arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

मालारानी गाउँपालिका खनका २२ वर्षिय युवाको दुई वटै मृगौलाले काम गर्न छाडेपछि सहयोगको अपिल text size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)


पशुपती श्रेष्ठ

खन, अर्घाखाँची (अर्घाखाँची डटकम ) साउन १ गते । अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वडा नं. ४ खन उपल्लाबढाचौर निवासि पिताम्बर  खनालको २ वटै मृगौला खराव भएपछी उनकी बहिनी अस्मिता खनालले आम जनतासंग सहयोगको अपिल गरेकी छिन । 

बाबु  पतिराम खनाल र धनकला खनालका एक मात्र छोरा २२ वर्षिय  पिताम्बर खनालको २ वटै मुर्गौला खराव भएपछी अहिले काठमाण्डौको ग्रीन सिटि अस्पतालमा डायलाइसिस भईरहेको र मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगंजमा केहि समय लाग्ने  र घरको आर्थिक स्थिति एकदमै नाजुक भएका कारण सहयोग गरिदिनुहुन चाहानुहुन्छ भने उनको बहिनि  अस्मिता खनालको एनआईसि एसिया बैंकमा रहेको खाता नम्बर ५०५६४८८४५७२४००१ मा आफु सक्दो आर्थिक सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।  

उनको उपचार खर्च जुटाउन सहयोग गर्ने महानुभावहरुको नाम र रकम अर्घाखाँची डटकम मार्फत प्रशारण गरिने छ ।

 थप केही जानकारी पाउन चाहेमा उनकी  बहिनि अस्मिता खनाल मोबाइल नम्बर +९७७-९८०६९३६८८३ उनकी आमा धनकला खनाल  मोबाइल नम्बर +९७७-९८४७३४४९८० मा सम्पर्क  गर्न सक्नुहुनेछ ।

पिताम्बर खनाल आमा अनि श्रीमतीसंग । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736