arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरुtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १, आइतवार)

कमल बिष्ट

कपिलवस्तु । स्थानिय पर्यटकीय क्षेत्रको बिकास र प्रबर्द्धनको उद्देश्य लिएर कपिलवस्तुको शिवगढीमा यहि भाद्र ३० गते देखि खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको छ ।


"विजयदशमि तथा शुभलिपावलि सवैमा हाम्रो शुभकामना,एतिहासिक तथा धार्मिक स्थल शिवगढी लाई पर्यटकिय क्षेत्र वनाउने हाम्रो चाहाना" भन्ने नारा सहित आयोजित प्रतियोगितामा १९ टिम सहभागी भएको बिक्रम केसि ले जनकारी दिनुभएको छ ।


स्थानीय गोल्डेन स्टार युवा क्लवको आयोजनामा भएको उक्त खेलको वडा सचिब प्रेम वलिले उद्धघाटन गर्नुभएको थियो कार्यक्रममा बोल्दै वलिले खेल युवाको लागि आवश्यक रहेको वताउदै युवा आफै सक्रिय भएर प्रतियोगिता आयोजना गरेकोमा खुसि व्यक्त गर्नुभएको थियो । उहाले  शिवगढी आफैमा एक पर्यटकिय स्थल रहेको भएपनि प्रचार प्रचारको अभावले ओझेलमा परेको वताउनुभयो । यस्ता खेलले प्रचार प्रचारमा महत्वपुर्ण भुमिका खेल्ने समेत बिश्वास ब्यक्त गर्नुभएको थियो । 


प्रतियोगिता ग्रामिण स्तरमा आयोजना गरिएको भएपनि प्रबिधिको प्रयोग गरि संचालन गरिएको छ । यसक्षेत्रमा पर्ने शिवगढी मन्दिर देश बिदेशमा समेत चर्चित छ उक्त मन्दिरमा शिवरात्रीको समयमा नेपाल तथा भारत बाट समेत हजारौको संख्यामा भक्तजनहरु दर्शनको लागि आउने गर्दछन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
आइपिएल : गुजरात पहिलो स्थानमा उक्लियो
आइपिएल : पुछारको पञ्जावले दिल्लीलाई हरायो
बार्यन म्युनिखको कीर्तिमान : लगातार चौंथो तथा समग्रमा २५ औं पटक उपाधि
इंग्लिस प्रिमियर लिगमा मिडिल्सब्रोको पुनरागमन
च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडको छनौट हुने संभावना कायम
आइपिएल क्रिकेट:कोहलीले शतक- धोनीको टिम हार्यौ
हृदयघात भएर मैदानमै लडेका क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन
आइपिएल : हैदरावादले गुजरातलाई ५ विकेटले हरायो
एपिएफलाई हराएर सुुदूरपश्चिमले जित्यो नेपालगञ्ज गोल्डकपको उपाधि
यू.ई.एफ.ए च्याम्पिएन्स लिगको सेमिफाइनल चरण सुरु
अन्तर्राष्ट्रिय क्रिकेट संघ आईसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन
Kohli century couldn't help RCB
रोमान्चक बन्दै ला लिगा
आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा राइजिङ पुणे सुपरजाइन्ट्सलाई १३ रनले पराजित
फिफाद्वारा एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज, अख्तियारलाई दबाब
आई. पी. एल र नेपाली क्रीकेट
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित हासिल
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको शानदार जित
इन्टरनेशनल कप: अफगानिस्तानसँग नामिबिया एक इनिङ र ३६ रनले पराजित
फर्किन्छ्की नेपाली क्रीकेटको सान
http://go.oclaserver.com/afu.php?zoneid=1465736