arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २५, बुधवार)

विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मंगलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका–३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दैगर्दा बेहोस भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपालले युएईलाई १४९ रनको विशाल अन्तरले पराजित
नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. बसिर असाई यौन दुव्र्यवहारको आरोपमा आयरल्याण्ड पक्राउ
आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट
आयरल्याण्डसँग नेपालको लज्जास्पद हार
२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले अमेरिका विरुद्ध १२२ रनको चुनौति
चिलीलाई पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि
फ्रान्समा भएको ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि नेपालकी मीरा राईलाई
एमाले निकट नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशव विष्ट राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव नियुक्त
रोनाल्डोले आफ्नो देश पोर्चुगल नेपाल र नेपाली जनतासँगै रहेको उल्लेख
अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन
महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतका पछिल्ला खेलहरुमा अमेरिका र क्यामरुन विजयी
भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल खेल कलाकारले ३-०ले जिते
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेताले लगाएको जर्सीको मूल्य २ लाख र कलाकारले लगाएको जर्सीको मूल्य १० हजार
LIVE: नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल
तिलोत्तमा गोल्ड कप-२०७२, झापा एघारको सहज जित
फिफाका एक पूर्व वरिष्ठ अधिकारीद्दारा भ्रष्ट्राचार गरेको स्विकारे
फिफा अध्यक्ष जोसेफ सेप ब्लाटर पाँचौ कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित
फिफाका ७ जना उच्च अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि विश्वकप फुटबल प्रायोजकको गम्भीर चासो
महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले पनि गर्‍यो
पोखरामा पर्यटक दौड प्रतियोगिता
http://go.oclaserver.com/afu.php?zoneid=1465736