arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी text size increase   text size decrease   Print    rss (२०६७ ज्येष्ड १८, मंगलवार)

गणेश चुदाँली 
अर्घाखाँची सन्धिखर्क - अर्घाखाँची टाईम्स सहयोगी

अर्घाखाँची-सन्धिखर्क , चैत्र २३ -  अर्घाखाँची जील्ला को धारापानी गाबिस स्थीत लेबसे खानेपानी तथा सरसफाइ योजनाको उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ । धारापानी रातामाटा स्थीत एक धारमा रिवन काटेर स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले कार्यक्रम उधघाटन गर्न्रु भएको थीयो । फनबोड र ऋच्म्ऋ ३४ लाख र स्थानीय जनश्रमदान गरी झन्डै ४६ लाख को लगानीमा कार्यक्रम सम्पन्न भएको र खानेपानीबाट धारापानी गाबीस ५६७ वाडका २५० घरधुरिमा बस्ने १४०० जनस्ांख्यामा  ३७ वटा धारा निर्मण गरी पनाी बितरण गरीएको कार्यक्रम संयोजक रामजी प्रसाद भट्टराइले जनाकारी दीनुभयो ।

कार्यक्रम स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल अर्घाखाचीका कार्यक्रम संयोजक रामजी प्रसाद भट्टराइ एकृत नेकपा माओबादीका जील्ला इनर्चाज चन्द्र बाहादुर खड्का  नेकपा एमाले जील्ला सचिबालय सदस्य जनादीन खनाल  राष्ट्रिय जनोमर्चा का केन्द्रीय सदस्य सागर के.शी., नेपली काग्रेश जील्ला सदस्य हार्र बाहादुर खड्का  राजमो जिल्ला अध्यक्ष झबीलाल थापापत्रकार माहसंघ को तर्फबाट निम बाहादुर रिजाल  जिल्ला खानेपानी कार्यलयका इन्जीर्नीयर दिनबिन्धु झा लगायतले मन्तब्य राखदै खानेपानीको उधघाटन गर्ने माग ठुलोकुरा नभइ एसलाई संरक्षण र संम्र्धन गरी लामो समएसम्म लाख लिनको लागी हातेमालो गरेर अगडी बन्नु  पर्ने बताउनु भएको थीयो ।

कार्यक्रमको बिचबिचमा स्थानीय आमासमुह साथै कलकार हरुले गीत सङ्गीत ले मनोरन्जन प्रदान गरेका थीय । कार्यक्रको अध्यक्षता नारायण प्रसाद भुसाल स्वागत मन्तब्य रण प्रसाद बन्जाडे र साचालक कृष्ण बन्जाडेले गर्नु भएको थीयो ।

  • R.P Sharma २०६७ ज्येष्ड ३०, आइतवार

    Arghskhsnchi.com khulekoma perdesi bhayko ma sodeskola bhanda dherei khusi r sagilo aafno jilla ko samchar pauda teaseile mero arghakhanchi webside chlauneharu sabilai derai derai dhanydad .hal USA Tennessee   
  • Deepak २०६७ ज्येष्ड २७, विहीवार

    Dhanyabad... Samachar lekhnu bhayo ko ma tara Arghakhanchi.com le jilla ko samachar lai bhanda raistey samachar lai prathamikta diyako ma ali jilla ko apaman gare jasto mahasus bhai raha chah raistiya samachar lekhne website thuparai chhan tesaile raistiya samachar padna ko lagi hami haru arghakhanchi.com ma visit gradainau jillako samachar padna paune rahar le yo site visit grachhau tara jun kisim bata asle jillako samachar lai prathamikta diyako chhaina tesle jillako name bechera business gare jasto sandes bahira aauna sakcha plz dheyan dinu hola   
  • jiblal bhusal sandhikharka 8 kura २०६७ ज्येष्ड १९, बुधवार

    हजुर तपाईं ले पथाएे को समा चार पढन पाउदा खुशी लाग्यो तर दिन प्रती दिन आफ्नो जिल्ला को समा चार हैरन पाएे राम्रो हुने तियो हजुर   
  • krishna woli २०६७ ज्येष्ड १८, मंगलवार

    afno gaughara ko khabar janna pauda khushi lageko chha. keep it up........ thanks   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736