arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारीtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २३, शुक्रवार)


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका छन् ।

शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका हुन् ।

उनले आगामी चुनावलाई प्रविधिमैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकिएको जानकारी पनि दिए ।

उनले कानुन निमार्णकैबेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको गुनासो गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने पनि बताए ।

पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका छन् । शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका हुन् । उनले आगामी चुनावलाई प्रविधिमैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकिएको जानकारी पनि दिए । उनले कानुन निमार्णकैबेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको गुनासो गरे । प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने पनि बताए । 

पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
http://go.oclaserver.com/afu.php?zoneid=1465736