arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- अर्घाखाँची वस्ती....text size increase   text size decrease   Print    rss (२०७३ चैत्र २८, सोमवार)

world news

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत 

सुन्दरताले सजीएको, अर्घाखाँची वस्ती..!!
स्मरणमा रही रहनेछ, गाउ घरको मस्ती..!!

बाल्यकालका साथी अनी त्यो वन पाखाँ..,
सम्जनामा हराउदा लाग्छ हीजो अस्ती..!!

खनदह को बजारमा,स्कुल कलेज पढ्दा...,
नगर गलत भन्दा भन्दै,गर्थ्यौं जबर-जस्ती..!!

बा-आमाले हकार्नुन्थ्यो,व्यअर्थको
लफडा गर्दा..,
अचम्मको हुन्थ्यो साच्चै,साथी भाईको गस्ती..!!

[[२"प्रकृतीले सजीएको अर्घाखाँची वस्ती..!!
स्मरणमा रही रहनेछ जन्म भुमीको मस्ती..२"]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
बाँकी छन् (गज़ल)
नारी तिमी
भावना
फिरेर देशैमा
प्यारो लाग्छ
आयो तिहार
फ्रान्सेली आख्यान लेखक प्याट्रिक मोडियानोलाई यस वर्षको नोबेल साहित्य पुरस्कार
फेस्टिवल अफर
यो दसैँमा
सुन्दर (गज़ल)
मानवसेवा आश्रमद्वारा ५ जानाको उद्धार
सबैको जिन्दगी (गज़ल)
"असभ्य र सभ्य"
२०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत
जिन्दगीका (गज़ल)
उच्च पेशा ( गज़ल)
रुँदै छन् (गज़ल)
पिताज्यूको सम्झनामा (कविता)
परदेशीको (गज़ल)
सपना भए