arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

अन्तरिम संविधानमै सहमतीय र बहुमतीय प्रणालीको स्पष्ट ब्यवस्था रहेकाले संविधान संशोधन गर्नु जरुरी छैनः कांग्रेसtext size increase   text size decrease   Print    rss (२०६७ ज्येष्ठ ६, बुधवार)

काठमाडौ, जेष्ठ ५ - नेपाली कांग्रेसले अन्तरिम संविधानमै सहमतीय र बहुमतीय प्रणालीको स्पष्ट ब्यवस्था रहेकाले त्यस बिषयमा संविधान संशोधन गरिरहनुनपर्ने बताएको छ । माओवादीले सहमतीय प्रणालीमा मात्रै सरकार निर्माण हुने गरी संविधान संशोधन हुनुपर्ने माग राख्नु औचित्यहीन रहेको कांग्रेसले बताएको छ ।

'संविधानको धारा ३८ को १ मा सहमतीय सरकार र २ मा बहुमतीय सरकारको स्पष्ट ब्यवस्था छ', कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाको निवासमा बुधबार बसेको केन्द्रीय पदाधिकारीको अनौपचारिक बैठकपछि प्रवक्ता अर्जुननरसिंह केसीले संवाददाताहरुसँग भने, 'सहमति हुन नसके देश सरकारविहीन त भएर बस्दैन नि । यो बिषयमा संविधान संशोधन गर्नुको औचित्य छैन् ।'

उनले काम र कार्यान्वयनमा सहमति खोजिनुपर्ने बताउदै शुन्यतामा सहमति हुन नसक्ने बताए । शान्ति प्रकृया र संविधान निर्माणको शुनिश्चितता गर्न प्याकेजमा सहमति हुनुपर्ने अडान पार्टीले परिवर्तन नगरेको बताउदै उनले सुरक्षा अंगको स्थापित मापदण्ड नाघेर लडाकु समायोजन हुन नसक्ने पनि बताए ।

बैठकमा माओवादी नेतृत्वसँग मंगलबार भएको छलफलको समिक्षा भएको जानकारी दिदै उनले निश्चित उदेश्यका लागि मात्र सहमतीय सरकारको औचित्य पुष्टि हुने उनले बताए ।

उनले भने, 'कांग्रेस केन्द्रीय समितिले यसअघि नै मार्गचित्र प्रष्ट पारिसकेको छ । हामीले त्यसमा पुनर्विचार गरेका छैनौ ।'

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
प्रतिपक्षी दलहरु कांग्रेस र एमालेद्धारा शान्तिप्रक्रियालाई सात बुँदे सहमति अनुसार नै अगाडि बढाईनुपर्नेमा जोड
माओवादीका शीर्ष नेताहरुद्धारा लडाकु समायोजनका विषयमा लचक बनिदिन एमाले नेताहरुसँग आग्रह
पूर्वी नेपालको सीमा क्षेत्रमा ५.२ रेक्टर स्केलको भूकम्प
रौतहटमा माओवादी सभासद्‍को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
समस्या भट्टराई सरकारको राजिनामाभन्दा गम्भीर छ
माओवादीमा संस्थापन पक्ष दाहाल नभएको वैद्यपक्षीय गजुरेलको दाबी
वैद्यले छुट्ट्रै सांगठिन संरचना बनाएर कार्यक्रम तय गरेको भन्दै माओवादी संस्थापन पक्षले आफ्नोतर्फबाट 'अनौपचारिक' संरचना बनाउने
प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी कृषिमन्त्री नन्दनकुमार दत्तलाई हटाए
बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्ध चलेको भ्रष्टाचार मुद्दाको सुनुवाइ फेरि सर्‍यो
रातो पासपोर्ट दुरुपयोग अभियोगमा निलम्बित सभासद् यादवद्धारा आफ्नै फोरम पार्टीका मन्त्री राजलाल यादवमाथि हातपात
आफुलाई तपश्वी बताउने बाराका रामबहादुर बम्जनले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेकोमा एक महिलाको उद्धार
वर्तमान सरकार पार्टीको सरकार नभएको जिकिर गर्दै आइसियुमा गइसकेको माओवादी सिपी गजुरेलको भनाइ
संविधान सभाको म्याद थप्न पाइँदैन भन्ने सर्वोच्चको फैसला पुनरावलोकन हुन सक्ने - नसक्नेबारे बुधबार निर्णय हुने
पश्चिम सेती जलविद्युत् आयोजना बनेपछि युवाहरुले स्वदेशमै रोजगारी पाउने र एचआइभीको सङ्ख्यामा कमी आउने वाणिज्य मन्त्रीको भनाई
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा फेरि संवैधानिक निकायमा दुई साताभित्र नियुक्ति गर्ने प्रतिबद्धता
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको भट्टराईलाई ब्यङ्ग्य: 'प्रधानमन्त्री त समुद्रको माछाजस्तो हुनुभएको छ, बोल्यो भने मुखभित्र पानी पर्ने डर
दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विदेश उपसहायक मन्त्री आर्यस पाँच दिने भ्रमणका लागि नेपालमा
सरकारद्धारा राष्ट्रिय स्वयंसेवा अभियान घोषणा, प्रधानमन्त्री आफैं वाग्मती र विष्णुमती सफा गर्न जाने
मधेशवादी दलको पहिचान बनाएको सद्भावना पार्टीद्धारा पहाडी जिल्लामा समेत संगठन बिस्तार