arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावितtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ५, मंगलवार)

पि.एम.मगर
केही दिनअघि परेको अविरल वर्षाका कारण कच्ची सडकहरु विग्रिएपछि ग्रामिण क्षेत्रका जनता जोखिमपुर्ण यात्रा गर्न वाध्य भएका छन्। 
वर्षाका कारण ग्रामिण क्षेत्रका कच्ची सडक खण्डको विचविचमा पहिरो खस्ने, पानी जम्ने, खाल्डो पर्ने जस्ता समस्याका कारण सवारी साधन सञ्चालनमा समेत निक्कै समस्या भएको छ। तर पनि ग्रामिण क्षेत्रका जनता भने सोही सडकमा चल्ने सवारी साधनवाट जोखिमपुर्ण यात्रा गर्न वाध्य छन्। सडक विग्रिएपछि समयमै त्यसको मर्मत कार्य हुन नसक्दा जनताले यस्तो जोखिम मोल्नु परेको हो। गुल्मीको गौडाकोट गाविसदेखि जुभुङ्ग झिरवास, मजुवा साथै झिरवास हुँदै बलिथुम, पराल्मी रातामाटा जोड्ने सडकहरुमा पनि विचविचमा ससाना पहिरो जानुका साथै खाल्डोहरु परेका कारण यात्रा गर्न समस्या उत्पन्न भएको छ। ती सडकहरुको यात्रा निक्कै जोखिमपुर्ण भएपनि डराई डराई यात्रा गर्नुपरेको सर्वसाधारणहरुको गुनासो छ। संवन्धित पक्षले सडक मर्मतको लागि कुनै चासो नदेखाएपछि आफुहरु कराएर मात्रै केही नहुने उनीहरुको भनाई छ। सडककै कारण उनीहरुले खाद्यान्न लगायत अन्य वस्तुहरुमा चर्को भाउ तिर्न वाध्य भएका छन्। त्यस्तै चाडपर्वहरुको आगमनसँगै यतिवेला देश विदेशवाट आफ्नो गाउँमा फर्किनेहरुको चहलपहल वढ्न थालेको छ। ग्रामिण सडकको यस्तो हालतले उनीहरुलाई समेत सास्ती भएको छ। भनेको समयमा सवारी साधन नपाईने तर पाईएपनि सडकको यस्तो अस्तव्यस्तताका कारण उनीहरु पैदल हिड्न वाध्य भएका छन्। विदेशवाट आउनेहरुले पहिले पहिले जस्तो भरियालाई सामान वोकाएर घरमा जान वाध्य छन्। वर्षाकै कारण पहिरोहरु खसेपछि जिल्लाका अन्य ग्रामिण क्षेत्रका सडकहरु समेत लामो समयदेखि नै अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा यात्रु मात्र नभई विशेष गरी विरामी तथा सुत्केरी आमाहरुले निक्कै समस्या खेप्नु परेको छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन