arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
पूर्वाञ्चल

बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञातtext size increase   text size decrease   Print    rss (२०६८ आषाढ २४, शुक्रवार)

बारा  - बारा कलैया, ४ स्थित इन्टरनेशनल बोर्डिङं स्कुल कक्षा छ मा अध्ययनरत छात्र १३ बर्षीय रामप्रवेशप्रसाद कुशवाहाको दुई सातादेखि अवस्था अज्ञात भएको छ ।

बारा महेशपुर ८ निवासी नवलकिशोर कुशवाहाको छोरा रामप्रवेशको अवस्था बिहीबारसम्म पनि अज्ञात रहेको विद्यालयले जनाएको छ । बेपत्ता रामप्रवेशको खोजतलासका लागि स्थानीय पत्रकार, मानव अधिकारकर्मी, बालअधिकारकर्मी र प्रहरीसंग विद्यालय प्रशासनले सहयोगको आग्रह गरेको छ ।

असार ९ गते होस्टलबाट कक्षा कोठामा जाने क्रममा 'पेन किन्न जान्छु' भनी बाहिरिएका उनी हालसम्म सम्पर्कमा नआएको विद्यालय प्रशासनले जनाएको छ । छोराको अवस्था अज्ञात भए पछि आफूहरु उनको खोजीमा भारतको रक्सौल, आदापुर लगायतको स्थानमा पुगे पनि फेला पार्न नसकेको बुबा नवलकिशोर बताए ।

'छोराको खोजीमा दिनरात लागि परेका छौं' उनले भने, 'आफूलाई छोराले न अरुले नै अहिलेसम्म कुनै खबर गरेको छैन ।' यता रामप्रवेशको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
सिरहामा चिसोका कारण मर्नेको संख्या १४ पुग्यो
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736