पर्तिक्षाको घडी कती लामो हुन्छ
(२०६७ कार्त्तिक १०, मंगलवार)
-भिम बहादुर बस्नेत बागी ८ अर्घाखाँची, नेपाल हाल दोहा कतार
-------------------------------------- "पर्तिक्षाको घडी कती लामो हुन्छ तिमी आफै पर्तिक्षा गरी हेर पुर्णिमाको रात पनी औसी झैँ लाग्छ तिमी कतै भुली नआउदा पर्खेर" ********* ******* ******* बर्षौ दिनहरु बितेछन मेरा तिमी आउने बाटो कुरी तर तिमी कहिल्यै फर्की आएनौ किन यती सार्है भयौ निस्ठुरी पर्तिक्षाको घडी कती .......... पुर्णिमाको रात पनी ........... ****** ******* ***** तिम्रै यादमा टोलाई रहन्छु पुर्णिमाको उदास जून हेरी कैयौ बसन्तहरु आय गए पालुवाका पातहरु फेरी फेरी पर्तिक्षाको घडी कती .......... पुर्णिमाको रात पनी .......... ******* ******* ****** झिनो आशामा अल्झी रहयो जीवन प्राण जान्नकी तिम्रो मुख नहेरी हाम्रो बाचा साँचो थियो भने किन जीन्दगी मरूभूमि झैँ खडेरी पर्तिक्षाको घडी कती .......... पुर्णिमाको रात पनी .........
७ कार्तिक २०६७ |