arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

श्याम घिमिरे 


सन्धिखर्क, अर्घाखाँची । नेपाल राहत शिक्षक जिल्ला समिति अर्घाखाँचीको पूर्ण बैठक  सन्धिखर्कमा सम्पन्न भएको छ । 

बैठकले जिल्लामा कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको व्यक्तिगत फाराम र सदस्यता वितरण कार्यक्रम शुरु गर्ने लगायतका निर्णय गरेको छ । 

बैठकले ५ नं. प्रदेश स्तरीय राहत शिक्षक सम्मेलनका लागि ७ जना प्रतिनिधीहरुको छनोट समेत गरेको छ । जसमा शिब कुँवर, मणि आचार्य, बिक्रम भुसाल, शारदा रायमाझी, मिनु भुसाल, विष्णु खनाल र इन्द्रमणी भुसाल रहेका छन् ।

जिल्ला अध्यक्ष शिव कुँवरको अध्यक्षता र सचिव मणि आचार्यको संचालनमा सम्पन्न भएको बैठकले केही दिन अघि मोटरसाईकल दुर्घटनामा परी उपचारके क्रममा ज्यान गुमाएका जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका स्रोत  व्यक्ति रिम प्रसाद पन्थी प्रति श्रद्धान्जली तथा समबेदना प्रस्ताब समेत पास गरेको शिक्षक बिक्रम भुसालले जानकारी दिनुभएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न