arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ । 

आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।


सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।

धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।



राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।

राप्रपाको विधानको प्रस्तावनामै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने भन्ने वाक्यांशसमेत उल्लेख थियो । 

राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबारको पत्रकार सम्मेलनमा बताएका थिए ।कान्तिपुरमा समाचार छ। 






अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अयोग्य लडाकुलाई पनि जनही २ लाख रुपैयाँ दिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
अनमिनले अयोग्य लडाकुलाई २ लाख दिने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग
न्यायाधीश रणबहादुर बम हत्याको छानबिन सिफारिसका कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय
एमाओवादी शिक्षामन्त्री दिननाथ शर्मालाई सिन्धुपाल्चोकमा कालो झण्डा
एमाओवादी र सत्तारूढ मधेसी मोर्चा एकतर्फीरूपमै मन्त्रिमण्डल विस्तार गर्दै बजेट ल्याउने तयारीमा
विदेशी मुद्रा तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक निलम्बन
अन्तत नेपाली कांग्रेसद्धारा नयाँ चुनावमै जानुपर्ने ठहर
बेलायती गोर्खा सैनिकमा कार्यरत दुई नेपालीको अफगानिस्तानको हेल्मण्द प्रान्तमा गोली प्रहारबाट मृत्यु
उद्योगमा लगानी गर्ने वातावरण छैन: अध्यक्ष, एभरेष्ट चेम्बर अफ कमर्स दिल्ली
विपक्षी दलहरु काँग्रेस र एमालेद्धारा काम चलाउ सरकारले जबरजस्ती बजेट ल्याए त्यो आफूहरुलाई मान्य नहुने चेतावनी
समायोजनका लागि अयोग्य ठहरिएका करिव ३ हजार लडाकुलाई जनही २/२ लाख दिने निर्णय
करोडौ रुपैयाँ ठगी गरेको आरोपमा मस्ट वान्टेड सुचीमा रहेका भण्डारी पक्राउ
मानव विकाससम्बन्धी आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा शुरु
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा आफनै नेतृत्वमा राष्टिय सहमतीको सरकार गठन गरी नयाँ निर्वाचन गराउने दावी
दसैं मनाउन घर गएकाहरु काठमाडौं फर्किने क्रम जारी
कांग्रेस र एमालेद्धारा एमाओवादी प्रचण्डले सहमतिका लागि भन्दै अघि सारेका पछिल्लो प्रस्ताव अस्वीकार
आज दशैं टीकाको छैठौ दिन कोजाग्रत पूर्णिमा, आआफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टिका र जमरा लगाइदै
एमाओवादी बैठकद्धारा राजनीतिक सहमति, आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा निर्णय
आज दशैं टीकाको पाँचौ दिन चतुर्दशि आफ्ना मान्यजन र आफन्तबाट टीका थाप्ने क्रम जारी
दशैंपछि बाबुराम नेतृत्वको सरकार ढल्ने एमाले झलनाथ खनालको दावी
http://go.oclaserver.com/afu.php?zoneid=1465736