शनिवार)

imageबिस्केक -  किर्गिस्तानको कारासु जिल्लाको सीमा क्षेत्र ओस र जलालावादमा झडप हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । यसैगरी, झडपमा दुई सय ५००  भन्दा बढी घाइते भएका छन् । ओस र जलालावाद केही महिनाअघि अपदस्थ भएका राष्ट्रपति कुरमानवेक बाकिएभको पकड क्षेत्र मानिन्छ ।

सो क्षेत्रमा किर्गिस्तानका आदिवासी जनजाति युवाका दुई समूहबीच हिंसात्मक झडप भएको हो । किर्गिस्तानको आरावन आदिवासी युवक र उज्वेकिस्तानमूलका उज्गेन आदिवासी युवक समूहबीच झगडा मच्चिँदा आपसमा गोली हानाहानसमेत भएको छ ।

हिंसाले उग्ररूप लिन थालेपछि सो क्षेत्रमा शुक्रबार बिहानदेखि कफ्र्यु लगाइएको छ । हिंसा प्रभावित जिल्लामा जुन ११ देखि २० सम्म संकटकाल लागू गरिएको कुरा अन्तरिम सरकारका प्रवक्ताले बताएका छन् ।

गृह मन्त्रालयले जनाएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

दासप्रथा ताकाको तस्बिर फेला पर्‍यो

नर्थ क्यारोलिना/ अमेरिकामा सन् १८६० चलिरहेको गृहयुद्धताकाको अत्यन्त दुर्लभ तस्बिर फेला परेको छ । तस्बिरमा दुई अपि|mकन, अमेरिकन किशोरलाई मदिरा भण्डारण गर्न प्रयोग हुने ठूलो ठेकी -ब्यारेल) राख्ने खोपीमा बाँधी राखेको दृश्य देखिएको छ ।

अमेरिकी ऐतिहासिक कलाविद् विल स्टापका अनुसार सो तस्बिर सन् १८६० तिर खिचिएको हो । यस तस्बिरले अमेरिकी समाजमा रहेको तत्कालीन सामाजिक क्रूरता झल्काएको छ ।

देख्दै मन पग्लनेगरी दया जाग्ने उक्त तस्बिर दास बनाइएका अपि|mकन, अमेरिकन बालकको हुन सक्ने अनुमान गरिएको छ ।

तस्बिरका बालकमध्ये एकजनाको नाम जोहन रहेको छ । उनलाई सन् १८५४ मा ११५० अमेरिकी डलरमा कतै बिक्री गर्न लगेको समेत कागजपत्रबाट खुलेको छ ।

उक्त दुर्लभ चित्र न्युयोर्कका एकजना पुराना चित्रकला संग्रहकर्ताले ३० हजार अमेरिकी डलरमा खरिद गरेका थिए । अमेरिकी समाजविद्हरूले उक्त चित्रबाट अमेरिकामा तत्कालीन समयमा सामाजिक बर्बरता र मानव दुरुपयोग प्रदर्शन गरेको छ ।

अलीले चीन भ्रमण गर्ने

बेइजिङ/ मोजाम्बिकका प्रधानमन्त्री एडरस बोनिफासियो बापित्सा अलीले जुन १६ देखि २२ सम्म चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्विन गाइनाले मोजाम्बिकका प्रधानमन्त्री एडरस बोनिफासियो बापित्सा अलीले चीनको भ्रमण गर्ने बताएका हुन् ।

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको मैत्रीपूर्ण निमन्त्रणामा अलीले चीनको भ्रमण गर्न लागेका हुन् ।

अहमदिनेजाद चीनमा

सांघाई/ चीनको भ्रमणमा रहेका इरानी राष्ट्रपति मेहमुद अहमदिनेजादले वल्र्ड एक्स्पोको भ्रमणका क्रममा सांघाई पुगेका छन् ।

चीनले इरानविरुद्ध नयाँ आर्थिक नाकाबन्दी लगाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो । चीनले इरानविरुद्ध नाकाबन्दी लगाउने प्रस्तावमा मतदान गरेको दुई दिनपछि अहमदिनेजादले चीन भ्रमण गरेका हुन् । शुक्रबार राष्ट्रपति अहमदिनेजादले सांघाई वल्र्ड एक्स्पोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
राष्ट्रपति ह्यूगो चाभेजको ५८ बर्षको उमेरमा निधनपछि भेनेजुयलाभर शोक
असंवैधानिक तरिकाले राष्ट्रिय सेनाको दुरुपयोग गरेको आरोप लागेका माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई गिरफ्तार
विश्वमा स्तन क्यानसरबाट पीडित महिलाहरु मध्ये अन्य देशको तुलनामा बेलायतका महिलाहरु बाँच्ने सम्भावना कम
भारतीय किशोरी ‘दामिनी’लाई मरणोपरान्त ‘इन्टरनेशनल वुमेन अफ करेज’ अवार्डबाट सम्मानित गरिने
केन्यामा नयाँ संविधान अन्तर्गत आमनिर्वाचनका लागि मतदान सम्पन्न
पाकिस्तानको कराँची शहरमा भएको पछिल्लो बम बिस्फोटमा कम्तिमा ४५ जना मारिए
पेटमा दुखाई बढेपछि बेलायती महारानी एलिजावेथ द्वितीयालाई अस्पताल भर्ना
परवेज मुशर्रफद्धारा चार हप्ताभित्र स्वदेश फर्कने घोषणा
ओबामाद्धारा लामो समयदेखी विवादित सार्वजनिक खर्च कटौतिको प्रस्तावमा हस्ताक्षर
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बिहानी प्रत्क्षय भिडियो लाईभ
दक्षिण कोरियामा पार्क जेउन–हीले पहिलो महिला राष्ट्रपति
सिरियामा कार बम बिस्फोट हुंदा ३१ जना मारिए
सिरियामा गृहयुद्ध रोक्न रुस र अरब लिगको वार्ता प्रस्ताब
बेलायती प्रधानमन्त्री क्यामरुनले भारतमा हेलिकप्टर खरिदमा भएको भ्रष्टाचार छानविनमा भारतलाई सहयोग गर्ने
आमहड्तालका कारण भारतभरको जनजीवन कष्टकर
बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अर्बौं रुपैयाँको हिरा लुटियो
कर्मचारी कटौतिको विरोधमा बीबीसीका पत्रकार २४ घण्टे हड्तालमा
फ्रान्सका राष्ट्रपति बिरुद्ध भारतका किसानहरुले प्रदर्शन
रुसको युराल्स पर्वतमा चम्किलो खगोलिय पिण्ड खस्दा कम्तिमा १,000 जना घाईते
युएईमा १७ जना भारतीय नागरिकलाई मृत्‍युदण्ड बाट बचाउन एक भारतीय नागरिक सफल