arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

माओवादी सिपी गजुरेलद्धारा प्रचण्डले समायोजनको नाममा जनमुक्ति सेनालाई आत्मा समर्पण गराएर गद्दारी गरेको आरोपtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ४, आइतवार)

- डिल्लीराम खतिवडा
 
उदयपुर,  - माओवादीका सचिव सिपी गजुरेलले सेना समायोजनको नाममा नेपाली सेना परिचालन गरेर जनमुक्ति सेनालाई घेरा हालेर राखेको बताएका छन् ।

सचिव गजुरलले भने, 'नेपाली सेनाका परामधिपति राष्ट्रपतिलाई थाहै नदिई सेना परिचालन गरियो ।' सेना परिचालन गर्न परामधिपतिलाई अनुमति लिनु पर्ने तर नलिइने वर्तमान सविधान विपरित सेना परिचाल गरेर जनमुक्ति सेनालाई घेरा बन्दी गरेको उनले बताए ।

आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा बैद्य पक्षीय क्रान्तिकारी पत्रकारले गरेको संचारकर्मी भेटघाटमा बोल्दै गजुरेलले पार्टी अध्यक्ष प्रचण्डलले समायोजनका नाममा जनमुक्ति सेनालाई आत्मासमर्पण गराएको जनाए । उनले भने, 'अध्यक्ष प्रचण्डले समायोजनको नाममा जनमुक्ति सेना आत्मा समर्पण गराएर गद्दारी गरेका छन् ।' पार्टी अध्यक्ष प्रचण्डले गद्दारीमात्रै गरेनन् आफैंले सेना परिचालन गरेर जनमुक्ति सेनामाथि विश्वासघात समेत गरेको उल्लेख गरे ।

पार्टी प्रशिक्षणका लागि यहाँ आएका नेता गजुरेलले वर्तमान संविधान विपरित सेनाका परामधिपतिलाई नासोधी सेना परिचालन गर्न पनि कांग्रेस र एमाले नबोलेको बताए । उनले भने, 'एमाले र कांग्रेसलाई जनमुक्ति सेना विर्सजन गर्नु थियो , त्यसैले सविधान मिच्दा समेत बोलेनन् ।'

'९ हजार लडाकुको नाममा निकासा भएको रकम कहाँ गयो ?' गजुरेलले प्रश्न गर्दै भने, 'त्यसको जवाफ अध्यक्षले जनतालाई दिन सक्नुपर्छ । ' कमाण्डरले माथि बुझाए भनेका छन्, माथी भनेको को हो ?उनले भने 'रकमकै बिषयमा बिबाद हुँदा केही शिविरका कमाण्डरले लडाकुको हातको कुटाइसमेत खाएका हुन् । '

'जनमुक्ति सेनाको अरबौं रुपैयाँ घोटाला गरेर संस्थापन पक्षका केही व्यक्तिको वर्ग उत्थान भएको छ' गजुरेलले भने, 'त्यही भ्रष्टाचारलाई ढाकछोप गर्न हतार हतारमा जनमुक्ति सेनाका शिविरमा सेना परिचालन गरिएको हो ।' अब नेपाली जनताले पार्टी नेतृत्वसँग शिविरको हिसाब किताब माग्ने गजुरेलले बताए ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप