arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा मानव अधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १८, आइतवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मानव अधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।  


राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा आईतबार सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्मा भुसालले अर्घाखाँचीमा पछिल्लो मानव अधिकारका घटनामा कमी आएका बताए । 

रास्टिय मानव अधिकार आयोग उप - क्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्ध शाहानीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. जगन्नाथ तिवारी, जिल्ला शिक्षा अधिकारी लिल बहादर राउत क्षेत्री, नेपाल बार एसोसिएसन अर्घाखाँचीका अध्यक्ष केबी भुसाल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, सामुदायिक प्रहरीका अध्यक्ष राम बहादुर चौहान, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसि लेकाली, श्रृजनशिल अपाङ्ग विकास केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे लगायतले बोलेका थिए । 

सो अवसरमा इन्सेकका नारायण भुसालले जिल्लामा भईरहेका घटनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा चाडपर्वका बेला यात्रुलाई ठग्ने गाडी धनिलाई हदैसम्मको कार्वाही गरिने, राती दश बजेसम्म काउन्टर खुल्ला
भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक
अर्घाखाँचीमा एनएमबि बैंकको एकघर एक खाता अभियान जारी
क्रिकेट खेलाडी बिक्रम कुमार भुसाललाई गृह जिल्ला अर्घाखाँचीमा भब्य स्वागत अभिनन्दन
पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने
छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या
पैसा नहुँदा घरमा थला परेकी नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)
अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो
उत्साहजनक सहभागीता नभएपनी अर्घाखाँचीमा संबिधान दिबस मनाईयो
छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे
अर्घाखाँचीभर अक्टोबर क्रान्तिको शतबार्षिकीमा अखिल छैठौंको बिशेष अभियान
राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न
जिल्ला यातायात ब्यबस्थापन समितिको बैठक सन्धिखर्कमा सम्पन्न, यातायात ब्यबस्थापन प्रभाबकारी बनाउन प्रजिअको निर्देशन
कर्मचारीको चरम लाहप्रवाहीका कारण लोडसेडिङ मुक्त अर्घाखाँचीमा दैनिक १२, १५ पटक लाईन कटौती
सन्धिखर्कका बसपार्क फुदबाङ र हस्पिटल क्षेत्रमा व्यापक अनुगमन, म्याद नागेका खाद्य बस्तु जफत, मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा सुरक्षा व्यवस्थामा कडाई
भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको अन्तक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिकाद्वारा पहिलो नगर सभाकाे निर्णय, नीति तथा कार्यक्रम सार्बजनिक (निर्णय, तस्बिर सहित)
उद्योग बाणिज्य संघ अर्घाखाँचीकाे सन्धिखर्कमा दशै-तिहारकाे शुभकामना तथा प्रजिअ भुसाललाई स्वागत कार्यक्रम सम्पन्न
अर्घा माटेमा सडकबाट ढुङ्गा खस्दा घर पूर्ण रुपमा क्षति, एक परिवार ज्यान जोगाउन सफल